काठमाडाैं । विभिन्न जात जातीका भेषभुषा, सांगितिक प्रस्तुति साथै रैथाने नाच नेपालका १२५ जातिय वर्गको प्रतिनिधित्व हुने गरी बिभिएस स्कुलले शनिबार सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियाे । नेपालको जातीय विविधतालाई
पैसा सापटी दिएपछि बोलचाल हरायो पैसा सापटी दिएपछि साथी हरायो लोकप्रिय लोकगायक बद्री पंगेनीले सामाजिक विषयमा तयार पारेको यो गीत सार्वजनिक भएको तीन दिनमै १० लाख बढीले हेरेका छन्। आफन्त,
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको अध्यक्ष समीर बलामी निर्वाचित भएका छन् । बिहीबार मध्याराति घोषणा गरिएको निर्वाचनको परिणामअनुसार प्रतिस्पर्धी राजन घिमिरेलाई पराजित गर्दै बलामी आगामी तीन वर्षका लागि अध्यक्षमा
गायन रियालिटी सो द भ्वाइस किड्स नेपाल सिजन २ को प्रसारण आगामी २६ गतेबाट हुने भएको छ। हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि कार्यक्रम प्रसारण हुने कार्यक्रमका
धादिङ । नेपाल मगर संघ धादिङले ४१ औँ स्थापना दिवसको अवसरमा दोहोरी गायिका रिता थापामगरलाई सम्मान गरेको छ । धादिङको सोह्रघर निवासी थापा मगर राष्ट्रिय लाेक तथा दोहोरीगीत प्रतिष्ठानको ८
गायक तथा संगीतकार विक्रम कालिकोटेको नयाँ गीत कुटुमा कुटुको सार्वजनिक गरिएको छ। कालिकोटेको स्वर र संगीत रहेको गीतमा किरण माइकलको शब्द रचना रहेको छ। पप आधुनिक प्mलेवरको गीतमा रुचि राख्ने
अभिनेता राज कटुवाल र शारदा क्षेत्रीको रामोन्टिक अभिनय र नृत्यका साथ एक रोमान्टिक गीत मेसो मिलाएरको भिडियो सार्वजनिक भएको छ। गायक गायिका निशान भद्मराई र अस्मिता अधिकारीद्वारा स्वरबद्ध रोमान्टिक गीतमा
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशनले अध्यक्षसहितका शीर्ष पदाधिकारीमा निर्विरोध निर्वाचित गरेको छ। धादिङबेसीमा सम्पन्न महाधिवेशनबाट रीता थापा मगर सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएकी छन् भने पशुपति
ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता तथा फिल्म निर्माता एवं निर्देशक स्व. जयनन्द लामाको उनको गृहक्षेत्र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं ३ धार्पामा सालिक अनावरण गरिएको छ। जयनन्द लामा स्मृति कोषले शुक्रबार
धदिङ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापामगर सर्वसम्मत निर्वाचित भएकी छिन् । शुक्रबारदेखि धादिङबेँसीमा जारी प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन्
धादिङ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको ८ औँ केन्द्रीय महाधिवेशनको अवसरमा अग्रज लोकगायक पुरुषोत्तम न्यौपानेलाई सम्मान गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेले १ लाख १ हजार १
नेपालका प्रथम रक गायक तथा सञ्चारकर्मी माइक (मुकुन्द) खड्काको बिहीबार बिहान आप्mनै निवास पुल्चोकमा निधन भएको छ। स्पाइनल कर्डको क्यान्सरसँग जुध्दै आएका ६९ वर्षीय खड्का नेपाली, अंग्रेजी, हिन्दी गीत संगीतका
गायक तथा संगीतकार बाबु बोगटीको स्वर र संगीतमा ओई कान्छी बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ। पवन सुस्लिङले खिचेको भिडियोको निर्देशन निर्मल कुमार लामाले गरेका छन्। भिडियोमा बाबु बोगटी, तेजुला
दोश्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डस २०७९ हालै राजधानीमा सम्पन्न भएको छ। कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न कार्यक्रममा गीत संगीतको रचनादेखि म्युजिक भिडियोसम्मका ३२ विधामा अवार्ड प्रदान गरिएको थियो। कार्यक्रममा
विवाह बन्धन : मोडल तथा साहित्यकार जेनिशा मानन्धर सहेष्कर डंगोलसँग विवाह बन्धनमा बाँधिएकी छन्। अस्ट्रझेलिया बस्दै आएकी उनले काठमाडौं आएर विवाह गरेकी हुन् । तस्वीर : शिवलाल श्रेष्ठ/तस्वीर स्स्टुडियो
गत शुक्रबार बेलुकी एन्टार्टिका महादेशबाट नजिकै पर्ने अस्ट्रेलियाली टापु तास्मानियामा अन्तिम प्रस्तुति दिएसँगै यो वर्षको नेपथ्य अस्टझेलिया श्रृंखलाबद्ध यात्रा समापन भएको छ। दर्शकले भरिभराउ होबार्ट सहरको एक सय ७ वर्ष
पंक रक ब्यान्ड झिल्के एन्ड द कम्पनीले नयाँ गीत पन्छीहरूको म्युजिक भिडियो सार्वजनिक गरेको छ। गीतमा स्टिभ देवानको स्वर छ। ब्यान्डमा डझम्समा दिप्सन केसी र बेस गितारमा विशाल हाध्र राई
काठमाडौं । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालका अनुसार थाईल्याण्डबाट नेपाल आउँदै
आगामी चैत १७ गते रिलिज हुने फिल्म प्रेमाको रोमान्टिक गीत मन मनमा सार्वजनिक गरिएको छ। गीतमा रिकेश गुरुङ र सुबानी मोक्तानको स्वर, अनिल शर्मा र सुशान्त गौतमको शब्द रचना तथा
काठमडौं । जागृत रायमाझीको शब्द संगीतमा रहेको ‘ छुकछुक छुकछुक’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । फागुन ६ गते शनिबार ओ।एस।आर युट्युब च्यानलमार्फत् उक्त गीत सार्वजनिक भएको हो ।