आगामी कात्तिक २९ गते रिलिजमा आउने फिल्म मिस्टर नेपालीमा अभिनेता भुवन केसीलाई पहिलोपटक नकारात्मक भूमिकामा देखिने भएको छ। फिल्ममा उनी पिता र छोराको दुई भूमिकामा देखिँदै छन्। ‘फिल्ममा म मुख्य
वीरगन्ज, (नेस)। वीरगजन्मा ३ दिने स्वर्णिम चलचित्र महोत्सव–२०७६ हुने भएको छ। महोत्सवको सबै तयारी पूरा भएको आयोजकले जनाएका छन्। भोलि बिहीबारदेखि शनिबारसम्म आदर्शनगर रंगशालामा हुने महोत्सवको तयारी तीव्र पारिएको हो।
मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित कृति जीवन काँडा कि फूललाई लिएर त्यही नाममा बनेको फिल्म आगामी कात्तिक २२ गते रिलिजमा आउने भएको छ। पत्रकार भेटघाटमा बोल्दै फिल्मका निर्माता
डेढ दशकअघि मोडलिङ क्षेत्रमा प्रवेश गरी फिल्मी अभिनयमा पाइला अगाडि बढाएकी अनु शाहले द युगदेखि युगसम्मबाट फिल्ममा अभिनय शुरू गरिन्। त्यसपछि धर्मा, पसिना, मिलाप, त्रास, भैरव, नागरिक, शकुन्तला, आधि बाटोलगायतका
दीपावली : अभिनेतृ केकी अधिकारी तिहारका अवसरमा दीपावली गर्दै।
आगामी मंसिर ८ गते जापानको टोकियोमा हुने सूर्य इन्टरनेसनल अवार्ड–२०१८ को उत्कृष्ट–३ मनोनय सूची राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। अवार्डमा यसपटक ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको
आगामी कात्तिक २९ गते अल नेपाल रिलिज हुने फिल्म मिस्टर नेपालीको ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा अभिनेता भुवन केसी दोहोरो भूमिकामा देखिएका छन्। ट्रेलरमा उनी एक भूमिकामा खलपात्रका रूपमा
अभिनेता तथा निर्माता निर्देशक शिशिर राणाको कथा तथा निर्देशनमा बनेको फिल्म पोई पर्यो काले अचानक सोलो रिलिज हुने भएको छ।क्यूएफएक्सले बलिउड फिल्म हाउसफुल–४ लाई च्याप्दै पोइ पर्यो कालेसँगै रिलिज हुने
विदुर गिरी देश पूरै राजनीतिले गाँजिएको छ। जताततै राजनीतिको प्रभाव छ। राजनीतिको हावा यसरी फेलिएको छ कि जनता खोज्नै कठिन हुन थालेको छ। हरेकजसो मानिस कुनै न कुनै पार्टीको कार्यकर्ता
साहित्यकार झमक घिमिरेको मदन पुरस्कारप्राप्त कृति जीवन काँडा कि फूलमा आधारित फिल्म जीवन काँडा कि फूल आगामी कात्तिक २२ गते रिलिजमा आउने भएको छ। विनोद विष्टको निर्माण र निर्देशनमा बनेको
अमेरिकामा हुँदै आएको ग्लोबल नेपाली फिल्म अवार्डको चौथो संस्करण यस वर्ष सन फ्रान्सिस्कोको बे एरियामा हुने भएको छ। एलएलसी, नेपाल फिल्म सोसाइटी र नेपाल गोल्डेन स्टेट मुभी मेकर एलएलसी कोलोराडाको
फिल्म लुटबाट निर्देशकका रूपमा सिनेमा क्षेत्रमा उदाएका निश्चल बस्नेत पछिल्लो समयमा कलाकारका रूपमा देखिन थालेका छन्। अभिनय गर्दै जाँदा आफूमा यसप्रतिको लगाव पनि बढ्दै गएको उनले बताएका छन्। आगामी शुक्रबार
करिब २५ वर्षअघि नेपाल टेलिभिजनबाट प्रसारण शुरू भई वर्षौंसम्म चलेको हास्य टेलिशृंखला हिजोआजका कुरा अब फिल्ममा आउने भएको छ। सन्तोष पन्त निर्देशित उक्त शृंखला टेलिभिजनमा ७ सय ७६ भाग प्रसारण
अभिनेतृ पूजा शर्माले निर्माता निर्देशक तथा कलाकार शिशिर राणाको कथा तथा निर्देशनमा बनेको फिल्म पोइ पर्यो कालेले आफ्नो करिअरमा इँटा थप्ने बताएकी छिन्। ‘यो फिल्म मैले गरिरहेको भन्दा फरक खालको
आगामी मंसिर १३ गते रिलिजमा आउने फिल्म प्रेम संसारको दोस्रो गीत सार्वजनिक सुन सुन चम्पा बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा बुगी वुगी विजेता कविता नेपाली, प्रेम सोनी र मोनिका
काम गर्दै जाँदा मित्र देव गुरुङ फिल्म सम्पादनको क्षेत्रका मित्र बन्न पुगेका छन्। एक दशक लामो समयदेखि उनले फिल्म सम्पादनसँग मित्रता गाँसिरहेका छन्। दर्जनौं फिल्मको सम्पादन गरे पनि फिल्म जात्राको
छायाँकारबाट निर्देशनमा डेब्यु गरेका हरि हुमागाईंको निर्देशनमा निर्माणाधीन फिल्म सरौतोको मंगलबार राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ। पहिलो गीत कुले दाइ, टिजर र दोस्रो गीत केही आधापछि फिल्मको
आगामी मंसिर १३ गते अल नेपाल रिलिज हुने फिल्म मखमली मखमलीको फस्ट लुक्स सार्वजनिक गरिएको छ। यसअघि निर्माण गरिएको मखमलीले मखमलीले सिंगल थिएटरमा ठीकै व्यापार गरेको थियो। मखमलीको सिक्वेलको रूपमा
आगामी कात्तिक २२ गतेबाट अल नेपाल रिलिज हुने फिल्म सरौतोकी नायिका सुमी मोक्तानले आफ्नो जन्मदिनमा काठमाडौं बहिरा संघमा मनाएकी छिन्। फिल्ममा एक्सन अवतारमा देखिने सुमीले आप्mनो क्यारेक्टरका लागि केही समय
लाग्छ नेपाली फिल्मका दर्शक छ माया छपक्कैको प्रतीक्षामा व्यग्र्र थिए। जसै दशैं समापनको घडी नजिकियो र सिने बजारमा छ माया छपक्कै लाग्यो, दर्शक यो फिल्म हेर्न नेपालभरका हलमा ओइरिए। गत