सीताराम अधिकारी, धादिङ । नीलकण्ठ नगरपालिका वडा नं ८ बगैँचामा सोमबार सवारी दुर्घटना हुँदा २३ घाइते भएका छन् । ज्वालामुखी गाउँपालिका खरीबाट धादिङबेशी तर्फ आउदैँ गरेको बा ३ ख ५६२६
काठमाडौं । कोभिड–१९ महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आर्थिक आम्दानी घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने हवाई यात्रुको सङ्ख्या पनि उल्लेख्यरुपमा घटेको छ ।
झापा । अर्जुनधारा नगरपालिका– १० की एक महिलाको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ६ स्थित बिहानी टोलमा डेरा गरी बस्ने वर्ष ४५ की
सियाराम मंडल, जलेशवर । महोत्तरीमा सौतेलो छोराको हत्या गरेको आरोपमा जेलमा रहेकी एक महिलाले त्यहीँ छोरा जन्माएकी छिन् । सौताको छोरालाई घाँटी थिचेर हत्या गरी गत बुधबार मात्रै जलेश्वरस्थित कारागारमा
न्युज अफ नेपाल, काठमाडौँ । कर्णालीका हिमाली जिल्लामा लगाइएको स्याउ खेतीका बोटबाट काँचो स्याउ बिक्री हुन थालेको छ । स्याउ भण्डारका रूपमा मानिएका कर्णालीका मुगु, जुम्ला,हुम्ला , कालीकोटलगायत स्थानबाट काँचो
नेपाल समाचारपत्र, बैतडी । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै बैतडीको मेलौली नगरपालिकाका विद्यालय एक महिनामै बन्द भएका छन् । गएको साउन १० गतेदेखि भौतिकरूपमा विद्यालय सञ्चालन गरेको नगरपालिकाले अर्को
सियाराम मंडल, जलेश्वर । बिपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउपालिका वडा न. ७ लास्कोटबेसीमा पहिरोसँगै ढुंगा खस्दा मोटर साइकलमा सवार एक युवकको मृत्यु भएको छ । काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको
न्युज अफ नेपाल, कास्की । लेखनाथ उद्योग बाणिज्य संघको भाद्र १८ र १९ गतेका लागि तोकिएको १३ औं महाधिवेशन अर्को सुचना नआउदा सम्मका लागि स्थगीत भएको छ । चुनाबी प्रक्रिया
रामधन राई, खोटाङ । आगामी भदौ–२७ गते तोकिएको नेपाली कांग्रेसको गाउँ तथा नगर अधिबेशन हाल खोटाङमा चासो र चर्चाको बिषय बनेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा
न्युज अफ नेपाल, पर्वत । पहिरोले रोकिएको पोखरा बागलुङ राजमार्गको पर्वत खण्डमा सवारी सुचारु भएको छ । निरन्तर भइरहेको वर्षाले मोदी गाउँपालिका– ६ बेतनीमा पहिरो झरेर आज विहानैदेखि रोकिएको सडक
यमलाल भुसाल, बुटवल । जनता समाजवादी पार्टी, नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले नेपाल भित्र जन्मेका हरेका नागरिकले नागरिकता पाउनु पर्ने धारणा राख्नु भएको छ । जनता समाजवादी पार्टी, नेपालले आईतवार
भूपराज बस्याल, स्याङ्जा । अविरल बर्षाका कारण गल्याङ नगरपालिका – १ राम्दीमा पहिरो जादा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग आइतबार साँढे
विमल विष्ट, डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्वका रुपमा चिनिदै आएको गौरा आज धुमधामका साथ भित्रयाइएको छ । सुदूरपश्चिममा मनाइने विभिन्न चाडपर्व मध्ये गौरा पर्वलाई विशेष महत्वका साथ लिइने गरिन्छ
गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सार्वजनिक सेवा प्रवाहका लागि दक्ष जनशक्ति व्यवस्थापन गर्ने दायित्व लोकसेवा आयोगमा रहने बताउनुभएको छ । गण्डकी प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै
दिव्य गिरी, काठमाडौं । गीतकार, नाट्यकलाकार एवम् स्वर्गीय कवि महेश अमात्यको नविनतम गीत–कविताससङ्ग्रह वनफूलको २०७८ साल भाद्र १२ गते भर्चुअल (जूम) मार्फत सार्वनजिकीकरण तथा कृतिमाथि अन्तरक्रिया गरियो । समाकालीन साहित्य
दुबई । यमनको सबैभन्दा ठूलो सैन्य हवाइ अड्डामा आइतबार भएको हमलामा परी कम्तीमा ३० जना सरकार समर्थक लडाकूको मृत्यु भएको छ । घटनामा दर्जनौ अन्य घाइते भएका छन् । उक्त
काठमाडौं । निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि टेकु पुल अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण व्यवसायीले कम गुणस्तरको पुल निर्माण गरेपछि अहिले सो पुल अदालती प्रक्रियामा छ
बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा तीन देखि विद्युत सेवा अवरुद्ध भएको छ । गएको विहिवार देखि परेको अविरल बर्षाका कारण खसेको पहिरोले विद्युतका पोल भाचिदा विद्युत सेवा अवरुद्ध
एजेन्सी । भारतमा कोभिड–१९ संक्रमितको सङ्ख्या पछिल्लो एक दिनमा ४४ हजार ६५८ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएका व्यक्तिको सङ्ख्या तीन करोड ४४
दाङ । घरायसी विवाद हुँदा तुलसीपुरमा एक महिलाले आज आफ्नै श्रीमानकाे हत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले श्रीमान् ७८ वर्षीय खिमलाल पुरीलाई हँसिया र