जलेश्वर । महोत्तरी गाउँपालिका–२ अनैठामा गएराति एक बालकको सर्पले डसेर मृत्यु भएको छ । मृत्यु हुनेमा मदन रामका १३ वर्षीय छोरा आकाश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश
काठमाडौं, (नेस) गान्धी जयन्तीको अवसरमा ‘असल जगत्का लागि महात्मा गान्धीको सिद्धान्त’ विषयक कला प्रदर्शनीको उद्घाटन गरिएको छ । कार्यवाहक राजदूत नामग्य खम्पाले नेपाल आर्ट काउन्सिलमा आयोजित कार्यक्रममा सो कला प्रदर्शनीको
नेपाल समाचारपत्र, काठमाडौँ । चिनियाँ लेखक संघ संस्थापक र नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत सहसंस्थापक रहेको बेल्ट एन्ड रोडसँग सम्बन्धित साहित्यिक संस्था ‘लिटरेरी नेटवर्क अफ द बेल्ट एन्ड रोड’ (बेल्ट एन्ड रोड साहित्यिक
नेपाल समाचारपत्र, काठमाडौं । गृह मन्त्रालयको चासोपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा सभा, सम्मेलन र धार्मिक/सांस्कृतिक मेला, जात्रा, पर्व गर्न रोक नलगाएको स्पष्ट पारेको छ । कार्यालयले सभा, सम्मेलन र
न्युज अफ नेपाल, काठमाडौं । नेकपा माओवादी केन्द्रप्रति आस्था राख्ने पत्रकारहरूको संगठनले नाम परिवर्तन गरेर पुरानै नाम यथावत् गरेको छ । तत्कालीन एमाले र माओवादी एकता भएपछि प्रेस चौतारी र
सरस्वती न्यौपाने, रसुवा । जिल्लाको नौ कुण्ड गाउँपालिका भित्र रहेका आठ वटा स्वास्थ्य संस्थाहरूलाई शनिबार एक कार्यक्रमका बिच स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । रसुवा ट्रेक एन्ड एक्पिडिसन को पहलमा
न्युज अफ नेपाल, काठमाडौँ । टेलिकम कम्पनी एनसेलले ज्येष्ठ नागरिकका लागि निःशुल्क सिम सहितको विशेष योजना ल्याएको छ । कम्पनीले बन्डल अफरहरु सहितको आकर्षक निःशुल्क सिम योजना सञ्चालनमा ल्याएको हो
चितवन । चितवनको इच्छाकामना गाउँपालिका-वडा नं. ४ धारापानी नजिक त्रिशुली नदीमा एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नदीको पानी तालिएको ठाउँमा अन्दाजी ३० बर्षको
एजेन्सी । कतारमा संसद् सदस्य चयनका लागि शनिबार पहिलो पटक मतदान भएको छ । संसदका कुल ४५ सिट मध्ये ३० सिटका लागि मतदान भएको हो । अरु १५ सिटमा भने
न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आज पनि जारी छ। महाधिवेशनको आज दोस्रो दिन शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक
पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले राजनीतिक तहमा कोर्स करेक्सन आवश्यक रहेको बताएका छन् ।‘परिवर्तनको नाममा अवलम्बन गरिएको मार्गचित्रले देशलाई विकास र निकास दिन सकेन
सोलुखुम्बु । एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारी एक सातादेखि बेपत्ता बनेका छन् । सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी कार्की गत शुक्रबार ४ः२५ बजेदेखि सम्पर्कविहीन
काठमाडौं । वैदेशिक रोजगारीमा पोर्चुगल पठाउने भन्दै ४ लाख ८० रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँको गौशालास्थित नेपाल लाइफ रिक्रमेण्ट एजेन्सी प्रालीका सञ्चालक शंकर
वीरगञ्ज । मुलुकै ठूलो नाकामध्येको एक पर्साअन्तर्गत वीरगञ्जको रक्सौल नाकाबाट सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारीमा खुसी छाएको छ । कोभिड–१९ को असहज स्थितिका कारण अत्यावश्यकबाहेक अन्य
काठमाडौं । भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको रु १५ लाख ५० हजार र दुई भारतीयसहित तीनजनालाई शुक्रबार पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण
बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा पछिल्लो समय लगातार भूकम्पको धक्का महसुस भइरहेको छ । दुई हप्ताको अवधिमा यस क्षेत्रमा तीनपटक भूकम्प गइसकेको छ । आज मात्रै बिहान ४ः५५ मिनेटमा
दाङ । यस वर्ष दसैँ तिहारका लागि दाङबाट काठमाडौँ एक हजार खसी–बोका पठाइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले खसी–बोका पठाउन लागेको हो । खसी–बोका खरिद
काठमाडौँ । राष्ट्रिय समावेशी आयोगले नीति, कानून, योजना र कार्यक्रमको प्रभावकारिता बढाउँदै अनुगमन तथा मूल्याङ्कनका माध्यमबाट आयोगका काम कारबाहीलाई अझ प्रभावकारी र परिमार्जन गर्ने भएको छ । पूर्णता पाएको १००
मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’समक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०७७र७८ को प्रदेश नं १ को वार्षिक प्रतिवेदन आज यहाँ बुझाएको छ । प्रदेश
काठमाडौँ । काठमाडौँस्थित पशुपतिमा बाबामाथि खुकुरी प्रहार गरी फरार रहेको एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिको विश्वरुपा जाने बाटो छेउमा सन्तोष भन्ने बाबालाई खुकुरी