कविराज नेपाल, पाल्पा । दुई दिनसम्म आन्दोलन र धर्नासमेत दिएपछि पाल्पाका शिक्षकहरूले शनिबार कोरोना भाइरस विरुद्धको खोप लगाएका छन । सरकारले शिक्षक तथा प्राध्यापकहरूलाई दोस्रो प्राथमिकतामा राखे पनि पाल्पामा तेस्रो
यमलाल भुसाल, बुटवल । पछिल्लो दुई हप्तामा लुम्बिनी प्रदेशमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । निषेधाज्ञा खुकुलो भएर सार्वजनिक यातायातसहित सबैखाले व्यवसाय सञ्चालनमा आएसँगै कोरोना संक्रमित बिरामी बढेका हुन् ।
मिला दरै, तनहुँ । भिमाद नगरपालिका–६ भिमादकी अनुपा श्रेष्ठ गत वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गर्नुभयो । एसईई उत्तीर्ण भएसँगै अनुपा शहर गएर विज्ञान पढ्ने तयारीमा हुनुहुन्थ्यो । छोडेर
नेपाल समाचारपत्र, काठमाडौं । पूर्वमन्त्री एवं कांग्रेस सभापति टेकबहादुर गुरुङ र सांसद चिन्ताबहादुर घलेले मनाङका बाढीपीडितलाई ३० लाख रुपियाँ बराबरको राहत वितरण गर्नुभएको छ । उहाँहरूले मनाङका प्रत्येक घरलाई भोकमरीबाट
काठमाडौं, (नेस) । गैरकानुनीरूपमा राजधानीको चावहिलस्थित हेल्दी स्माइल ओमकार डेन्टल होम प्रालिमा कार्यरत दुईजना भारतीय र एक नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले नेपाल मेडिकल काउन्सिलबाट अनुमति नलिई
बैतडी, (नेस) । राप्ती सोनारी गाउँपालिकाले वडा नं. ४ को गुरदिनगौरीमा सशस्त्र प्रहरीको बीओपीका लागि भवन बनाइदिएको छ । गुरदिनगौरीमा सशस्त्र प्रहरीको बीओपी अस्थायीरूपमा बस्दै आएको थियो । गाउँपालिकाले बनाइदिएको
सञ्जय कार्की, रौतहट । अभिलेख विपरित भूमि सुधार तथा मालपोत कार्यालय गौरले एक ब्यक्तिको जग्गामा कायम रहेको मोही कट्टा गरेको खुल्न आएको छ । भुमी सुधार तथा मालपोत कार्यालय गौरको
दीपेन्द्र शर्मा, सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाको लाटी कोईलीमा निशुल्क रुपमा डाक्टर दम्पतीले सेवा दिन थालेका छन् । लाटिकोइली स्वास्थ्य चौकीमा सुर्खेतका विशेषज्ञ दम्पती डाक्टरले निशुल्क सेवा
न्युज अफ नेपाल, सुनसरी । दुवै मृगौला फेल भएर उपचारको क्रममा रहेकी इटहरी-१९ तरहराकी मालती सुन्दासको परिवारले सहयोगको याचना गरेको छ । विगत तीन वर्षदेखि मृगौलामा समस्या देखिएकी ५४ वर्षीय
न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८४०२ पीसीआर परीक्षणमा १९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७
खोटाङ । आकस्मिक अवस्थामा बिरामीलाई थप उपचारका लागि अन्यत्र पठाउन हेलिकप्टर नै चार्टर गर्नुपर्ने भएपछि खोटाङवासीलाई रु कम्तिमा दुई लाख सिरानीमै राखेर सुत्नुपर्ने बाध्यता भएको छ । स्वास्थ्यमा जटिल किसिमका
कृष्णउदास खनाल, वीरगन्ज । काठमाडौंबाट सवारीचालक अनुमति पत्र (लाइसेन्स ) बनाउन वीरगन्ज आएका एक युवकको हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले वीरगन्ज ७ रामटोलका २५ वर्षीय
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट २ वटा पल्सर मोटरसाइकल सहित चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । उपत्यकाको बिभिन्न स्थानहरूबाट हुने मोटरसाईकल चोरीका घटनाहरुलाईन्युनिकरणगर्नसादा पोशाकमा ट्राफिक प्रहरी
गोरखा। गोरखा नगरपालिका वडा नं ४ पन्थेस्वारामा ३ जना छोरीले आफ्नो बावुको काजकिरिया गरेका छन । गत साउन ८ गते टोपमान सिर्मलको मृत्यु भए पछि उनका ३ छोरीहरु अन्जु, अन्जली
काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् । नगरपालिकाको पहलमा सो खोप ल्याइएको थियो । खोप शुरु भएदेखि हालसम्म विभिन्न उमेर समूहका ५१ हजार ५८२ जनाले
प्रताप बानियाँ, म्याग्दी । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा कोभिड–१९ विरुद्ध खोपको नमुना कार्यक्रम पाइलट प्रोजेक्ट (परियोजना)को शुभारम्भ भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्व तथा संयोजन र
दीपेन्द्र शर्मा, सुर्खेत । शैक्षिक सहकार्यका लागि मध्यपश्चिम विश्वविद्यालय सुर्खेत र बास्क कन्ट्री विश्वविद्यालय, स्पेनबीच सम्झौता भएको छ । मध्यपश्चिम विश्वविद्यालय र बास्क कन्ट्री विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि २०२१ मे
अमृत अर्याल, स्याङ्जा । कोरोना संक्रमणका कारण भौतिक सहभागितामा पठनपाठन हुन नसकेपछि वालिङ नगरपालिकाले वैकल्पिक शिक्षण सिकाई क्रियाकलापलाई अगाडी सारेको छ । विद्यार्थीको पढाईमा कुनै अबरोध नआओस भन्दै नगरपालिकाले बैकल्पिक
टंकराज अधिकारी, पोखरा । घान्द्रुक समाज हङकङ र घान्द्रुक समाज बेलायतले घान्द्रुक़का पहिरो पीडितलाई राहत स्वरूप नगद रकम प्रदान गरेको छ। १५ लाख १ हजार ७ सय ७० रूपैया नगद
नेपाल समाचारपत्र, ललितपुर । ललितपुर महानगरपालिकाले साउन १८ गते जनसम्पर्क धेरै हुने पेसा र व्यवसायमा संलग्न रहेकालाई कोरोना भाइरसविरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउने भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय