डोटी । सुदूरपश्चिम खेलकूद परिषद्को आयोजनामा कैलालीको धनगढीमा यही असोज २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि डोटीबाट पनि पुरुष भलिबल खेलाडी छनोट गरिएको छ । जिल्लाभरिका
एजेन्सी । साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अबेरिबयाको सीमाक्षेत्रमा मारिएका छन् । ती आप्रवासीहरु जबर्जस्ती साउदी अरेबिया छिर्न खोजेको बताइएको छ । त्यस क्रममा भएको सीमा
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा वडा तहको अधिवेशन सकिँदा कैलालीको वडा अधिवेशन कहिले हुने भन्ने टुङ्गो अझै लागेको छैन । क्रियाशील सदस्यताको विवाद समाधानमा ढिलाइ
एजेन्सी । विश्वका ७५ देशले कोरोना भाइरसविरुद्धको खोपको अधिकारका लागि आवाज उठाएका छन् । ती देशले संसारका सबै देशले कोरोना विरुद्धको खोप पाउनुपर्ने भन्दै यसका लागि आफ्नो पक्षबाट आवाज उठाउने
काठमाडौँ । शनिबारदेखि काठमाडौँ उपत्यकालगायत देशका अधिकांश स्थानमा इन्टरनेट सेवा प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणले तार काट्दा आधिकांश स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएको हो । कम्प्युटर एसोसिएसन नेपाल
काठमाडौं । अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह भएकी छन् । सिंह अखिल क्रान्तिकारीको इतिहासमा अध्यक्ष हुने उनी पहिलो महिला हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल क्रान्तिकारीको अध्यक्षमा
जलेश्वर । महोत्तरी गाउँपालिका–२ अनैठामा गएराति एक बालकको सर्पले डसेर मृत्यु भएको छ । मृत्यु हुनेमा मदन रामका १३ वर्षीय छोरा आकाश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश
काठमाडौं, (नेस) गान्धी जयन्तीको अवसरमा ‘असल जगत्का लागि महात्मा गान्धीको सिद्धान्त’ विषयक कला प्रदर्शनीको उद्घाटन गरिएको छ । कार्यवाहक राजदूत नामग्य खम्पाले नेपाल आर्ट काउन्सिलमा आयोजित कार्यक्रममा सो कला प्रदर्शनीको
नेपाल समाचारपत्र, काठमाडौँ । चिनियाँ लेखक संघ संस्थापक र नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत सहसंस्थापक रहेको बेल्ट एन्ड रोडसँग सम्बन्धित साहित्यिक संस्था ‘लिटरेरी नेटवर्क अफ द बेल्ट एन्ड रोड’ (बेल्ट एन्ड रोड साहित्यिक
नेपाल समाचारपत्र, काठमाडौं । गृह मन्त्रालयको चासोपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा सभा, सम्मेलन र धार्मिक/सांस्कृतिक मेला, जात्रा, पर्व गर्न रोक नलगाएको स्पष्ट पारेको छ । कार्यालयले सभा, सम्मेलन र
न्युज अफ नेपाल, काठमाडौं । नेकपा माओवादी केन्द्रप्रति आस्था राख्ने पत्रकारहरूको संगठनले नाम परिवर्तन गरेर पुरानै नाम यथावत् गरेको छ । तत्कालीन एमाले र माओवादी एकता भएपछि प्रेस चौतारी र
सरस्वती न्यौपाने, रसुवा । जिल्लाको नौ कुण्ड गाउँपालिका भित्र रहेका आठ वटा स्वास्थ्य संस्थाहरूलाई शनिबार एक कार्यक्रमका बिच स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । रसुवा ट्रेक एन्ड एक्पिडिसन को पहलमा
न्युज अफ नेपाल, काठमाडौँ । टेलिकम कम्पनी एनसेलले ज्येष्ठ नागरिकका लागि निःशुल्क सिम सहितको विशेष योजना ल्याएको छ । कम्पनीले बन्डल अफरहरु सहितको आकर्षक निःशुल्क सिम योजना सञ्चालनमा ल्याएको हो
चितवन । चितवनको इच्छाकामना गाउँपालिका-वडा नं. ४ धारापानी नजिक त्रिशुली नदीमा एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नदीको पानी तालिएको ठाउँमा अन्दाजी ३० बर्षको
एजेन्सी । कतारमा संसद् सदस्य चयनका लागि शनिबार पहिलो पटक मतदान भएको छ । संसदका कुल ४५ सिट मध्ये ३० सिटका लागि मतदान भएको हो । अरु १५ सिटमा भने
न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आज पनि जारी छ। महाधिवेशनको आज दोस्रो दिन शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक
पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले राजनीतिक तहमा कोर्स करेक्सन आवश्यक रहेको बताएका छन् ।‘परिवर्तनको नाममा अवलम्बन गरिएको मार्गचित्रले देशलाई विकास र निकास दिन सकेन
सोलुखुम्बु । एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारी एक सातादेखि बेपत्ता बनेका छन् । सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी कार्की गत शुक्रबार ४ः२५ बजेदेखि सम्पर्कविहीन
काठमाडौं । वैदेशिक रोजगारीमा पोर्चुगल पठाउने भन्दै ४ लाख ८० रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँको गौशालास्थित नेपाल लाइफ रिक्रमेण्ट एजेन्सी प्रालीका सञ्चालक शंकर
वीरगञ्ज । मुलुकै ठूलो नाकामध्येको एक पर्साअन्तर्गत वीरगञ्जको रक्सौल नाकाबाट सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारीमा खुसी छाएको छ । कोभिड–१९ को असहज स्थितिका कारण अत्यावश्यकबाहेक अन्य