भद्रपुर, (नेस) । बिर्तामोडको दुई स्थानबाट लागूऔषध ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन् । मंगलबार साँझ ५ बजे बिर्तामोड–१ चारपाने बस्ने २२ वर्षीया देवी तामाङको घरमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट
अमृत अर्याल, स्याङ्जा । अफगानिस्तानमा रहेका वालिङका नागरिकलाई सुरक्षित रुपमा घर फर्काउनका लागि वालिङ नगरपालिकाले पहल थालेको छ । वालिङका नागरिक रोजगारी वा अन्य कुनै कामको शिलशिलामा अफगानिस्तान पुग्नुभएको भए
बागमती । बागमती प्रदेशको सत्ता पक्षले संसदीय दलको नेता परिवर्तन गरेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले आजै दलको नेताबाट राजीनामा दिनुभएको छ । पौडेलको राजीनामापछि बसेको
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले यही भदौ २७ र २८ गते काठमाडौँमा हुने पार्टीको विधान महाधिवेशनका लागि प्रस्तावित विधान संशोधनको मस्यौदामा सुझाव दिन मातहतका कमिटीलाई सर्कुलर गरेको छ
नेपाल समाचारपत्र, काठमाडौं । विद्युत्को खपत वृद्धि गर्नका लागि सरकारले फरक–फरक विद्युत् उपभोक्ता महशुल लागू गर्ने तयारी गरेको छ । नेपाल विद्युत प्राधिकरणको ३६औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा ऊर्जा,
काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शिष्ट, सभ्य र व्यावसायिक आचरण प्रदर्शन गर्न ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा मातहत कार्यालयका प्रमुख,
काठमडौं । नेपालका सडकमा ३६ लाखभन्दा बढी सार्वजनिक, निजी, संस्थानका सवारी साधन गुड्छन् । यातायात कार्यालयमा ३.४ लाख मात्र सार्वजनिक सवारी दर्ता छन् । हाम्रो देशमा सञ्चालनमा रहेको सार्वजनिक सवारी
काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली आज बिहान स्वदेश फर्किएका छन् । उनीहरु आज बिहान ९ः१५ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । अफगानिस्तानबाट लण्डन
धादिङ, २ भदौ । त्रिभुवन राजपथ अन्तरगत नौबिसे-नागढुङगा सडक खण्ड अन्तर्गत सिस्नेखोलामा पहिरोले अबरुद्ध भएको छ । पहिरोका कारण सिस्नेखोला र खत्रीपैवा विचको भागमा सडक माथिबाट पहिरो आउँदा राजमार्ग अबरुद्ध
सिन्धुपाल्चोक । अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिनुभयो । उहाँले स्थानीयवासी कृष्णबहादुर,
नरेन्द्र केसी, दाङ । पूर्व–पश्चिम मदन भण्डारी राजमार्गअन्तर्गत प्युठान–सडकको खण्ड कालोपत्रे भएको केही समयमै पुरानै हालतमा पुगेको छ ।दाङ बंगलाचुली गाउँपालिकाको तापादेखि घोराही बजारहुँदै गोग्लीमा रहेको घोराही सिमेन्ट उद्योगमा चुन
सरस्वती कर्माचार्य, काठमाडौं । तनावग्रस्त अफगानिस्तानबाट मंगलबार १ सय १८ जना नेपाली काठमाडौं आइपुगेका छन् भने बुधबार पनि केही नेपाली आउँदै छन् । काबुलको होटेल रोयल पार्क टावरमा सुरक्षागार्डका रूपमा
नेपाल समाचारपत्र, काठमाडौं । राजनीतिक दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशत सदस्यले निवेदन दिनुपर्ने व्यवस्थामा संशोधन गर्दै २० प्रतिशत भए पुग्ने व्यवस्थाका साथ नयाँ अध्यादेश आएको
न्युज अफ नेपाल, काभ्रे । पनौतीको एक होटमा काम गर्ने कृष्ण बस्नेतले आफ्नो पितालाई नभेट्दा नागरिकता बनाउन पाएका छैनन् । कृष्णको पिता रामवहादुर बस्नेतले ७ वर्षको उमेरमा कृष्णलाई पनौतीमा ल्याएर
विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ६९२ मा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमा एक हजार ४१० को पीसीआर परीक्षण गर्दा ४७० र एक
काठमाडौं । प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त प्रदेश प्रमुख मिश्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी
यमलाल भुसाल,बुटवल । पार्टीको अनुशासन विपरित काम गरेको भन्दै जनता समाजवादी पार्टी लुम्बिनीले कल्पना पाण्डेलाई कारवाही गरेपछि प्रदेश सभामा निर्मला मुठ्भरी भट्टराईलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ । यसअघि
यमलाल भुसाल , बुटवल । रुपन्देहीको बुटवलमा पहिलो पटक नेपाल भरीका केन्पो खुकुरी मार्शल आर्ट खेलका प्रशिक्षकको प्रशिक्षण शुरु भएको छ । सात दिन सम्म यो प्रशिक्षण सचालन हुने छ
काठमाडौं । उपत्यका वा अन्य जुनै जिल्लाको कृरा गरौं । हरेक जिल्लाको फुटपाथ र पुलमुनि मान्छेहरुले फुटपाथ पसल सञ्चालन गरेको छन् । फृटपाथमा पसल सञ्चालन गर्न दिदाँ पैदल हिड्ने मानिसहरुलाई
बझाङ । बझाङ जिल्लाको बुङ्गल नगरपालिकाले प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष माग पत्र पेस गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर पूर्व राज्यमन्त्री नरेश बहादुर सिंह, नगर प्रमुख