न्युज अफ नेपाल, पर्वत । पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीमा चिया उत्पादन शुरु भएको छ । पर्वत जिल्लामा पहिलोपटक शुरु गरिएको व्यावसायिक चियाखेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो ।
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई नेकपा(एमाले) प्रदेश संसदीय दलले ध्यानाकर्षणपत्र बुझाएको छ । एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ र प्रमुख सचेतक मायानाथ अधिकारीसहितको टोलीले आज मुख्यमन्त्रीलाई
एजेन्सी । शनिबार गएको ७।२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३०४ पुगेको प्रहरीले पुष्टि गरेको छ । शनिबारको शक्तिशाली भूकम्प पछि आइतबार पुनः ५.८ रेक्टर स्केलको नयाँ भूकम्प
काठमाडौं । नेकपा (एमाले) को आन्तरिक एकतालाई सवल बनाउने विषयमा आज सो पार्टीका उपाध्यक्ष डा भीमबहादुर रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ ।पोखरेलको निवास धापासीमा भएको छलफलमा दुवै
एजेन्सी । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तालिबान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अरबौं खर्च ग¥यो । तर अफगानी सुरक्षा बलको द्रूत पतनले विद्रोहीहरूको
एजेन्सी । तालिवान समूहले देशका २४ राज्यलाई आफ्नो नियन्त्रणमा लिएको बताइरहँदा अफगानिस्तानको सिमा क्षेत्रमा तैनाद् ८४ अफगान सैनिकले अफगान-उज्वेकिस्तान सीमा पार गरी स्थानीइ प्रशासनसमक्ष सहयोग मागेका उज्वेकिस्तानको विदेश मन्त्रालयले आइतबार
कृष्णउदास खनाल , वीरगन्ज । निरोना कहरका कारण लामो समयदेखि बन्द रहेका वीरगन्जका विद्यालयहरु आइतबारबाट सञ्चालनमा आएका छन् । वीरगन्जका सामुदायिक तथा संस्थागत विद्यालयहरू आइतबारबाट सञ्चालनमा आएका हुन् । वीरगन्ज
वाग्मती । वाग्मती प्रदेशमा कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या हालसम्म १० लाख ८२ हजार ३९० रहेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सो तथ्याङ्क हालसम्म १८ वर्ष
मान्म । कोरोनाको जोखिम रहेको भन्दै यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । कर्णाली राजमार्गमा चल्ने यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका हुन् ।कालीकोटबाट सुर्खेतको भाडादर रु ८०० भए
रामधन राई, खोटाङ । कोरोना सङ्क्रमण रोकथाम तथा न्युनिकरणका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका क्षेत्र १० दिनको लागि पूर्ण रुपमा बन्द गरिने भएको छ । दैनिकजसो गरिएको परीक्षणका क्रममा
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि शुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पेश गर्नुभएको राजनीतिक प्रतिवेदन र विधान
काठमाडौं । नेपालमा भारतको ७५ औं स्वतन्त्रता दिवस काठमाडौंस्थित भारतीय दूतावासमा मनाइँदैछ । । यो उत्सव आजादीका अमृत महोत्सवको रूपमा मनाइएको हो । जुन प्रगतिशील भारतको ७५ वर्ष र मानव प्रयासको
परासी । दश वर्षभन्दा बढी कैद सजाय तोकिएका एक फरार अभियुक्तलाई तीन वर्षपछि पक्राउ परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने २२ वर्षीय इन्द्रजीत बिनलाई पक्राउ
नेपाल समाचारपत्र, पर्वत । आफ्नै बाबु र काकाबाट यौन हिंसामा परेकी पर्वतको जलजला गाउँपालिकाकी १६ वर्षीया बालिकालाई पोखरास्थित सुरक्षित घरमा पठाइएको छ। पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा आफ्नै ५० वर्षीय बाबु
टीकापुर । कैलालीको लम्की चुहा नगरपालिका–६ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले
भूपराज बस्याल, काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएन) को अक्टोबरमा हुने दशौ महाधिवेशनको लागि युरोप क्षेत्रीय संयोजकमा कृष्ण तिमल्सिना उम्मेद्वारी दिनु हुनेभएको छ । नवौं महाधिवेशनमा युरोप क्षेत्रीय उपसंयोजकमा निर्वाचित
मोतीराम तिमल्सिना, काभ्रे । नेपालमा आलु लगायत वालीहरुको श्रोत वीउको वर्षेनि अभाव हुने गर्दछ । काभ्रे तथा सिन्धुपाल्चोकमा आलु रोपिने मुख्य सिजन मंसीर र पुस महिना हो । आर्थिक वर्ष
मोतीराम तिमल्सिना, काभ्रे । नेकपा एमाले काभ्रेको जिल्ला कमिटी बैठक पार्टी कार्यालय बनेपामा अध्यक्ष अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज पुर्व मन्त्री गोकुल
युवराज श्रेष्ठ, रामेछाप । सत्र वर्षमा आफूले सदियौंदेखि उपभोग गर्दै आएको पुराना धारा र कुवामा मूल फुटेपछि रामेछापका विभिन्न गाउँमा खुसियाली छाएको छ । खडेरीका कारण पूर्णरूपमा सुकेका पुराना पानीका
काठमाडौं । नेपाल शिक्षक महासङ्घको अध्यक्षमा कमला तुलाधर चयन भएपछि नेतृत्व तहमा देखिएको विवाद अन्त्य भएको छ । महासङ्घमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका तर्फबाट अध्यक्ष रहनुभएका बाबुराम थापाको पहलमा सहमित