सञ्चारकर्मी सूर्य चन्दको निर्देशनमा गायक सञ्जीव बस्नेतको बुट्टे चोलीमा बोलको गीतको रोमाञ्चकारी म्युजिक भिडियो सार्वजनिक गरिएको छ। नवगायक बस्नेतको ठोक्किएछ यो मेरो मन बुट्टे चोलीमा, जादु रैछ ज्यानै लुट्ने तिम्रो
मेरी प्रियसीलाई बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। संगीतकार मधुकर लोहनीको शब्द र संगीत रहेको गीतमा गायक मनोज राईले स्वर दिएका छन्। सुरेन्द्रमान सिंह र केदार उप्रेतीले संयुक्तरूपमा निर्देशन
पत्रकार तथा गीतकार बलराम प्यासीद्वारा रचित बालगीत बाबा मलाई खेलौना होइन राम्रो शिक्षा दिनुस्, ममी मलाई पैसा होइन असल संस्कार दिनुस्को म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको छ। प्रतिबिम्ब कला केन्द्र
लोकदोहोरीबाट गायन यात्रा शुरू गरेकी गायिका भावना आचार्यले पहिलोपटक बग्ने खोला बगी गो बोलको लोकपप गीत दर्शक–स्रोतामाझ पस्किएकी छिन्। भावनाले नै निर्माण गरेको गीतमा चर्चित गायक रामचन्द्र काफ्लेले उनलाई गायनमा
बुद्ध जयन्तीको अवसर पारेर गायक तुल साम्सोहाङ राईले राष्ट्रिय भावनाको गीत गोर्खे सलाम म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्। गीतमा टंक बुढाथोकीको शब्द र संगीत छ भने बुढाथोकीले नै संगीत संयोजन
संगीत रोयल्टीसम्बन्धी संस्थामध्येको एक संगीत उत्पादक समाज नेपालको नयाँ कार्यसमितिप्रति अविश्वासको प्रस्ताव पेश गरिने भएको छ। यसबारे मंगलबार राजधानीमा भएको भेलाले ६६ सदस्यको हस्ताक्षर गर्दै सो प्रस्ताव पेश गर्ने निर्णय
हालैको एकदिन काभ्रेस्थलीमा एकहुल युवा जमात देखिए। जसमा युवाहरू ब्रिटीश आर्मी, भारतीय आर्मी तथा नेपाली आर्मीको भेषमा थिए भने युवतीहरू परम्परागत गुरुङ भेषमा थिए। कुनै मेला, महोत्सव जस्तो देखिएको भिडमा
नायिका पूजा शर्माको बर्थडेको अवसर पारेर उनैद्वारा अभिनित फिल्म रामकहानीको गीत भिडियोसहित सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित एक समारोहबीच रामकहानीको तिम्रो लागि म छु बोलको गीत सार्वजनिक गरिएको हो।
लोकप्रिय गायक तथा संगीतकार दीपक बज्राचार्य सधैं गीत संगीतमा नयाँ प्रयोग गर्न रुचाउँछन्। नेपाली मौलिक बाजालाई आप्mना गीतमा घन्काएर अभियान नै चलाएका गायक बज्राचार्यले पछिल्लो समयमा ड्रामा कन्सर्टको कन्सेप्टलाई अगाडि
नवगायिका अनिता कुँवरको पराई बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। गीतमा अजुमीको शब्द तथा रोशन राज गुरुङको संगीत छ। गणेश अग्रवाल, सुर्जनी केसी र सुजता राउतले अभिनय गरेको म्युजिक
राष्ट्रभावका गीत समावेश गरिएको म्युजिक भिडियोसहितको गीत नेपाल प्यारो लाग्छको प्रमुख अतिथि माओवादी केन्द्रका प”र्व उपप्रधान«मन्त्री नारायणकाजी श्रेष्ठ र गीतकार डा. कृष्णहरी बरालले संयुक्तरूपमा सार्वजनिक गरेका छन्। सुमन बैरागीको शब्दमा
रश्मी थापा गीत संगीत क्षेत्रमा संलग्न सर्जक तथा गायकगायिकाको कमाइको स्रोत बढेको छ। संगीतकर्मीहरूले सार्वजनिक यातायातमा आप्mना गीतसंगीत बजाएबापत रोएल्टी पाउने भएका छन्। यातायात व्यवस्था विभागले जारी गरेको नयाँ यातायात
गायक सितारमा पोखरेल आफ्नो १७औं म्युजिक भिडियोका साथ आएका छन्। ३ दशकदेखि नेपाली गीतसंगीतको क्षेत्रमा क्रियाशील उनले आफूद्वारा स्वरवद्ध स्वार्थ तिम्रो बोलको गीतको म्युजिक भिडियो राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना
काभ्रे । राष्ट्रिय संगीतकर्मी संघ काभ्रेका अध्यक्षमा कलाकार/निर्देशक तथा गीतकार अमरकृष्ण चन्द चुनिएका छन् । वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटाको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न राष्ट्रिय संगीतकर्मी संघ काभ्रेको दोस्रो जिल्ला
खोटाङ, (नेस)। खोपी राखौंला नि लै लै बोलको गीतबाट चर्चामा आएकी गायिका राधा राईलाई टेम्के तुवाचुङ पुरस्कार २०७४ बाट पुरस्कृत गरिएको छ। २०६३ सालमा रेकर्ड गरिएको उक्त गीतबाट सांगीतिक बजारमा
विदुर गिरी म्युजिक भिडियो क्विनको उपमाबाट समेत परिचित नायिका केकी अधिकारीले आफ्नो फिल्मी करियरमा डेढ दर्जन फिल्ममा अभिनय गरिन्। ८ वर्षको दौरानमा उनको करियरमा त्यस्ता धेरै शुक्रबार आए, जुन दिन
नायिका तथा मोडल छुल्ठिम गुरुङ र निपुनराज श्रेष्ठलाई फिचरिङ गरिएको एक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। तिमी मान या नमान बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। भिडियोमा छुल्ठिम र
ख्यातिप्राप्त गायक प्रेमध्वज प्रधानलाई रथारोहणसहित अभिनन्दन गरिएको छ। संगीतकार संघ नेपालले मेचीकाली सांगीतिक अभियानको शुरुआतका दिन पारेर शुक्रबार राजधानीमा आयोजित खुल्ला तथा रंगमञ्चिय कार्यक्रममा गायक प्रधानलाई उनकी पत्नी किरण कुमारीका
गायिका निशा गुरुङ र बालकृष्ण परियारको स्वरमा रहेको निरमायाले गाउँ छोड्यो बोलको सालैजो गीतको म्युजिक भिडियो तयार भएको छ। काठमाडौंको धर्मस्थलीस्थित सुन्दर र मनोरम डाँडामा छायांकन गरिएको यो गीतमा रमेश
गीतकार अम्बिका गुरुङले आफ्ना रोमान्टिक शब्दहरूको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। माया लगाई बोलको गीतको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको हो। गीतमा संगीतकारका रूपमा स्थापित भइसकेका शंकर थापा स्माइलले