मुगु । आगामी वैशाख १ गते जुम्ला रारा अल्ट्रा म्याराथन कर्णाली र्स्पोर्टस क्लबले आयोजना गर्न लागेको अध्यक्ष सरोज शाहीले बताएका छन्। विगत पाँच वर्षदेखि हरेक वैशाखमा जुम्ला अल्ट्रा म्याराथन भइरहेको
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) अध्यक्ष ग्रेग बारक्लेबीच मंगलबार भेटवार्ता भएको छ। भेटका अवसरमा दुई पक्षबीच नेपाली क्रिकेटको अवस्था, सम्भावना
काठमाडौं । युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठलाई खेलाडीलाई विदेश पलायनबाट रोक्नका लागि ठोस कदम चाल्न नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सुझाव दिएको छ। पछिल्लो दुई वर्षमा झण्डै ६०
काठमाडौं । नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले थाइल्यान्डको बैंककमा भएको १९ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा मंगलबार ऐतिहासिक स्वर्ण जितेका छन्। प्रतियोगिताअन्तर्गत सेमि प्रोको पुरुष ५४ केजीमा गुणराजले इटालीका ग्राभियल ओलारिउलाई
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शिक्षाध्यक्ष र रजिस्टारका लागि अबदेखि सहप्राध्यापकले आवेदन दिन नपाउने भएको छ। त्रिविले पूर्ववत मापदण्डलाई परिवर्तन गर्दै यसपटक न्यूनतम योग्यता प्राध्यापक हुनुपर्ने मापदण्ड बनाएको छ। त्रिवि उपकुलपतिले
काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका एक दर्जनभन्दा बढी प्रमुख जिल्ला अधिकारी(सीडीओ) सहित २२ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ। मन्त्रायले केही समयदेखि रिक्त रहँदै आएको अध्यागमन विभागको महानिर्देशकमा
हेटौंडा । हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले नगरको विकास र समृद्धिका लागि निजी क्षेत्रसंग सहकार्य गर्न तयार रहेको बताएकी छन् । हेटौंडामा आठौं प्रदेशस्तरीय महिला उद्यमी प्रदर्शनी समापनलाई सम्बोधन गर्दै
नवलपरासी । जिल्लाकाे गैडाकाेट क्षेत्रबाट प्रहरीले ठूलाे परिमाणमा लागु ओैषधसहित दुई जनालाई पक्राउ गरेकाे छ ।पक्राउ पर्नेमा नवलपरासी पश्चिम बडहरा दुबाैलियाका २६ वर्षीय सन्ताेष कुमार गुप्ता र सरावल ६ का
ओखलढुंगा । सुनकोसीमा आङ खस्ने समस्याबाट महिलाहरुले छुटकारा पाएका छन् । जिल्ला अस्पताल रुम्जाटारमा भेटिएकी सुनकोसी १० च्यानमका रयलेका दिल कुमारी रायको अनुहार खुसीले उज्यालो थियो । विगत ३० वर्ष
काठमाडौँ। नेपालमा मिर्गौला प्रत्यारोपण सीमित हुँदा निकै कष्ठमा परेका नेपालीलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापना भएको १२ वर्ष अवधिमा १ हजार २ सय १६ जनाको मिर्गौला प्रत्यारोपण र २२
काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुद एकैदिनमा उदो गतिमा नपुगेको बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्ज (एनएसजेएफ) को आयोजनामा मंगलबार भएको अन्र्तक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले
हेटौँडा । पाखामा लागेको डढेलोका कारण घर गुमाएका परिवारलाई भेट्न हेटौँडा उपमहानगर प्रमुख मीनाकुमारी लामा गाउँमै पुगेकी छन् । उपमहानगर क्षेत्रमा रहे पनि भौगोलिक हिसाबले निकै बिकट रहेको हेटौँडा–१८, सुकौरामा
काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्याका योजनाकार एक महिलालाई १६ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ साविक बुढाथुम गाबिस–३ हाल गङ्गा जमुना नगरपालिका–७
काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेको छ । सोमबार ६.२४ अंकले घटेको सेयर बजार २०६७.२९ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३
सर्लाही। सर्लाही प्रहरीले एकथान अमेरिकन पेस्तोल र गोलीसहित दुईजना भारतीय लुटेरा लाई पक्राउ गरेका छन् । बरहथवा नगरपालिका-६ मगरटोलस्थित जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय बरहथवाबाट सादा पोशाकमा
नैरोबी। केन्याली विश्वविद्यालयका विद्यार्थी चढेको एउटा बस भारी वर्षाका कारण चिप्लिएर व्यस्त राजमार्गमा ट्रकसँग ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ४२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
धुलिखेल। जीवित देवताको रूपमा पुजिने नवदुर्गा देवगण ङालाकेगु जात्रा (माछा मार्ने जात्रा) धुलिखेलमा सुरु भएको छ । सोमबारबाट सुरु भएको जात्रा मंगलबार राति सकिने छ । धुलिखेलमा जात्रा सकिए लगत्तै
धनगढी । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफुतिर नलागेको झोंकमा गृहमन्त्री रवी लामिछानेलाई फसाउन लागेको आरोप लगाएका छन । प्रेस चौतारी नेपाल कैलाली शाखाले मंगलबार
काठमाडौं । मोबाइल एप हाम्रो पात्रोबाटै स्कुलका बसका रुट हेर्न मिल्ने भएको छ। एपमा सवारी साधन ट्रयाक गर्न भेहिकल ट्रयाकिङ सफ्टवेयर थप गरी कम्पनीले यो सेवा उपलब्ध गराउन थालेको हो।
धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ७ तल्लोबेसीमा चितुवाले आक्रमण गर्दा चारजना स्थानीयवासी घाइते भएका छन् । जंगलमा व्यापक डँढेलो लागेपछि गाउँपसेको चितुवाले घरबाट विद्यालय जान लाग्नुभएका नीलकण्ठ नगरपालिका वडा