शिक्षा पन्त,लमजुङ । लमजुङमा आरडीटी परीक्षण गर्दा २ जनामा एन्टीबडी पोजेटिभ देखिएकोमा १ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । मध्यनेपाल नगरपालिका क्षेत्रमा कार्यरत एक प्रहरीको गत बिहिबार आरडीटी जाँचमा
गलेश्वर । हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो । योसँगै
कैलाली । लगातारको वर्षाका कारण भारतका विभिन्न शहरबाट कैलालीको त्रिनगर भन्सार सीमा नाकामा पुगेका नेपालीहरुको बिजोग भएको छ । शनिबार बिहानदेखिको वर्षाले पानीमा भिज्दै ससाना दूधे बालबालिका बोकेका महिला, वृद्धवृद्धा
बैतडी । नेपाल–भारत सीमा झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिएका छन् । लगातार शनिबार तेस्रो दिन पनि नेपाली मजदुरको उद्धार गरिएको हो । बिहीबारदेखि शुरु गरिएको उद्धारमा
म्याग्दी । कोरोना भाइरसको त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण म्याग्दीमा स्थगन भएको दादुरा–रुबेला रोगविरुद्धको खोप अभियान शुरु भएको छ । गत चैत १० गतेदेखि शुरु भएको अभियान सरकारले
म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो । योसँगै
पाल्पा । पाल्पाकाे तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज
दैलेख । दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिनुभएको छ । गाउँपालिकाले सञ्चालनमा ल्याएको वडा नं २ को पिपलचौतारास्थित जनता आधारभूत विद्यालयको क्वारेन्टिनमा सोही
जनकपुरधाम । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५५३ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ५७ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको समाजिक विकास मन्त्रालयका सचिव डा
घनश्याम बगाले,नवलपरासी । पश्चिम नवलपरासीको सिमावर्ती क्षेत्रमा शनिबार आरडिटी परीक्षण गर्दा ११ जनामा एन्टबोडी पोजेटिभ देखिएको छ । सुस्ता गाउंपालिका अन्तर्गतका विभिन्न क्वारेन्टाईनमा रहेका ९१ जनाको आरडिटी गर्दा ११ एन्टीवोडी
सरस्वती न्यौपाने,रसुवा । जिल्लामा अवस्थित एक सय आठ कुण्डको विचमा रहको गोसाईकुण्डको आफ्नै छुट्टै विशेषता रहेतापनि यस पटक कोभिड १९ का कारण गंगा दशहारा मेला प्रावित बनेको छ । ऐतिहासिक,
कैलाली ।धनगढी उपमहनगरपालिका–३ स्थित विशालनगरमा एक विवाहित महिला आज मृत अवस्थामा फेला परेकी छन् । विशालनगरस्थित आफ्नो घरको भान्साकोठामा २३ वर्षीया जयन्ती जोशी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका
कपिलवस्तु । एकै दिन ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज भेटिएका संक्रमितमध्ये दुई महिला र अन्य पुरुष छन् । दश पालिकामध्ये आज महाराजगञ्ज र कृष्णनगर नगरपालिका
विमल विष्ट,डोटी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा प्रदेश तालिम केन्द्र दिपायल र त्यस आसपासका सुरक्षामा खटिएका ७ जना प्रहरी सहित दुई जना सर्वसाधारणको कोरोना भाइरस (कोभिड–१९) परीक्षण रिपोर्ट नेगेटिभ
यमलाल भुसाल,बुटवल । रुपन्देहीको नेपाल भारत सीमा क्षेत्रमा भारतले ६ फिट अग्लो फोरलेनको सडक बनाउन शुरु गरेको तथ्य सार्वजनिक भएको छ । दुई देश बीचको सन्धि समझौता विपरित भारतीय पक्षले
प्रताप बानियाँ, म्याग्दी । भकिम्ली स्वास्थ्यचौकीमा कार्यरत दक्ष प्रसुतिकर्मीलाई अनसाइट कोचिङका लागि क्षमता अभिवृद्धिसम्बन्धी तालिम सम्पन्न भएको छ । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीमा रहेको स्वास्थ्यचौकीका दुईजना दक्ष प्रसुतिकर्मीलाई क्षमता अभिवृद्धिको
सुनील महर्जन, काठमाडौं । विदेशमा रहेका नेपालीहरु फर्काउने तयारी सरकारले गरिरहेको बेला कीर्तिपुर नगरपालिकाले प्रत्येक वडामा क्वारेन्टाईन बनाउने भएको छ ।नगरपालिकाको कार्यपालिकाको बैठकले वडा नं १ देखि १० सम्म प्रत्येक
न्युज अफ नेपाल,काठमाडौं । काठमाडौं महानगर चेम्बरले कोरोना महामारीबिरुद्ध आवश्यक बिभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ । शनिबार स्वयम्भुस्थित मनमोहन मेमोरियल टिचिङ हस्पिटललाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो । ५
न्युज अफ नेपाल,हेटौंडा । नेपाल सरकारले बजेट वक्तब्यमार्फत् मकवानपुरका स्थानीय तहलाई पनि रकम उपलब्ध गराउने बताएको छ । मकवानपुरका सबै १० स्थानीय तहलाई अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत् रकम उपलब्ध गराइएको हो