काठमाडौं, (नेस) प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ वटा सडकको शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट संघीय निर्वाचन क्षेत्रका सडक शिलान्यास गर्नुभएको हो । हरेक निर्वाचन क्षेत्रमा
न्युज अफ नेपाल काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको हो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा
न्युज अफ नेपाल काठमाडौं । बाँकेको नरैनापुरमा आगलागी हुँदा सयभन्दा धेरै घर-गोठ जलेका छन्। नरैनापुर गाउँपालिका वडा नम्बर ४ खोदावामा आगलागी हुँदा १ सय २० भन्दा धेरै घर-गोठ जलेर नष्ट
काठमाडौं, (नेस) । कोरोनाविरुद्धको खोप लगाएका जेष्ठ नागरिकहरूमध्ये १० जनाको मृत्यु भएपछि मृत्युका कारण पत्ता लगाउन सरकारले अनुसन्धान शुरु गरेको छ ।म्यादी, कालिकोट, रौतहट, धनुषा, काठमाडौंलगायतका जिल्लाका १० जना जेष्ठ
नेपाल समाचारपत्र, काठमाडौं । सिभिल सेभिङ एन्ड क्रेडिट सहकारीका ३ हजारभन्दा बढी निक्षेपकर्ता संकटमा परेका छन् । सर्वसाधारणबाट संकलन गरिएको अर्बौ रुपियाँ सहकारीले अपचलन गरेपछि उनीहरु ठगिएका हुन् । सिभिल
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले यही चैत २५ गते हुने महाधिवेशनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाएको छ । त्यसदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाललाई खेलकूदको गन्तव्य बनाउन आह्वान गरेका छन् । नेपाल चेम्बर अफ कमर्श ७०औँ वार्षिकोत्सवका अवसरमा चेम्बरले आयोजना गरेको गल्फ प्रतियोगिताका विजयी महिला
डोटी । डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो एक युवकको मृत्यु भएको छ । सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इञ्जिनीयर पढ्दै गरेका दार्चुलाको मालिकार्जुन घर भएका १७ वर्षीय
डोल्पा । काठमाडौँमा सक्रिय सङ्घसंस्था र सामाजिक अभियन्ताले डोल्पाको एक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । त्रिपुरासुन्दरी नगरपालिका– १ स्थित त्रिपुरा मावि काटियाँचौरका १०० विद्यार्थीलाई पुग्ने गरी शैक्षिक सामग्री
काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार राति सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको
तनहुँ । आन्द्राको क्यान्सर भएर उपचाररत दमौलीका फोटोग्राफर विकास दरैको सहयोगार्थ गरिएको फोटो प्रदर्शनीका क्रममा शुक्रबार रु एक लाखको फोटो बिक्री भएको छ । व्यास नगरपालिका–४ निवासी फोटोग्राफर दरैले खिच्नुभएको
काठमाडौँ । ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले शङ्खरापुर नगरपालिका–६ साँखुबाट नम्बर परिर्वतन गरेको बा९५प ७९७६
टीकापुर । कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एकको ज्यान गएको छ । शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको
कास्की । आफ्नै नवजात शिशुको कर्तव्य गरी हत्या गरेको अभियोगमा कास्कीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बागलुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिका र ल्याण्डफिल साइट प्रभावित स्थानीयसँगको छलफलपछि आज आठ दिनपछि फोहर विसर्जनमा गरिएको अवरोध हटेको छ । नुवाकोटको सिसडोल ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन सङ्घर्ष समिति
न्युज अफ नेपाल काठमाडौं । वर्किङ भिसामा अस्ट्रेलिया पठाइदिन्छु भन्दै प्रतिव्यक्ति ६ लाख उठाएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–८ का २३
सरस्वती विश्वकर्मा, काठमडौं । महिला पुनस्थापना केन्द्र (ओरेक) ले ३० औं जन्मोत्सवको अवसरमा बानेश्वरस्थित अपर्ण बैंक्वेटमा विद्यमान लैगिंक भूमिका र मानसिक स्वास्थ्यको सवालमा विषयक छलफल सम्पन्न गरेको छ । २०४७
न्युज अफ नेपाल ,काठमाडौं । वातावरण मन्त्रालय हराएको सूचनासहित काठमाडौंमा प्रदर्शन गरिएको छ । स्वास्थ्य संकटकाल लागू गर्न माग गर्दै शुक्रबार सिंहदरबार अगाडि वातावरण संरक्षण अभियान्ताहरुले प्रदर्शन गरेका हुन् ।
न्युज अफ नेपाल, काठमाडौं । ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ (यूएन)को कार्यालय अगाडि म्यानमारमा भएको नरसंहारको विरोधमा प्रदर्शन भएको छ । प्रजातान्त्रिक विचार समाज नेपाल, मानव अधिकार संगठन र न्यायका लागि
काठमाडौं । अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो । न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको