अमेरिकी गायिका टे«लर स्विफ्ट संसारकै सबैभन्दा बढी कमाउने गायिका सावित भएकी छिन्। स्विफ्टले हालै फोब्र्सले जारी गरेको यस सूचीको पहिलो स्थान हासिल गरेकी हुन्। जसअनुसार टेलरको वार्षिक कमाइ १ सय
उज्ज्वल गिरीको स्वर, शब्द र संगीत संयोजन रहेको गीत तिमी र म सार्वजनिक भएको छ। लोचन घिमिरेको संगीत निर्देशन रहेको तिमी र म म्युजिक भिडियोसहित सार्वजनिक भएको हो। रूपेन पौडेलको
गायक दाजुभाइ प्रवेशमान शाक्य र पवित्रमान शाक्य संगीत साधक पिता पन्नाकाजी र आफ्ना लोकप्रिय गीतहरूका साथ शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा गुञ्जिएका छन्। यी गायक दाजुभाइ प्रवेशमान शाक्य र पवित्रमान
माग्दिनँप्रभु म तिम्रो स्वर्ग देऊ, यही धर्ती भए पुग्छ, यही शान्ति भए पुग्छ। कुनै पनि समारोहको आरम्भ गर्नुअघि ईश्वरको वन्दना गर्ने प्रचलनअनुसार गीतकार तथा कवि वसन्त चौधरीले आफ्नो विश्व–काव्ययात्राको दोस्रो
सुन न चम्पा गायक गायक कृष्ण काफ्लेद्वारा स्वरबद्ध रोमान्टिक गीत मेरो मुटुको म्युजिक भिडियो सार्वजनिक भएको छ। अम्बिका गुरुङको शब्दमा दीपक शर्माको संगीत रहेको गीतमा संगीत संयोजन बाबु प्रधानको रहेको
कला क्षेत्र एउटा काँडासरीको गुलाफ हो। तसर्थ यसको संरक्षण र सम्वद्र्धन गर्न आफ्नो दक्षता लुकाउनु हुँदैन। देशबाट लिने होइन, देशलाई के दिन सकिन्छ भन्ने भाव राख्नुपर्छ’ यस्तै भन्थे गायक तथा
काठमाडौं । आशिष सचिन गौतम र मेलिना राईको स्वर रहेको गीत ‘एकान दुई कान मैदान’ सार्वजनिक भएको छ । हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भीम बिसीको सङ्गीत रहेको छ ।
काभ्रे, (नेस)। रमाईलो छत्र छाया मुनि धुलिखेल, काभ्रेले धुलिखेलको हिमालयन मोटर ल्याण्ड (बेजिङ प्लान) मा म्युजिकल जात्रा आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी शनिबार हुनेछ। धुलिखेलमा आयोजित पत्रकार सम्मेलनमा एक
गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत जुनेली उज्यालोमा सार्वजनिक भएको छ। सञ्चारकर्मी तथा कलाकार सूर्य चन्दद्वारा निर्देशित, गायक दीपक लिम्बु र शशी रावलको स्वर, सन्तोष श्रेष्ठको संगीत रहेको गीत म्युजिक
हाल टेलिकास्टमा रहेको टेलिभिजन रियालिटी शो आईएमई नेपाल लोक स्टारमा अब टप–टेनका लागि सांगीतिक प्रतिस्पर्धा हुने भएको छ। यो रियालिटी शो कुल ३६ शृंखला निर्माण गरिनेछ। आप्mनै मौलिक संगीतलाई अन्तर्राष्ट्रिय
हेटौंडा, (नेस)। हेटौंडा–१३ मा रहेको महिलामिलन बचत तथा ऋण सहकारी संस्थाले नेपानली हिन्दु महिलाको महत्वपूर्ण पर्वको रुपमा रहेको हरितालिका तीजको अवसरमा तीजगीत प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगितामा गुराँस महिला समूह
हाउडेमाया गायिकाका रूपमा युवापुस्तामाझ लोकप्रिय गायिका सिर्जना खत्री यति बेला तीज कार्यक्रमका लागि अस्ट्रेलियाको तास्मानिया छिन्। उनी नेपालमा नभए पनि यस वर्षको तीजलाई लक्षित गर्दै उनले ल्याएको तीज गीत कर्कलोको
लोकप्रिय हास्य कलाकार विल्सनविक्रम राई ‘तक्मे बूढा’ द्वारा निर्देशित तथा अभिनित म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायिका ससिता राईको स्वर तथा रत्नबहादुर खड्गीको संगीत र एस गिरीको शब्द रहेको चौतारीको बाटो
म्युजिक भिडियोमा निकै रुचाइएको जोडी राहुल शाह र एलिशा शर्मा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। शनिबार युट्युबमा सार्वजनिक भएको फर्की फर्की बोलको गीतले दुईको प्रेमभाव बोल्छ। गीतमा नवीन
लोकप्रिय गायक युवराज चौलागार्इंको स्वर रहेको आधुनिक गीत तिम्रो माया पाउनलाई करोड क्लबमा प्रवेश गरेको छ। उनले आफ्नै युट्युबमार्फत करिब १ वर्षअघि सार्वजनिक गरेको उक्त गीतले दर्शकको मायाका कारण यो
न्युयोर्क । अमेरिकी चर्चित गायिका टेलर स्वीफ्टले आफ्नो स्वरमा रहेका सबै गीतहरू पुर्नः रेकर्ड गर्ने बताएकी छिन्। अमेरिकी सञ्चार माध्यमसँगको कुराकानीमा उनले आफ्ना सबै एल्बमहरू पुनः रेकर्ड गराउने योजना बनाएको
दोहाको आकाशमा जसै बाह्रौं दिनको चन्द्रमा देखियो, मञ्चको चम्किलो विशाल पर्दामा घडीको दृश्यसहित नेपथ्य प्रस्तुतीको संकेत शुरू भयो। नेपालयका अर्पण शर्माका अनुसार गत आइतबार बेलुकी दोहाको एसियन टाउन एम्पी–थिएटरको मञ्चमा
भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालबाट सहभागी हँदै जी टीभीको कार्यक्रमको फाइनलमा पुगेर चौथो भएका आयुष केसीले आगामी बिहीबारबाट अल नेपाल रिलिज हुन लागिको फिल्म हजार जुनीसम्मका लागि गीत
मुसुमुसु हाँसिदेऊ न लै लैजस्ता लोकप्रिय गीतका गायक तथा हिमालयन ब्यान्डका संस्थापक गायक, संगीतकार एवं गीतकार नोर्देन तेन्जिङ भुटियाको हालै लन्डनमा निधन भएको छ। सन् १९५० मा भारतको खर्साङमा जन्मिएका
भक्तपुर कमलविनायकका राजु कर्माचार्य पेसाले पाटन अस्तपतालका वरिष्ठ ल्याब टेक्निसियन हुन्। केही समययता आएर भने कर्माचार्यको परिचय फेरिएको छ। उनले आफ्नै शब्द, संगीत र स्वरमा नेपाल भाषाको गीति अडियो एल्बम