ललित सिंह बझाङ । बझाङको खप्तड छान्ना गाउँपालिकाको सबै भन्दा विकट वडा मानिने वडानम्बर ७ को भेराखानी लघु जलविद्युत आयोजना सम्पन्न भएको छ । खप्तड छान्ना गाउँपालिकाका १,७,८ र ९
घनश्याम बगाले, नवलपरासी पूर्व–पश्चिम महेन्द्र राजमार्गको बीच भागमा पर्ने मध्यविन्दु क्षेत्रलाई स्थानीय पालिकाले विशाल स्तम्भसहित वनवाटिकामा विकास गर्ने भएको छ ।स्थानीय मध्यविन्दु नगरपालिका वडा नं. ५ र ७ मा पर्ने
काठमाडौं, (नेस) संसारकै फोहोरी शहरका रूपमा काठमाडौं परेको डा. सुरेन्द्र केसीले बताउनुभएको छ । चक्रपथ सरसफाइ महाअभियानको २ सय हप्ता पुगेको अवसरमा प्रमुख अतिथिका तर्फबाट बोल्ने क्रममा उहााले सो कुरा
नेपाल समाचारपत्र, काठमाडौं पत्रकारिताको क्षेत्रमा लामो समयदेखि क्रियाशील एक सञ्चारमाध्यमसहित तीनजना पत्रकारलाई विभिन्न पुरस्कार दिइएको छ । नेवाः पत्रकारहरूको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको शुक्रबार मध्यपुर ठिमीमा भएको आठौं
काठमाडौं, (नेस) काठमाडौंबासीको स्वच्छ खानेपानीको आवश्यक्ता परिपूर्ति गर्नका लागि शुरू गरिएको राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सफलतापूर्वक सम्पन्न भएकोमा जापानले खुसी व्यक्त गरेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार भृकुटीमण्डपमा धारा
नेपाल समाचारपत्र, काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघ र कर्णाली प्रदेशले कर्णालीमा संयुक्त रूपमा लगानी सम्मेलन आयोजना गर्ने भएका छन् । महासंघका अध्यक्ष शेखर गोल्छासहित महासंघका पदाधिकारीहरू र कर्णाली योजना आयोगका
काठमाडौं, (नेस) प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ वटा सडकको शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट संघीय निर्वाचन क्षेत्रका सडक शिलान्यास गर्नुभएको हो । हरेक निर्वाचन क्षेत्रमा
न्युज अफ नेपाल काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको हो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा
न्युज अफ नेपाल काठमाडौं । बाँकेको नरैनापुरमा आगलागी हुँदा सयभन्दा धेरै घर-गोठ जलेका छन्। नरैनापुर गाउँपालिका वडा नम्बर ४ खोदावामा आगलागी हुँदा १ सय २० भन्दा धेरै घर-गोठ जलेर नष्ट
काठमाडौं, (नेस) । कोरोनाविरुद्धको खोप लगाएका जेष्ठ नागरिकहरूमध्ये १० जनाको मृत्यु भएपछि मृत्युका कारण पत्ता लगाउन सरकारले अनुसन्धान शुरु गरेको छ ।म्यादी, कालिकोट, रौतहट, धनुषा, काठमाडौंलगायतका जिल्लाका १० जना जेष्ठ
नेपाल समाचारपत्र, काठमाडौं । सिभिल सेभिङ एन्ड क्रेडिट सहकारीका ३ हजारभन्दा बढी निक्षेपकर्ता संकटमा परेका छन् । सर्वसाधारणबाट संकलन गरिएको अर्बौ रुपियाँ सहकारीले अपचलन गरेपछि उनीहरु ठगिएका हुन् । सिभिल
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले यही चैत २५ गते हुने महाधिवेशनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाएको छ । त्यसदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाललाई खेलकूदको गन्तव्य बनाउन आह्वान गरेका छन् । नेपाल चेम्बर अफ कमर्श ७०औँ वार्षिकोत्सवका अवसरमा चेम्बरले आयोजना गरेको गल्फ प्रतियोगिताका विजयी महिला
डोटी । डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो एक युवकको मृत्यु भएको छ । सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इञ्जिनीयर पढ्दै गरेका दार्चुलाको मालिकार्जुन घर भएका १७ वर्षीय
डोल्पा । काठमाडौँमा सक्रिय सङ्घसंस्था र सामाजिक अभियन्ताले डोल्पाको एक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । त्रिपुरासुन्दरी नगरपालिका– १ स्थित त्रिपुरा मावि काटियाँचौरका १०० विद्यार्थीलाई पुग्ने गरी शैक्षिक सामग्री
काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार राति सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको
तनहुँ । आन्द्राको क्यान्सर भएर उपचाररत दमौलीका फोटोग्राफर विकास दरैको सहयोगार्थ गरिएको फोटो प्रदर्शनीका क्रममा शुक्रबार रु एक लाखको फोटो बिक्री भएको छ । व्यास नगरपालिका–४ निवासी फोटोग्राफर दरैले खिच्नुभएको
काठमाडौँ । ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले शङ्खरापुर नगरपालिका–६ साँखुबाट नम्बर परिर्वतन गरेको बा९५प ७९७६
टीकापुर । कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एकको ज्यान गएको छ । शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको
कास्की । आफ्नै नवजात शिशुको कर्तव्य गरी हत्या गरेको अभियोगमा कास्कीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बागलुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने