मिला दरै, तनहुँ । भुजेल जातिका बालबालिकाको अध्ययनका लागि स्थापित विद्यालय गाभिने अवस्थामा पुगेपछि स्थानीयले संरक्षण गरेका छन् । व्यास नगरपालिका–१२ स्थित छाब्दी बाराही प्राथमिक विद्यालयमा विद्यार्थी संख्या न्यून भएपछि
उत्तम नेपाल, भद्रपुर । वन उपभोक्ता समूहमा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिनका लागि छापा मारेको छ । झापाको अर्जुनधारा–१ स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा अख्तियारको टोलीले
प्रताप बानियाँ, म्याग्दी । युएसआईडीको आर्थिक सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा कृषिसम्बन्धी तालिम सुरु भएको छ । सुआहारा दोस्रो कार्यक्रमद्वारा पोषण संवेदनशील विषयमा कृषिसम्बन्धी तालिमको
अमृत अर्याल, स्याङ्जा । जिल्लाको वालिङ नगरपालिकामा जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि दफाबार छलफल भएको छ । पब्लिक पोलिसी पाठशालाको सहजीकरणमा तयार पारिएको विधेयक माथि दफाबार छलफल गरी
न्युज अफ नेपाल, पर्वत । पर्वतको जलजला गाउँपालिका ३ वारीबेनीमा ग्यारेज माथिबाट खसेको सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । वारीबेनीमा रहेको रारा अटो मोवाइल्समा माथिबाट खसेको पहिरोमा
काठमाडौं । निर्यात व्यवसायी महासङ्घ नेपालले सन् २०२५ को अन्त्यसम्म नेपालको निर्यात व्यापारको आकार सात अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको छ । महासङ्घले नेपालको निर्यात व्यापारको आकार आगामी तीन
गण्डकी । पोखरा महानगरपालिकाले प्रत्येक वर्ष सामुदायिक विद्यालयका दुईजना छात्रालाई निःशुल्क प्राविधिक विषय पढाउने भएको छ । महानगरपालिकाले सञ्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण छात्रामध्येबाट दुई जनालाई
काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने भएको छ । डिजिटल भुक्तानीका लागि संस्थानले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आइपिएसमार्फत डिजिटल भुक्तानीसम्बन्धी सम्झौता गरिसकेको जनाएको छ । सम्झौताअनुसार
लण्डन । गैरआवासीय नेपाली सङ्घ युकेले आन्दोलनरत अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । सोमबार ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई ज्ञापनपत्र बुझाएको एनआरएन
काठमाडौं । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवर्द्धन’ कार्यक्रम’ का लागि ६० मिलियन अमेरिकी डलर अर्थात करिब ७ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । विहीवार
काठमाडौं । अफगानिस्तानको लामो बसाई अमेरिकाका लागि ओसामा विन लादेनको अन्त्य र अल कायदाको सङ्गठन निर्मुल पार्नुलाई उपलब्धिमुलक मानिएको छ । चीन र रूसजस्ता शक्तिशाली मूलुकमा रहेर अफगानिस्तानको शान्तिका लागि
वाग्मती । वाग्मती प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मन्त्री केशवराज पाण्डेलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त पाण्डेलाई बैठकले प्रवक्ताको जिम्मेवारी तोकेको हो । बैठकले कोभिडविरुद्धको
पर्वत । पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ललाई पक्राउ गर्न कास्की जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय पर्वतलाई पत्राचार गरेको छ ।गत साउन ३१ गते अदालतको तहसिल शाखाबाट प्रहरीलाई लेखिएको पत्रमा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीको भारतको मुम्बईमा उपचार भइरहेको छ । घाँटीमा समस्या देखिएपछि केही दिनअघि मुम्बईस्थित हिन्दुजा अस्पतालमा उहाँलाई भर्ना गरिएको उहाँको परिवारिक स्रोतले जनाएको छ
एजेन्सी । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले भन्नुभयो “आफूले देशमा रक्तपात हुनबाट बचाउन देश छोडेको बताउनुभएको छ ।”उहाँ गत आइतबार देश छोडेर ताजिकिस्तानतर्फ लाग्नुभएको थियो । उहाँ अहिले संयुक्त अरब इमिरेट्स
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान झण्डै पौने
काठमाडौं । चार वर्षसम्म पनि एउटै विकासका काम नगरेको भन्दै एक वडाध्यक्षलाई बिजुलीका पोलमा बाँधेर स्थानीयले कारबाही गरेका छन् । यो घटना छिमेकी मुलुक भारतको विहार राज्यस्थित नेपाल भारतको सीमा
भद्रपुर(ने.स) । वन उपभोक्ता समूहमा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन का लागि छापा मारेको छ । झापाको अर्जुनधारा १ स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा अख्तियारको टोलीले
न्युज अफ नेपाल, काठमाडौँ । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको निधनप्रति मिडिया अलायन्स नेपालले दुख व्यक्त गरेको छ । शेरचनको निधनप्रति दुख व्यक्त गर्दै अलायन्सले नेपाली मिडिया क्षेत्रले सक्रिय
मान्म । कोभिड–१९ महमारीका बीच कालीकोटका सामुदायिक विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । नरहरिनाथ गाउँपालिकाले आजदेखि सामुदायिक विद्यालय, बालविकास केन्द्र र सामुदायिक शिक्षा केन्द्र सञ्चालनमा ल्याउने भएको हो