नेपाल समाचारपत्र, पर्वत कोरोना रोकथाम तथा नियन्त्रणका लागि संक्रमणको पहिलो लहरमा सक्रिय भएका पर्वतका स्थानीय तह दोस्रो लहरमा भने बल्ल नियन्त्रण प्रयासमा जुट्न थालेका छन् । कोरोना संक्रमितको संख्या ह्वात्तै
गुल्मी, (नेस) गुल्मीमा निषेधाज्ञा जेठ १५ गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
नेपाल समाचारपत्र, हेटौंडा गत वर्ष कोभिड–१९ का कारण स्थगित उत्तरी मकवानपुरको प्रख्यात ३ वर्षे वाराहीजात्रा यस वर्ष पनि दोस्रो भेरियन्टको प्रकोपका कारण पूजामात्र गरी सम्पन्न गरिने भएको छ । पछिल्लो
नेपाल समाचारपत्र, मोरङ सामान्य घर झगडाको विषयलाई लिएर देवरले आफ्नै भाउजूको बीभत्स तरिकाले हत्या गरेका छन् । रंगेली नगरपालिका–३ की २४ वर्षीय अनिता यादवको हत्या आफ्नै देवर १९ वर्षीय विनोद
यमलाल भुसाल, बुटवल जसपाका चार जना सांसदलाई पदमुक्त गर्ने प्रदेशसभाको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेशपछि लुम्बिनी प्रदेशका विपक्षी चार दल मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अदालत जाने भएका छन् । बुधबार
कास्की, । पोखरा स्थित नेलम्बो नेपालले कास्कीको रुपा गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाको धम्पुसमा स्वास्थ्य सुरक्षाकासामग्रीहरु प्रदान गरेको छ ।बुधवार संस्थाका अध्यक्ष एकदेव देवकोटा र कार्यक्रम संयोजक डा किसन कोइरालाले रुपा
दुर्गाप्रसाद शर्मा, पर्वत कोभिड १९ को प्रकोपका कारण लक डाउन भएपनि निर्माण कार्य भैरहेको राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण कार्य रोकिएको छ ।तनहुँबाट कास्की हुँदै निर्माण समाग्री
काभ्रे । कोरोना बिरुद्धको खोप भेरोसिल लगाउँनका लागि काभ्रेको धुलिखेल अस्पतालमा स्वास्थ्य मापदण्डको पालना गर्दै सामान्य बर्षाद् हुँदा छाता ओढेर लाईनमा बसेका नागरिक निकै उत्साहित देखिन्थे । धुलिखेल अस्पतालमा बुधबार
हेटौंडा, (नेस) । मकवानपुर उद्योग वाणिज्य संघको स्वामित्वमा हेटौंडा–२ मा रहेको पल्पसा सभागृहमा कोभिड संक्रमितका लागि आइसोलेसन सञ्चालन गरिने भएको छ । सभागृहमा आइसोलेसन सञ्चालनका लागि संघबाट ४ लाख सहयोग
न्युज अफ नेपाल, काठमाडौं । स्पेनले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।बुधबार राति राजधानी म्याड्रिडबाट आइवेरिया एयरलाइन्सको एक चार्टर्ड विमान भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर,
सुनील महर्जन, ललितपुर डेढदेखि बढीमा पाँच महिनासम्म लाग्ने रातो मच्छिन्द्रनाथको रथयात्रा यसपटक चार दिनमै सम्पन्न गरिएको छ । कोेरोना महामारीको कारण प्रतीकात्मकरूपमा रथयात्रा चार दिनमै सम्पन्न गरिएको हो ।१४ सय
काठमाडौं, (नेस) नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । नेपाल प्रहरीलाई आधुनिकतामा प्रवेश गराउने श्रेय पनि पूर्वआईजीपी बराललाई जान्छ ।२०१४ साल माघ १०
काठमाडौं, (नेस) कोरोना संक्रमणको दर उच्च गतिमा बढेपछि सरकारले देशभरका ३० वटा अस्पताललाई कोभिड अस्पतालमा रूपान्तरण गर्न लागेको छ । कोरोना संक्रमितको संख्या बढ्दा अस्पतालमा बेड र अक्सिजनको अभाव भएसँगै
न्युज अफ नेपाल, पर्वत । कोरोना रोकथाम तथा नियन्त्रणको लागि संक्रमणको पहिलो लहरमा सक्रिय भएका पर्वतका स्थानीय तह दोस्रो लहरमा भने बल्ल नियन्त्रण प्रयासमा जुट्न थालेका छन् । कोरोना संक्रमितको
रामधन राई, खोटाङ । खोटाङस्थित ऐसेलुखर्क गाउँपालिकामा एकै परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टी भएपछि ३ लाख २० हजार रुपैंयाँमा हेलीकोप्टर चार्टर गरेर उपचारका लागि काठमाण्डौं लगिएको छ । तीनमध्ये
शिक्षा पन्त, लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका अन्तर्गत भुलभुले केन्द्रबिन्द बनाएर बुधबार बिहान गएको भूकम्पका कारण ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगाबहादुर थापाका
बेइजिङ । चीनले मङ्गल ग्रहमा अवतरण गरेको चिनियाँ जुरोङ नामको यानले खिचेका पहिलो तस्बिर सार्वजनिक गरेको छ । उक्त तस्वीरमा यान अगाडिको दृश्यमा मङ्गल ग्रहको सतहका साथै रोबोटका केही भाग
दुल्लु । सबैतिर कोरोना सङ्क्रमणको त्रास छ, गर्भवती र उनीहरुका परिवारलाई भने कसरी सुरक्षित सुत्केरी गराउने र सङ्क्रमण हुनबाट जोगाउने भन्ने थप चिन्ता छ । दैलेख जिल्ला अस्पतालमा सुत्केरी गराउन
विमल विष्ट, डोटी । डोटी जिल्लाका गाउँघरका स्थानीयवासीमा कोरोना त्रास खासै रहेको पाइदैन । यहाँका शहर बजारमा पछिल्लो समय कोरोना सङ्क्रमणको त्रास छभने गाउँघरमा कोरोनाको खासै त्रास छैन । गाउँका
तुलसीपुर । साउदीको अल जौफबाट एक नेपालीले तुलसीपुरको मेट्रो अस्पताललाई २५ हजार सहयोग गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका–१ न्युरोड टोल निबासी मिनप्रसाद धितालले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि आर्थिक