रामधन राई, खोटाङ । संरक्षण र प्रचार–प्रसारको अभावमा गुमनाम वनेको खोटाङस्थित ऐतिहासिक डुम्रेकोटगढी र कोटगढी संरक्षणमा स्थानीय सरकारले चासो देखाएको छ । रावाबेसी गाउँपालिका–४ डुम्रेधारापानीमा पर्ने उक्त दुबै गढी संरक्षणमा
न्युज अफ नेपाल, दार्चुला । जिल्लाका विभिन्न स्थानिय तहमा गरी यस वर्ष १८ वडा विद्यालय भवन निर्माण हुने भएका छन् । सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत जिल्लामा हालै स्थापना
कृष्णउदास खनाल, वीरगन्ज। वीरगन्ज महानगर–५ मुख्य सडकस्थित हाल सिटी स्क्यान रहेको करोडौं मूल्यको जग्गा किर्ते नामसारी गरेको अभियोगमा पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख सुमन झासहित
यमलाल भुसाल, बुटवल । रुपन्देही प्रहरीले चोरी पैठारी गरेर गोदाम गरेको घरमा छापा मारी पौने १० लाख वरावरका बिभिन्न किसिमका कपडाहरू वरामद गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका डेभ वाटमोर नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले वाटमोरलाई राष्ट्रिय टोलीका प्रशिक्षक नियुक्त गरेको हो । वाटमोरले आगामी
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलान कार्य शुरु गरेको छ । मुलुक सङ्घीयतामा गएपछि विद्यालय शिक्षाको अधिकार स्थानीय तहको
न्युज अफ नेपाल, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले शुक्रबार (पुस ३ गते) उच्च स्तरीय नीति संवाद आयोजना गर्न लागेको छ । यो संवाद नेपालका सीमान्तकृत
विमल विष्ट, डोटी । डोटीको केआइसिंह गाउँपालिलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । नर्वेमा रहेका नेपालीहरुको समाज नेपाली जनसम्पर्क मञ्च नर्वेका अध्यक्ष तथा केआइसिंह गाउँपालिका–५ का स्थानीयबासी जीतेन्द्र शाहीको पहलमा उपलब्ध
राम धामी, डडेल्धुरा । जिल्लास्थित सरोकारवालाहरुले किसानको बारीमै पुगेर व्यवसायीक आलु खेतीको सहभागितात्मक अनुगमन मुल्यांकन गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई डडेल्धुराले आलु खेती प्रवद्र्धनका लागि
प्रताप बानियाँ, म्याग्दी । कोभिड–१९ का कारण विगत ९ महिनादेखि बन्द रहेका म्याग्दीको पर्यटकीय तथा धार्मिक क्षेत्र खुलेका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमले बन्द भएका
वाग्मती । सरकारको स्वामित्वमा रहेको हेटौँडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योग प्रतिष्ठानरकार्यालयले वार्षिक करिब रु १२ अर्ब बराबरको राजश्व बुझाउँदै आएका छन् । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार औद्योगिक
मोरङ ।कोरोना महामारीका कारण विगत नौ महिनादेखि बन्द रहेका विराटनगर महानगरपालिकाका विद्यालय आजदेखि सञ्चालनमा आएका छन् । विराटनगर महानगरपालिकाले गत मङसिर २१ गते गरेको निर्णयअनुसार विद्यालय सञ्चालनमा आएका हुन् ।
सिमकोट । लामो समयको अन्तरालपछि अघिल्लो हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ । यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको रु छ हजार ५९५ भाडा लिँदै आएको नेपाल
सप्तरी । सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको आरोपमा एक किशोरलाई १९ वर्ष चार महिना कैद सजायको फैसला भएको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी
नेपाल समाचारपत्र, काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रालयलले पत्रकार दुर्घटना बीमा, जेष्ठ पत्रकार सम्मान वृत्तिलगायत श्रमजीवी पत्रकारको हितमा देखिने गरी काम गर्न लागेको बताउनुभएको छ ।
काठमाडौं, (नेस) । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारको ढोकैमा बसेर निजामती कर्मचारीले तोकिएको पोसाक लगाएको वा नलाएको चेकजाँच गर्न शुरु गरेको छ । निजामती कर्मचारीले पोसाक भत्ताबापतको रकम लिने र कार्यालयमा
नेपाल समाचारपत्र, काठमाडौं । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । काठमाडौं महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी,
नेपाल समाचारपत्र, कास्की । नेपाल पब्लिक क्याम्पस संघ कास्कीमा आबद्ध क्याम्पसहरुले आफ्ना विद्यार्थीको पठनपाठन भौतिक उपस्थितिमा नै गर्ने भएका छन् । संस्थाको मंगलबार बसेको बैठकले विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई
नेपाल समाचारपत्र, पर्वत । पत्नीको इच्छाविपरीत गर्भपतन गराएको आरोपमा वडा प्रहरी कार्यालय बैदाम कास्कीमा कार्यरत प्रहरी निरीक्षक ध्रुव शर्मा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत रहँदा सोही
पुष्पा थापा, सर्लाही । जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीको आह्वानमा बुधबार सर्लाही बन्द भएको छ । हुलाकी सडक तत्काल कालोपत्रे हुनुपर्ने र नेपाल–भारत सीमानाका खुलाउनुपर्ने माग गर्दै गठन