सरस्वती न्यौपाने रसुवा । मंगलवार लाङटाङ राष्ट्रिय निकुञ्ज को सुरक्षार्थ खटिएको विष्णु दल गणको गस्ती टोलिले टिमुरे क्षेत्र मा रहेको तातोपानी मासु काटिएको अवस्थामा चार व्यक्ति पक्राउ गरेको छ। पक्राउ
मधुसूदन रायमाझी, काठमाडौं सरकारले संघीय मन्त्रीहरुका लागि सुविधा सम्पन्न निवास निर्माणको काम धमाधम अगाडि बढाएको छ । पुलचोकमा रहेको हालको मन्त्रीनिवास साँघुरो भएकाले सरकारले ललितपुरकै भैंसैपाटीको आवास क्षेत्रभित्र सुविधासम्पन्न मन्त्रीनिवासको
काठमाडौं, (नेस) सरकारले काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा लागू गरेको भए पनि त्यसको उल्लंघन गर्नेको संख्यामा बढोत्तरी भएकोे छ ।बिहीबार बिहानैदेखि कोरोना संक्रमणको दोस्रो महामारीलाई नियन्त्रण गर्न लगाइएको निषेधाज्ञा उल्लंघन गर्ने
मोतीराम तिमल्सिना, काभ्रे घटना–१ वैशाख १० गते छोराको विवाह आयोजना गरी घरमै भोज आयोजना गरेको पनौती नगरपालिका–१० खोपासी घर भएकी ५२ वर्षीया महिलाको कोरोना संक्रमणका कारण वैशाख १५ गते राति
किरन धामी, दार्चुला । कोरोनाको महामारीका बेला जिल्ला अस्पताल दार्चुलामा स्वास्थ्यकर्मीको अभाव रहेको पाइएको छ । स्वीकृत दरबन्दी अनुसारका स्वास्थ्यकर्मीहरु नहुँदा अस्पतालको अवस्था दयनिय बनेको छ । अस्पतालको आकस्मिक कक्षमा
सल्यान । यहाँ बालविवाह गरेका आरोपमा १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । वनगाड कुपिण्डे नगरपालिका निवासी किशोरलाई प्रहरीले आज पक्राउ गरेको हो । यही वैशाख १३ गते राति
दमौली । पर्यटकीय नगरी बन्दीपुरका मुख्य बजारमा आगन्तुक पर्यटकलाई प्रवेश निषेध गरिएको छ । कोभिड–१९ को जोखिम बढेपछि गाउँपालिकाले जिल्लाभन्दा बाहिरी ठाउँबाट आउने पर्यटकलाई प्रवेश निषेध गर्ने निर्णय गरेको हो
न्युज अफ नेपाल, हेटौंडा । खोलाको बगरमा फेला पारिएको सुमोबाट प्रहरीले ६ वटा पोकामा लागुऔषध गाँजा ३४ किलो बरामद गरेको छ । सुमोचालक पर्साको बिन्दावासिनी गापा वडा–३ बस्ने वर्ष २९
कृष्णउदास खनाल, वीरगन्ज कोभिड–१९ का कारण अप्ठेरोमा परेका नागरिकको जीवन रक्षाका लागि निःशुल्क अक्सिजन बैंक स्थापना भएको छ । वीरगन्ज महानगरपालिका र सम्पूर्ण लायन्स क्लब अफ वीरगन्ज, जितपुर सिमरा, कलैया
न्युज अफ नेपाल काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । शरीरमा सोडियमको मात्रा कम देखिएपछि दाहाललाई अस्पताल भर्ना गरिएको हो
काठमाडौं । मानसिक स्वास्थ्य सेवालाई अनलाइनमार्फत सेवा प्रवाह गर्ने उद्देश्यले ‘ह्याप्पी माइन्स् डट हेल्थ’को शुरुआत गरिएको छ । काठमाडौंमा आयोजित औपचारिक कार्यक्रमका बीच ह्याप्पी माइण्ड्स् डट हेल्थु शुरुआत गरिएको हो
कुमार श्रेष्ठ, बाँके भेरी अस्पताल, नेपालगन्जको कोरोना वार्डकी स्टाफ नर्स कमला नेपाली आफैं कोरोना संक्रमित हुनुहुन्छ । संक्रमणका बाबजुद स्टाफ नर्स कमला अरू संक्रमितको सेवामा खटिरहनुभएको छ । कोरोना संक्रमितलाई
मोतीराम तिमल्सिना, काभ्रे उपत्यका तथा तराईका जिल्लाहरुसँग सडक सञ्जाल जोडिएको काभ्रेपलाञ्चोक जिल्ला कोरोना भाइरसको उच्च जोखिममा रहेको छ । बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै गाउँ जानेहरुको भीड बढेको छ ।
दयाराम पण्डित, बाजुरा सुदूरपश्चिम प्रदेशबाट विनियोजित रकम कार्यकताको हातमा नपर्ने भएपछि भवन निर्माण योजना नै रद्ध हुने भएको छ । हिमाली गाउँपालिका–५ स्थित बागेश्वरी माविको जीर्ण भवन निर्माणका लागि आएको
काठमाडौं, (नेस) कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीद्वारा पछिल्लो २४ घण्टामा सञ्चालित ४ सय ९१ वटा सचेतनामूलक
काठमाडौं , (नेस) कोरोना संक्रमणको दोस्रो लहर देखा परेसँगै सरकारले राजधानी उपत्यकामा निषेधाज्ञा जारी गर्ने भएपछि तीन दिनभित्र २ लाखभन्दा बढीले राजधानी छाडेका छन् ।सरकारले वैशाख १६ बाट अत्यावश्यक सेवाबाहेक
काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाउन भीड बढ्न थालेपछि त्यहीँबाट कोरोना फैलन सक्ने त्रास भएको भन्दै भीड व्यवस्थित गर्न स्थानीयवासीले माग गरेका छन् । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा रहेको नेपाल मेडिकल
न्युज अफ नेपाल, काठमाडौं । कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीद्वारा पछिल्लो २४ घण्टामा संचालित ४ सय
भक्तपुर । भक्तपुरमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइसकेका ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको । स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । जिल्लामा एक सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो,
बुटवल, (नेस) लुम्बिनी प्रादेशिक अस्पतालको व्यवस्थापनमा सञ्चालित कोरोना विशेष अस्पतालमा आईसीयू निर्माण, संक्रमितको उपचार, पीसीआर परीक्षण तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई राखेको होटलको खर्च गरी ५ करोड रुपियाँ भुक्तानी पाउन बाँकी