न्युज अफ नेपाल, हेटौंडा । सुदूरपश्चिम घर भएका २६ वर्षीय हर्क नेपाली प्रशासनतर्फ लोकसेवाको परीक्षा दिन हेटौंडा आउनुभयो । काठमाडौं बसेर पढाइ गरिरहनुभएका नेपाली आफू पश्चिम क्षेत्रको बासिन्दा भए पनि
न्युज अफ नेपाल, पाल्पा । लिङ्ग समेत पहिचान गर्न नसकिने अवस्थामा पाल्पामा नवजात शिसु मृत अवस्थमा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तानसेन नगरपालिका ५ सितलडाँडा अन्र्तगत रानीमहल
रामधन राई, खोटाङ । एक सय एक सदस्यीय जिल्ला सुरक्षा दल घोषणा गरेको जनता समाजवादी पार्टी खोटाङले दिक्तेल–हलेसी ४५ किलोमिटर मोटरसाईकल बिरोध र्याली गरेको छ । हुपबहादुर राना ईन्चार्ज तथा
सरस्वती न्यौपाने, रसुवा । जैविक विविधताको संरक्षणमा लागी परेको लाङटाङ राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षको २०७७/०७८ को साउन देखि पुष मसान्तसम्म एक सय ४२ लाई राहत स्वरुप रकम प्रदान गरेको
यमलाल भुसाल, बुटवल । नेपाल उद्योग बाणिज्य महासंघको लुम्बिनी प्रदेशको अध्यक्षमा रुपन्देहीको भैरहवाका कृष्णप्रसाद शर्मा विजयी हुनु भएको छ ।भैरहवामा भएको महासंघ प्रदेशको दोस्रो अधिवेशसनबाट शर्मा बुटवल उद्योग बाणिज्यसंघका पूर्व
सीताराम अधिकारी, धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङबेसी क्याम्पसचोकमा हिजो राती भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ बा ७५प २८३७ नम्बरको मोटरसाइकलमा सवार त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर २
कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्जबाट हराइरहेका दुई बालक फेला परेका छन् । शनिबार बिहान साढे ११ बजे बिहानदेखि वेपत्ता भएका वीरगन्ज महानगरपालिका वडा नम्बर ४ विर्ता निवासी जगरनाथ कलवारका छोरा
काठमाडौँ । राष्ट्रियसभाको यही पुस १७ गतेदेखि शुरु भएको सातौँ अधिवेशन आज अन्त्य भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको
जलेश्वर । राष्ट्रिय क्रिकेट खेलाडी २३ वर्षीय कुन्दनसिंह राजपुतको आज बिहान २३ वर्षका उमेरमा मिर्गौला रोगबाट निधन भएको छ । विसं २०६८ तिर महोत्तरी जिल्लाबाट जिल्ला क्रिकेट संघको खेलाडी भएर
कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटन सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतलाई दबाव र प्रभावमा पार्ने काम कहीँ कतैबाट गर्न नहुने बताउनुभएको छ । मिडिया
मार्तडी । बाजुरामा लगातारको अविरल वर्षासँगै आएको बूढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको बड्डीगाड लघुजल विद्युतकाे नहर पहिराले भत्काउँदा विद्युत सेवा पाँच महिनादेखि अवरुद्ध भएको छ । पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकाका
अरुणकुमार यादव , राजविराज । राम्रो र मनोरम ठाउँको खोजी भएका समयमा सप्तरीको उत्तरी क्षेत्रमा अवस्थित शनिदेव मन्दिर धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकसित भइरहेको छ । विशेष गरी शनिबार
यमलाल भुसाल , बुटवल । लामो समय देखि अबरुद्ध हुदै आएको बुटवलको सडकनिमार्णको कार्य डिभिजन सडक कार्यालय बुटवलले सडक क्षेत्रभित्र परेका घरमा डोजर लगाएर भत्काउन सुरु गरेसंगै अगाडी बढने भएको
सरस्वती न्याैपाने रसुवा । जिल्लाकाे नाैकुन्ड गाउँपालिकामा माेटरसाईकल दुर्घटना हुँदा एक युवककाे ज्यान गएकाे छ। मृत्यु हुनेमा २६ वर्षका साेनाम वाईवा रहेका छन । उनले बा४४ प ७६६५ नम्बरकाे माेटरसाईकल
रसुवा । नेपाल–चीनबीचको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाकाको ट्राफिक व्यवस्थापन मजबुत पारिएको छ । दुई देशबीचको व्यापार व्यवसाय अभिवृद्वि गर्ने रसुवागढी नाकाको ट्राफिक व्यवस्थापन चुस्त पारी सवारी साधनको आवतजावत सरलीकृत गराउने,
मकवानपुर । हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा आज बिहान अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाका अनुसार शवको हाल सनाखत
तनहुँ । विसं २०७२ को भूकम्पपश्चात क्षति भएका विद्यालयको पुनःनिर्माण तीव्ररुपमा अघि बढेको छ । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ शिक्षाबाट भूकम्पमा क्षति भएर पुनःनिर्माण गर्न बाँकी रहेका विद्यालयको लागि बजेट
दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा गए राति भएको दुर्घटनामा परेर स्थानीय एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति ८ः३० बजे झापाको दमकवाट पूर्वतर्फ
वीरगञ्ज । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ । सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पाइप लाइन विस्तार
टेकराज पोखरेल, नवलपुर । कोरोना भाइरसका कारण करिब नौ महिना सुनसान बनेको नवलपरासी बर्दघाट–सुस्तापूर्व को गैँडाकोट–१ मा अवस्थित मौला कालिका मन्दिरमा धार्मिक पर्यटकको चहलपहल शुरु भएको छ । गत पुस