कथा वाचन र प्रस्तुति तथा प्राविधिक दृष्टिकोणले देशभित्र प्रशंसा कमाउन सफल फिल्म नीरफूल अब दक्षिण कोरियामा पनि रिलिज हुने भएको छ। दक्षिण कोरियाको विभिन्न शहरमा प्रदर्शन गर्नेगरी धनजित वाइबाको समूहले
गायक, संगीतकार तथा एरेन्जर जेम्स प्रधान निर्देशक बनेका छन्। उनको निर्देशनमा तयार भएको सर्ट फिल्म सर्ट टर्म मेमोरी लसको हालै राजधानीमा आयोजित एक समारोहबीच प्रिमियर गरियो। एउटै कथालाई गीत र
फिल्म सेन्सर बोर्डले मंगलबारदेखि फिल्म सेन्सरसम्बन्धी नयाँ नियम लागू गरेको छ। नयाँ नियमअनुसार अबदेखि फिल्म सेन्सर बोर्डका सदस्यले जाँच हुन गइरहेको फिल्मको पूर्व जानकारी पाउने छैनन्। यसअघि, कुन फिल्मको सेन्सर
जानकी भारतीय छोरी हुन्ु भन्ने आपत्तिजनक संवादलाई लिएर केही दिनयता विवादित बनिरहेको भारतीय फिल्म आदिपुरुषको प्रदर्शन अन्ततः काठमाडौंसँगै देशका विभिन्न भागमा रोकिएका छन्। भारतमै पनि विभिन्न ओराप र आलोचनाको शिकार
काठमाडांै महानगरभित्रका सिनेमा हलमा आज सोमबारदेखि हिन्दी फिल्मको प्रदर्शन रोकिने भएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले दक्षिण भारतीय फिल्म आदिपुरुषमा समावेश ञजानकी भारतीय छोरी हुन्ु भन्ने आपत्तिजनक सन्देश त्यसको
आगामी भाद्र ८ गते रिलिज हुने फिल्म जय होको आकर्षक फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण समूहले बिहीबार फिल्मका दुई आकर्षक पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक दुई पोस्टरमा फिल्मका मुख्य
पत्रकार पूmलमान वलद्वारा निर्देशित फिल्म नीरपूmलको बक्स अफिस रिपोर्ट जस्तो होस् आप्mनो ठाउँमा छ, तर हेर्ने जतिले यसलाई मनपराएका छन्। ञपत्रकार तथा नेपाल टेलिभिजनका जीएम, निर्देशक फूलमान बलले निर्देशन गर्नुभएको
फस्ट लुक पोस्टरबाटै चर्चामा आएको फिल्म परस्त्रीको नेपाली ट्रेलर मन पराइएलगत्तै हिन्दी डब टझेलर पनि सार्वजनिक गरिएको छ। सार्वजनिक दुई मिनेट ४७ सेकेन्ड लामो टझेलरले बिहेपछिको सम्बन्धले निम्त्याउने पारिवारिक र
काभ्रेमा सम्पन्न दोस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा फिल्म झिंगेदाउले उत्कृष्ट फिचर फिल्मको अवार्ड जितेको छ। सेलिब्रेटी नेपाल प्रतिष्ठानद्वारा भकुण्डेबेसीमा शनिबार सम्पन्न महोत्सवमा फिचर फिल्मतर्पm झिंगेदाउबाटै मुकुन भुसालले अभिनेता, फिल्म प्रकाशले
शुक्रबारदेखि देशका एक सयभन्दा बढी स्क्रिनबाट एकसाथ रिलिजमा आउने फिल्म नीरपूmललाई लिएर यसका मुख्य अभिनेता दयाहाङ राई धेरै नै उत्साहित छन्। रिलिजको पूर्वसन्ध्या पारेर बुधबार राजधानीमा राति सेलो समूहका विभिन्न
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पहिलो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० आयोजना गरिने भएको छ। कर्णालीको कथा, जीवनशैली, भेषभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा
अभिनेताद्वय बुद्धि तामाङ र मुकुन भुसालले काभ्रेको भकुण्डेबेसीका फिल्ममा चासो राख्ने विद्यार्थीलाई फिल्मबारे पढाउने भएका छन्। आगामी शनिबार नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसीमा यी दुई अभिनेता त्यहाँका विद्यार्थीलाई फिल्मका विविध विषयमा पढाउने
तामाङ जातिको लोपोन्मुख भाषा, लिपि, भेषभूषा, कला, संस्कार र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यसहित निर्माणाधीन फिल्म चारदामको शुभ मुहूर्त गरिएको छ। हालै इटहरीको जनता बस्तीमा अवस्थित टासी छोइलिङ गुम्बामा
नेपालीसँगै हिन्दी भाषामा डबिङ गरेर देश बाहिरसमेत रिलिज गरिने फिल्म परस्त्रीको हिन्दी डब गीत रिलिज गरिएको छ। आगामीअसार १५ गते रिलिजमा आउने फिल्मको होनाथाजो होने लगा बोलको गीत रिलिज गरिएको
६ दशक लामो इतिहास बोकेको फिल्म क्षेत्रलाई सरकारले दुई वर्ष अघि नै उद्योगको मान्यता दिए पनि उद्योगको रुपमा पाउनुपर्ने सेवा, सुविधा र सहुलियत भने यो क्षेत्रले पाउन सकेको छैन। नेपालमा
अभिनेता सुरज पाण्डेको डेब्यु निर्देशनमा निर्माणाधीन फिल्म परस्त्रीको पहिलो गीत बिहीबार सार्वजनिक गरिएको छ। आगामी असार १५ गतेबाट अल नेपाल रिलिज हुने फिल्मको माया बस्यो तिमीस“ग बोलको गीत सार्वजनिक गरिएको
आगामी असार १३ देखि १५ गतेसम्म राजधानीमा पाँचौं संस्करणको पिम नेपाल चलचित्र महोत्सव हुने भएको छ। महोत्सवमा नेपालमा बोलिने विभिन्न भाषामा बनेका फिल्म, वृत्तचित्र र लघु फिल्मले सहभागिता जनाउन सक्नेछन्।
नेपाल सरकारले हालै प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷८१ को बजेट विदेशी फिल्मको पक्षमा भएको भन्दै फिल्म सम्बद्ध संघ संस्था र व्यक्तित्वले आपत्ति जनाएका छन्। नेपाल चलचित्र निर्माता संघले बुधबार एक
फिल्म निर्माता, निर्देशक तथा अभिनेता सुदर्शन थापालाई पितृशोक परेको छ। उनका पिता विष्णुबहादुर थापाको ७८ वर्षको उमेरमा बुधबार बिहान ६ बजे इन्द्रायणीस्थित निजी निवासमा निधन भएको हो। लामो समयदेखि दम
आगामी जेठ २६ गते अल नेपाल रिलिज हुने फिल्म नीरफूल मौलिक स्वादमा बनेको अभिनेता दयाहाध्र राईले बताएका छन्। नेपाल टेलिभिजनका महाप्रबन्धक तथा पत्रकार एवं साहित्यकार पूmलमान वलद्वारा निर्देशित पछिल्लो फिल्मबारे