गायक प्रमोद खरेलको स्वरमा रहेको रोमान्टिक प्रेमगीत कुनै दिन मायाँमाको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। रूपेश मास्केको शब्द र संगीत रहेको गीतको भिडियोलाई सञ्चारकर्मी कुमार आचार्यले निर्देशन गरेका छन्। रामेश्वर
दुईटा मुटु एउटै भएको रात बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।गीतकार सुखकला राईको युटुब च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोमा लेखक तथा अभिनेता जीवन थापा ‘क्षितिज’, लक्ष्मी ल्वागुन र देवाहाङ
विन्ध्यवासिनी म्युजिक फाउन्डेसनले शनिबार राजधानीमा विन्ध्यवासिनी संगीत साँझ तथा सम्मान कार्यक्रम आयोजना गरी दशौं विन्ध्यवासिनी म्युजिक अवार्ड २०७६ को ३१ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गर्दै विभिन्न संगीतकर्मीलाई सम्मान गरेको
न्युज अफ नेपाल, काठमाडौं । लमजुङ तिरकी एक चेलीले रैथाने भाका हालेर कुनै समय सुनाएको विरह वेदनामा आधारित गीत अब नेपथ्यले नयाँ भिडियोका साथ सार्वजनिक गरेको छ । शिरमा रिबन
न्युज अफ नेपाल,काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चर्चित र्यापर समिर तामाङ ‘भिटेन’लाई पक्राउ गरेको जनाएको छ। अश्लिल र आपत्तिजनक शब्द प्रयोग भएका गित गाएको भन्दै भिटेनलाई पक्राउ गरिएको
न्युज अफ नेपाल, काठमाडौं । गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । अपराध महाशाखाको टोलीले मंगलबार थापालाई पक्राउ गरेको हो । देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुतामाथि आँच आउने
त्यो काले केटाले, छुट्छ कि साथ टुट्छ कि नाता, तिमी टाढा हुँदा मलाई, भेटेरै सुन्नु छ बोली हजुरको जस्ता दर्जनौं हिट गीतकी गायिका हुन् दुर्गा खरेल। प्रथम नेपाली ताराको प्रतिस्पर्धीका
काठमाडौं। नेपाल आइडल प्रतियोगी बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ सार्वजनिक भएको छ । भिडियो सहित सार्वजनिक गीतमा उनलाई स्वरमा भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म पुग्न सफल प्रतियोगी सम्झना पाण्डेले
काठमाडौं । ‘नो ब्रा मुभमेन्ट’ अर्थात् ब्रा नलगाउने अभियानकी दक्षिण कोरियाली गायिका मृत फेला परेकी छन् । राजधानी सोलनजिकै रहेको आफ्नो घरमा गायिका सुली सोमबार मृत फेला परेकी हुन् ।
हरेक वर्ष जन्मदिनको अवसर पारेर गीत एल्बम सार्वजनिक गर्दै आएका गायक सीताराम पोखरेलले यस वर्ष पनि यही अवसर पारेर सातौं एल्बम अल्कोहोलिक लभ सार्वजनिक गरेका छन्। गायक पोखरेलले गत असोज
पर्वत जिल्लाका कलाकारको साझा संगठन पर्वत कलाकार समाज नेपालले राजधानीमा सांगीतिक कार्यक्रम आयोजना गरेको छ। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा पर्वतका कलाकारहरू विमलराज क्षत्री, कुलेन्द्र विश्वकर्मा, कस्तुप पन्त, अमृत क्षत्री, कृष्ण
काठमाडौँ । चर्चित सर्जक तथा गायक किरणबाबु पुन अव हजुरहरु सबैको दैलोमा प्रबेश गर्नुभएको छ । उहाँको तिहार बिशेष गीत ‘हजुरको दैलोमा’ बजारमा आएको हो । मौलिक, कला, संस्कृति र
हेमराज बिसीद्वारा निर्देशित फिल्म घामड शेरेको पहिलो गीत सार्वजनिक गरिएको छ। साली मन पर्यो बोलको यो रोमान्टिक डान्सिङ नम्बरमा निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई फिचरिङ गरिएको छ। कालीप्रसाद बाँस्कोटाको शब्द
सञ्चारकर्मी, मोडल एवं गायिका सरिता भारतीको गीत मेरो जवानी म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। आधा दशकदेखि विभिन्न स्टेज कार्यक्रममा अरूको गीत गाउँदै आएकी सरिताको यो पहिलो रेकर्डेड गीत हो। लोक
दोलखा, (नेस)। निरन्तरको झरी र लामोसाँगु जिरी सडकको दुरावस्थाले चरिकोटमा दशैंको रौनक देखिँदैन कि भन्ने आशंकाकै बीच कलाकर्मी तथा संगीतकर्मीले सांगीतिक रौनकसँगै दशैंको सुखद शुभारम्भ गरिदिएका छन्। संगीतकार चेतन सापकोटा,
आगामी नोभेम्बर २३ मा अमेरिकाको न्युयोर्कमा पहिलोपटक आयोजना हुन लागेको वल्र्ड नेपाली म्युजिक अवार्ड–२०१९ को राजधानीमा आयोजित एक समारोहबीच उत्कृष्ट १० सूची सार्वजनिक गरिएको छ। १८ विधाको अवार्डको मनोयनमा परेका
अनिल खत्री,गुल्मी । दशैं पर्वको मुखैमा गायिक कल्पना कुसुमको मुलको पानी भित्र जवानी पोखिएको छ । यो जवनाी वास्ताबिकता नभइ सर्बजनिक भएको गीतमा हो ।गीत संगीतको क्षेत्रमा अब्बल गायिका कल्पना
आधुनिक गीत, गीत गजल वा फिल्मी गीत जुनसुकै विधाको गीत होस्, त्यसले गायक आनन्द कार्कीका मधुर स्वर पाएपछि त्यो गीत जीवन्त र श्रवणीय लागिहाल्छ। लाग्छ मन हेरिरहुँ एकनास तिमीलाई, यी
काठमाण्डौ । शारिरीक रुपमा उनी अशक्त छन । अशक्त भएर के भो त उनको मिठो स्वरमा जादु नै छ । मिठो स्वरका धनी उनै भक्त बिश्वासले आफ्नो पहिलो आधुनिक गीत
गायिका मिलन नेवारले मेलोडी गीत मुटुभित्रै देऊ न मलाई बास बोलको गीतको भिडियो सार्वजनिक गरेकी छन्। डाक्टर राजुबाबु श्रेष्ठको शब्द र राजनराज शिवाकोटीको संगीतमा तयार भएको गीतको म्युजिक भिडियोमा गायिका