विमल विष्ट,डोटी । डोटी जिल्लामा पनि एक जनामा पहिलो पटक कोरोना संक्रमण भएको पुष्टि भएको छ । सुदूरपश्चिममा थप १८ जना सङ्क्रमित थपिएसँगै डोटीमा पनि एक जनामा कोरोना पुष्टि भएको
न्युज अफ नेपाल,हेटौंडा । बागमती प्रदेशका एक हजार पत्रकारको कोरोना बीमा गरिने भएको छ । प्रदेश सरकारले नेपाल पत्रकार महासंघ जिल्ला शाखाहरुको संयोजनमा कोरोना बीमाको प्रक्रिया शुरु गरेको हो ।
न्युज अफ नेपाल,ललितपुर । ललितपुर महानगरपालिकाले अन्तराष्ट्रिय उडान खुलेपछि नेपाल फर्कने वडाबासीलाई राख्नका लागि प्रत्येक वडामा होल्डिङ खोल्ने भएको छ ।विदेशबाट नेपाल फर्कनेहरु कोरोना भाइरसबाट संक्रमित हुनसक्ने तर्फ सावधानी अपनाउँदै
न्युज अफ नेपाल,काठमाडौं । सरकारले सरसफाइ र स्वच्छताका लागि तय गरेका कार्यक्रमको कार्यान्वयन कमजोर भएको गुनासो आउन थालेको छ । आज नेपाल पत्रकार मञ्चले आयोजना गरेको महिनावारी स्वच्छता बुझाइ बिषयक
न्युज अफ नेपाल,काठमाडौँ । लकडाउन जारी रहेकै बेला काठमाडौँ महानगरपालिका वडा–१८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन इखापोखरीकी ८९ वर्षीया विष्णुप्रिया मालीको निवासमा बरिष्ठ ज्येष्ठ नागरिक भत्ता बोकेर पुग्दा मालीको अनुहारमा खुशीको
कालीवहादुर मल्ल,कालिकोट । कोरोना भाइरसका कारण भारतमा अलपत्र परेपछि नेपाल सरकारद्धारा उद्धार गरि जिल्ला ल्याइएका व्यक्तिहरुलाई ओदा फाउन्डेसन कालिकोटले खाद्यान्न तथा स्वस्थ्य सामाग्री वितरण गरेको छ । अलपत्र अवस्थाबाट वेखर्चि
धनुषा । जनकपुर उपमहानगरपालिका-१७ बलौनीबाट अटोमेटिक पेस्तोल १ थान, म्यागजिन ३ थान, गोली ५ राउण्ड र चक्कु १ थान सहित महोत्तरी लोहरपट्टी नगरपालिका-८ भम्रपुरा बस्ने डि.के.भन्ने २० वर्षीय अजिजुल राईनलाई
जुम्ला । फैलिँदो कोरोना भाइरसले भारतबाट गृह जिल्ला जुम्ला आउने नागरिक अत्यधिक मात्रमा वृद्धि भएपछि अहिले कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टिन भरिभराउ छ । त्यहाँको क्वारेन्टिनले थेक्न सक्ने अवस्था नभएपछि
काठमाडाैँ । पश्चिमी वायुको प्रभावले केही दिन यतादेखि प्रभावित मौसम भोलिबाट क्रमिक सुधार हुँदै जाने भएको छ । पश्चिमी वायु र पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखाले काठमाडौँ उपत्यकासहित
घनश्याम बगाले, नवलपरासी । पूर्वी नवलपरासीमा शोमबार थप ३ जनामा कोभिड १९ पुष्टी भएको छ । जिल्लाको कावासोती नगरपालिका वडा नं. १ का २२ वर्षीय र वडा नं. १२ का
चिरञ्जीवी मास्के, दोलखा । लकडाउनमा प्रकृतिको सुन्दरतालाई कैद गर्न कालिञ्चोक उक्लिएका फोटो पत्रकार जीवन लामा सडक छेउको एउटा दृश्यले झस्किए । झन्डै २ हजार मिटरको आसपास सडकको डिलमा एउटा सुनौलो
न्युज अफ नेपाल, म्याग्दी । हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिकाबाट आज एकजना गर्भवती महिलाको उद्धार भएको छ । अत्यधिक रक्तस्रावका कारण स्वास्थ्यमा समस्या आएपछि अन्नपूर्ण–५, शिखका नर्दिता गर्बुलाई हेलिकोप्टरबाट उद्धार
न्यूज अफ नेपाल,काठमाडौँ । कोरोना संक्रमणले विश्वव्यापी रुपमा महामारीको रुप लिएसँगै आइतबार विश्व धुम्रपान दिवस नेपालमा पनि भिडियो, इमेल मार्फत शुभकामना आदान प्रदान गर्दै मनाईयो । कोरोना संक्रमण,नसर्ने रोग र
सुभेन्द्र दास,लहान । सिरहामा अढाई वर्षअघि भएको एउटा हत्या घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त प्रहरी टोलीले मिर्चैया नगरपालिका
मिला दरै,तनहुँ । तनहुँको व्यास नगरपालिका–१ भादगाउ स्थित आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टाइनमा बसेका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १० गते भारतबाट आएका ऋसिङ गाउँपालिका–४ का
न्युज अफ नेपाल,हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१, चौकीटोलकी २५ वर्षीया गर्भवती महिला कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएकी छन् । पाँच महिनाकी गर्भवती उनको स्वास्थ्य अबस्था सामान्य छ ।
भूपराज बस्याल, स्याङजा । वालिङ नगरपालिकाले गाई संरक्षणका लागि गौशाला निर्माण गरेको छ । वालिङ नगरपालिकामा हाल रहेको गौशालाको क्षमता सानो भएकोले वालिङ १० स्थित स्वर्गाश्रममा गौशाला निर्माण गरिएको हो
सलिम अन्सारी,प्यूठान । प्यूठानका किसानलाई अमेरिकन फौजी किराको प्रकोपबाट बाली जोगाउन गाह्रो भएको छ । मकैको बोट हुर्कन थालेसँगै फौजी किराले सताउन थालेपछी । जिल्लाका किसान छट्पटीमा छन । भर्खरै
न्युज अफ नेपाल,बुटवल । पूर्व अर्थमन्त्री तथा रुपन्देही क्षेत्र २ का प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले रुपन्देहीका पत्रकारहरुका लागि सुरक्षा सामाग्री उपलब्ध गराउनु भएको छ् । सांसद पौडेलले उपलब्ध गराएको
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस ९कोभिड–१९० बाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या १२३ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार बेलुकासम्म स्वाब परीक्षण गरिएकामध्ये ३३ र आज बिहान