काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच आज (मंगलबार) संचालन भएको संयुक्त तालिम “ पूर्व टीक नेल२२ ” को छाउनीस्थित एक कार्यक्रमकाबीच बलाध्यक्ष रथी सरोज प्रताप राणाले सम्पन्न गर्नु भएको
काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को महासभामा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । टर्कीको इस्तानबुलमा यही मङ्सिर ७ देखि ९ गतेसम्म इन्टरपोलको ८९औँ
कास्की । पोखरा–बागलुङ सडकखण्डमा आज बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा आठ यात्रु घाइते भएका छन् ।भैरहवाबाट बागलुङतर्फ जाँदै गरेको लु१ख ७७६६ नंको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–३
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको लिमीमा सोमबारदेखि खाद्यान्न ढुवानी थालिएको हो । प्रमुख जिल्ला अधिकारी
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ नियुक्त भएका छन् ।सोमबार बसेको मन्त्री परिषद्को बैठकले घिसिङलाई चार वर्षको लागि सदस्य सचिवमा नियुक्त
मेड्रिड, (एजेन्सी) । स्ट्राइकरद्वय करिम बेन्जेमा र भिनिसियस जुनियरले गोल गरेपछि रियल मेड्रिडले स्पेनिस ला लिगामा पुनरागमन जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिगको शीर्ष टोली
काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन् । सोमबार दशरथ रंगशालामा भएको खेलमा दुवै
विजय नेपाली, पोखरा । लनटेनिस विश्वकै महँगो खेलमध्येको एक खेल हो । अधिकांश देशमा टेनिसको लोकप्रियता निकै छ । तर, नेपालमा भने टेनिसको लोकप्रियता कमै मात्रामा छ । टेनिस खेल
नेपाली कांग्रेसको १४औं महाधिवेशन मिति नजिकिँदै छ । मिति नजिकिएसँगै देशैभर चुनावी माहोल तातोको छ । यसै सन्दर्भमा रहेर नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलासँग नेपाल समाचारपत्रका लागि भूपराज
सिडनी, (एजेन्सी) । एउटा व्यावसायिक एयरलाइनका पाइलटलाई बीस महिना अघिदेखि अस्ट्रेलियामा हराइरहेका दुईजना वृद्ध क्याम्परको हत्या गरेको अभियोग लगाइएको छ । अस्ट्रेलियाको भिक्टोरियास्थित उनकै क्याम्पसाइटमा हेलिकोप्टरहरूमा पुगेका प्रहरीले सोमबार राति
इन्डिया न्युज नेटवर्क । भारत–श्रीलंका–माल्दिभ्सका नौसेनाबीच त्रिपक्षीय केन्द्रित सञ्चालन शनिबार र आइतबार भएको छ । सामुद्रिक सुरक्षा क्षेत्रमा सहकार्य गर्नु यस अभ्यासको मुख्य उद्देश्य रहेको छ । श्रीलंकास्थित भारतीय उच्चायोगको
इन्डिया न्युज नेटवर्क । भरतको विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर महिनाको ६ तारिखमा भारत भ्रमणमा आउने भएका छन् । उनी प्रधानमन्त्री मोदीसँग २१ औं
विमल विष्ट, डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको धावन मार्गका लागि चाहिने जग्गा अधिग्हरणको काम तत्काल अघि बढाउन निर्देशन दिनु भएको छ । आज
लमजुङ । लमजुङमा आज साँझ ६ बजेर ४१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । लमजुङ दोर्दी गाउँपालिका–८ बन्सार आसपास केन्द्र विन्दु बनाएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । आइतबार उच्च अङ्कले ओरालो लागेको नेप्से आज केही थामिए जस्तो भए पनि कारोबार बन्द
एजेन्सी । जापानमा फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी भएको छ । सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्था गर्न लागिएको प्रधानमन्त्री फुमियो किशिदाले सोमबार जानकारी दिनुभयो । अफ्रिकी
न्युज अफ नेपाल, कास्की । नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले कांग्रेसको गण्डकी प्रदेशको सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमवार पोखरामा आयोजित एक समारोहकाबीच उम्मेदवारी घोषणा गर्दै उनले
कर्णाली । सुर्खेत पश्चिममा रहेको चौकुने गाउँपालिका–४ बिजौरा पोस्टमा कार्यरत वनरक्षक मृतावस्थामा फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका– १२ सुर्खेत निवासी ४६ वर्षीय वनरक्षक महानन्द आचार्य शनिबार साँझ मृत अवस्थामा
अकल्यान्ड,(एजेन्सी) । न्युजिल्यान्डका विधायिका जुली एन्ने गेनटर बच्चा जन्माउन आफैं साइकल चलाएर अस्पताल पुगेको खबरले विश्वलाई नै रोमान्चित तुल्याएको छ । त्यसरी अस्पताल पुगेको एक घन्टापछि नैउनले एक स्वस्थ बच्चालाई
इन्डिया न्युज नेटवर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले वस्तुतः ढाँचामा आयोजितहुने शिखर सम्मेलनमा भारतसहित १ सय १० देशलाई निम्तो दिएका छन् । अमेरिकी विदेश मन्त्रालयको वेबसाइटअनुसार शिखर सम्मेलनमा निमन्त्रणा नगरिएका