हेटौंडा, (नेस) थाहानगरमा होम आइसोलेसनमा बसिरहेका कोरोना संक्रमितहरु लक्षित गरी वडा–१ को कुन्छालमा ड्राइ आइसोलेसन सेन्टर सञ्चालन हुने भएको छ । कुन्छालस्थित गुठी भवनमा आवश्यक बेड व्यबस्था गरी सेन्टर सञ्चालन
सरिता चलाउने, सल्यान जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि अनियमितता भएको खुलासा भएको
काठमाडौ, (नेस) चर्चित ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. आईएल आचार्यको कोरोना संक्रमणका कारण आइतबार बिहान करिब साढे ३ बजे स्टार अस्पताल सानेपामा निधन भएको छ । आचार्यलाई कोरोना संक्रमणका कारण स्वास्थ्यमा जटिल समस्या
विमल विष्ट, काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शव दाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुँन नदिन निर्देशन दिनुभएको छ । पशुपतिमा शव जलाउन दाउरा बितरणको जिम्मेवारी पाएको
न्युज अफ नेपाल, काठमाडौं । फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २र२ रुपैयाँ मूल्यवृद्धि भएको हो ।
अमृत अर्याल, स्याङ्गजा । कोरोना भाइरसको संक्रमण शहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमा बढ्न थालेको छ । पछिल्लो पटक संक्रमणको दर ग्रामीण भेगमा बढी देखिएको हो । अस्पताल, स्वास्थ्य चौकी र
सञ्जय कार्की, रौतहट । रौतहटमा पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमितका ५ जना बिरामीको मृत्यु भएको छ । यस संगै रौतहटमा मर्नेको संख्या ५१ पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ
न्युज अफ नेपाल, हेटौंडा । बागमती प्रदेश प्रहरीले फायरिङबाहेक प्रशिक्षणमा काठको डमी हतियार प्रयोग गर्ने भएको छ । प्रहरीको प्रशिक्षण प्रदान गर्ने एकाईंहरुबाट हाल नियमित प्रयोग गरिने सक्कली हतियार प्रयोग
विमल विष्ट, काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफ्नै लगानीमा जिल्ला अस्पताल डोटीका लागि २२ थान अक्सिजन सिलिन्डर पठाउनुभएको छ । अक्सिजन नभएर कोरोनासङ्क्रमणका बिरामी आक्रान्त भएका बेला मन्त्री
स्याङ्जा, (नेस) इस्लाम धर्मावलम्वीको पर्व इद उल फित्रको अवसर पारेर मुस्लिम युवाहरुले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । कोरोना संक्रमणका कारण सबैजना मस्जिदमा भेला भएर मनाउने अवस्था नरहेका बेला मुस्लिम
काठमाडौं । हालसम्म ७५० भन्दा बढी पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । पछिल्ला केही दिनयता कोरोना
हरिहर नेपाल, विराटनगर कोरोना संक्रमण भएर आइसोलेसनमा बसेका मोरङका पत्रकारलाई निःशुल्क टेलिमेडिसिन सेवा उपलब्ध हुने भएको छ । क्युरा हेल्थले विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श (टेलिमेडिसिन सेवा) निःशुल्क उपलब्ध गराउने
दिलकुमार लिम्बु, ताप्लेजुङ ग्रामीण भेगका घरमा कोही छन् भन्ने कुरा बिहान धुरीबाट निस्केको धूवाँले मात्र थाहा पाउन सकिन्छ । गाउँमा सन्नाटा छाएको छ । उराठलाग्दो देखिन्छ । बारीमा मकै हरियो भएर फलेको
नेपाल समाचारपत्र, बाँके बाँकेमा कोरोनाले एक वर्षदेखि दुःख दिइरहेको छ । २०७७ साल वैशाख १९ गते पहिलो संक्रमित फेला परेको बाँकेमा जेठ ३ गतेबाट मृत्युको सिलसिला शुरू भएको थियो ।२०७७
चितवन । भरतपुर अस्पतालले कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याएको छ । कोरोना कहरलाई मध्यनजर गरी बिरामी र आफन्तको सुविधालाई ध्यानमा राखी ‘कोभिड–१९ हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको
सन्दीप केसी/प्रमुख आधारभूत स्वास्थ्य तथा सरसफाई शाखा धलिखेल नगरपालिका । एउटा न्यायाधीशले कुख्यात अपराधीको फाइलमा क्रुरताको सीमा अध्ययन गर्छ । बचाउन अनेक न्यायका धारा अध्ययन गर्छ । अनि जब बचाउने
विकास भट्टराई, काठमाडौं कोभिड–१९ को संक्रमण बढेको अवस्थामा पनि सर्वोच्च अदालतले संवैधानिक इजलासको क्षेत्राधिकारअन्तर्गत पर्ने जरुरी प्रकृतिको रिट निवेदनको दर्ता र सुनुवाइ गर्ने भएको छ ।सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले
न्युज अफ नेपाल, हेटौंडा । मकवानपुरमा प्रहरीले रुखको चेपमा लुकाइराखेको २ वटा भरुवा बन्दुक बरामद गरेको छ । मकवानपुरको भीमफेदी गापा वडा–६ स्थित स्याउली बनको रुखको चेपमा लुकाइराखेको १ नाले
सउल। दक्षिण कोरियाले कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट यहाँका २ औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका
मोतीराम तिमल्सिना, काभ्रे । नेकपा एमाले काभ्र्रेले बागमती प्रदेश अन्र्तगत राष्ट्रिय सभा सदस्यको उप निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवार तथा चुनाव चिन्हमा मतदान गर्न ह्विप जारी गरेको छ । अध्यक्ष अशोक