रविन अधिकारी मालपोत अधिकृत, मालपोत कार्यालय वलिङ मालपोत ऐन संशोधन क्रममा रहेको र उक्त ऐन संशोधन गरी प्रमुख मालपोत अधिकृतले गर्ने काम स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको
रश्मी थापा टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालमा होस् या संगीतप्रैमीहरुको मन–मनमा, अहिले आफ्नो मीठो स्वरका कारण प्रशंसामाथि प्रशंसा पाइरहेकी छन् गायिका रचना रिमालले। नेपाल आइडल सिजन–३ को उत्कृष्ट–८ प्रतिस्पर्धी रचनाले गाएकामध्ये
कोरोना जोखिमका कारण धेरै प्राविधिक यसपटक खालि बस्न बाध्य भए। फिल्म तथा भिडियो सम्पादक भरत रेग्मीले यस्तो पीडा भोग्नुपरेन। लकडाउनमा समेत घरमै बसेर कामलाई अगाडि बढाउने जुक्ति उनले लगाए। लकडाउन
सुन्दर अभिनेत्रीमध्येकी एक हुन् वर्षा शिवाकोटी। नाइँ नभन्नु ल–२, पशुपतिप्रसाद, लप्पनछप्पन, बाजागाजा, पुरानो बुलेट, जय शम्भो, भैरे, वीरविक्रम–२ लगायतका फिल्ममा गरेको अभिनयका कारण वाहवाही पाएकी वर्षाको परदेशी–२, मनसँग मन, लक्का
डा. रणजित कुमार झाको परिचय दुईतिर फैलिएको छ। एकातिर उनी एक कुशल फिजिसियन तथा मधुमेह र मुटु विज्ञ हुन् भने अर्कातिर प्रतिभाशाली गायक। बंगलादेशबाट एमबीबीएस, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (आईओएम),
आकर्षक र रोमाञ्चक बेली डान्सको कुरा गर्ने वित्तिकै सिन्धुपाल्चोककी बिनु शाक्यको नाम अगाडि आउँछ। आफ्नो सानैदेखिको रुचिको क्षेत्र नृत्यलाई पछ्याउँदै १० वर्षअघि सिन्धुपाल्चोकबाट काठमाडौं हानिएकी बिनु प्रायः सबै खालका नृत्यमा
अभिनय र फिल्म निर्माण हुँदै डकुमेन्ट्री र म्युजिक भिडियो निर्देशनलाई समेत करियर बनाउँदै आएकी छिन् सुन्दरताकी धनी रोशनी केसीले। डाक्टर खाते, जानी नजानी जस्ता फिल्म निर्माण गर्दै आएकी नायिका केसीले
‘राजनीतिलाई म करिअरका रूपमा हेर्न सक्दिनँ। यसलाई सेवाका रूपमा हेर्न सक्छु। सेवा गर्ने हो भने राजनीतिमा आउनैपर्छ भन्ने म सोच्दिनँ। समाजसेवा गर्नका लागिअरू धेरै उपाय हामीसामु छन्। समाजमा राम्रो काम
नातिकाजी स्मृति समाजद्वारा यस वर्ष थप गरिएको नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार–२०७६ नेपाल समाचारपत्रका सम्पादक विदुर गिरीलाई पुरस्कृत गरिने भएको छ। संगीतसाधक नातिकाजी श्रेष्ठको ९६औं जन्मजयन्तीका अवसरमा शुक्रबार राजधानीमा आयोजित
सूर्य कर्पोरेसनले सन् २०१८ देखि नेपाली संगीत र फिल्म क्षेत्रका लागि आयोजना गर्दै आएको सूर्य इन्टरनेसनल अवार्डको तेस्रो संस्करण अमेरिकामा हुने भएको छ। कर्पोरेसनका अध्यक्ष वासुदेव लामिछानेका अनुसार अवार्ड आगामी
पटक–पटक अनुरोध गर्दासमेत सिनेमा हल सञ्चालनका लागि सरकारले चासो नदेखाएपछि फिल्म व्यवसायीहरुले आगामी पुस १० गते शुक्रबारबाट एकतर्फीरूपमा हल खोल्ने भएका छन्। फिल्म वितरक तथा प्रदर्शकहरुको संगठन नेपाल चलचित्र संघले
कोरोना महामारीका बीच जिन्दगी चलाउनपर्ने बाध्यता विश्वभरका मानिसका अगाडि आइलागेको छ। कोरोना महामारीको आतंक मच्चिरहेका बेला यातायातदेखि सबै प्रकारको व्यापार व्यवसाय खुला छन्। बन्द छ त केवल फिल्म क्षेत्र। नेपालमा
विदुर गिरी। ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्य दम्पती कोरोना संक्रमण भएपछि यतिखेर होम आइसुलेसनमा बसिरहेका छन्। कोरोना संक्रमणबाट हुने कोभिड–१९ का लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आए पनि
सुन न चम्पा, पर्ख पर्ख मायालु, मैले बोलको छैन ढाँटेर जस्ता दर्जनौं गीतबाट लोकप्रियता कमाई लगातार हिट गीत दिएर चर्चामा आइरहेका गायक कृष्ण काफ्ले कारोना कहरका बीच नयाँ–नयाँ सांगीतिक कोसेलीका
रश्मी थापा । मुम्बईमा बसेर संघर्ष गरिरहेकी नायिका निरिशा बस्नेतले अभिनय गरेको नयाँ सिरियल तेनाली रामाको प्रोमो सार्वजनिक भएको छ। सब टिभीबाट प्रसारण हुने हिस्टोरिकल फिक्सनमा आधारित सिरियलको प्रोमोमा निरिशा
रिल लाइफका चक्लेटी हिरो पल शाह कोरोना संक्रमणको जोखिमका कारण लगाइएको लकडाउनका समयमा रियल हिरोका रूपमा देखा परे। पल आफूले काम गरिरहेको फिल्म क्षेत्रका प्राविधिकहरूलाई आफ्नै खल्तीको रकमबाट ५ लाख
समयले फड्को मारेसँगै प्रविधिले हरेक क्षेत्रमा वर्चश्व जमाइरहेको समयमा नेपाली संगीत क्षेत्रमा पनि यसको उत्तिकै प्रभाव छ। अहिलेको समयमा गीतको अडियो मात्रले पूर्ण नभएर भिडियो पनि सँगसँगै आउनुपर्ने जरुरी मानिन
ख्यातिप्राप्त अभिनेता राजेश हमालले अब जातको आधारमा हुने विभेदमाथि बहस गर्ने भएका छन्। उनले कान्तिपुर टेलिभिजनबाट प्रसारणमा आउने कार्यक्रम जातको प्रश्नमार्फत जातीय विभेदमाथि बहस गर्ने भएका हुन्। यो कार्यक्रम १२
कोरोना जोखिमका कारण लगाइएको लकडाउन हटाइएसँगै जनजीवन केही सहज देखिए पनि संक्रमितको संख्या बढेकाले जोखिम वृद्धि भएको छ। सार्वजनिक सवारीसाधन, रेष्टुराँलगायतका सार्वजनिक साधन र भीडभाड हुने स्थलहरू खुल्न थालेका छन्।
भगवती तिमल्सिना, काठमाडौं कोरोना भाइरस संक्रमणको महामारीका समयमा अग्रभागमा क्रियाशील पेसाकर्मी तथा लकडाउनको प्रभावले असर परेकालाई सेवा गरिरहेको प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउन्डेसनले सेवाको हात फैलाउँदै सक्रियता