वल्र्डकप फुटबल खेलका कारण फिल्म रिलिजमा कमी आए पनि विश्वभरिको चासो रहेको खेल सकिएलगत्तै सिने बजारमा धमाधम बढीभन्दा बढी फिल्म रिलिज हुन थालेका छन्। यसै क्रममा आज शुक्रबार एकसाथ ३
लेडी हिरो रेखा थापाद्वारा निर्मित, निर्देशित र अभिनित फिल्म मालिकाको गीत सार्वजनिक गरिएको छ। राजधानीमा मंगलबार आयोजित एक समारोहबीच मालिकाको हल्का माया के माया बोलको गीत सार्वजनिक भएको हो। रामजी
विजय नेपाली, पोखरा । यही साउन ११ गते शुक्रबार देखि देशभर प्रर्दशनमा आउन लागेको नेपाली चलचित्र चि मुसि चि को टिम यतिबेला प्रचारमा जुटेको छ । फिल्मको प्रचारका लागि आएको
-रश्मी थापा केही सातायता फिल्मको व्यापार खस्किएको छ। केही महिनायता प्रदर्शनमा आएका फिल्मले गतिलो व्यापार गर्न सकिरहेका छैनन्। विश्वकप फुटबलको प्रभावका कारण पनि फिल्महरुले आशा गरेअनुरूपको व्यापार नगरेको बेला हप्तैपिच्छे
नायक आर्यन सिग्देलको होम प्रोडक्सनबाट बनेको फिल्म कायराको गीत रिलिज गरिएको छ। आर एन्ड आर प्रोडक्सन तथा आर्यनको आर्यन सिग्देल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्मको सुखमा तिमीसँगै हासूँ बोलको गीत सार्वजनिक
हास्यप्रधान सामाजिक फिल्म साली कसको भेनाकोको ट्रेलर सार्वजनिक भएको छ। भद्र भुजेलको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा विल्सनविक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिश्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले,
वल्र्डकप फुटबलका कारण थोरै मात्र फिल्म रिलिज भइरहेका बेला धेरै पछि आज शुक्रबार एकसाथ ४ फिल्म रिलिजमा आउने भएका छन्। आज शुक्रबार अल नेपाल मिलन चाम्सको निर्देशन र निर्माणमा रियल
र्माता निर्देशक विकास आचार्यले लगातार हिटको व्यापार गर्दै आएको नाइँ नभन्नु लको नामका आधारमा बनाएको पाँचौं संस्करण आगामी भदौ ८ गते अल नेपाल रिलिजमा आउने भएको छ। यसै सन्दर्भमा यसको
अमेरिकामा निर्माण भएको फिल्म अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरले फिल्मको आकर्षक पक्षलाई देखाउने प्रयास गरेको छ। नेपाली कलाकारलाई समेटेर निर्माण गरिएको फिल्मका निर्देशक तथा सम्पादक
लिली बिलीका निर्देशक मिलन च्याम्सले आप्mनो प्रदर्शोन्मुख फिल्म बोबी अग्र्यानिक प्रेमकथा भएको दाबी गरेका छन्। ‘यो फिल्म त्यो प्रेमजोडीको वास्तविक लभस्टोरीमा बनेको छ, जसले आप्mना वास्तविक प्रेम कथा र संघर्ष
निर्माताहरूलाई फिल्म चलाएबापतको भुक्तानी समयमै गर्ने भन्दै पुराना वितरक तथा सिंगल थिएटरका हल सञ्चालकहरूले फिल्म वितरण कम्पनी सञ्चालनमा ल्याएका छन्। राजधानीका ३ सिंगल थिएटर गंगा हल, गुण सिनेमा र अष्टनारायणका
आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा सम्पन्न दोस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७५ मा तापलय् नामक नेपालभाषाको फिल्म पब्लिक च्वाइस अवार्ड चुम्न सफल भएको छ। नेपाल भाषा, तामाङ, गुरुङ, मगर, किराँत
लचित्र विकास बोर्डले २ फिल्मलाई विशेष फिल्म घोषणा गर्दै १८औं वार्षिकोत्सव मनाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यमा शनिबार चाबहिल सरस्वतीनगरस्थित बोर्डकै हलमा आयोजित कार्यक्रमका बीच
कोरियोग्राफर रेनेशा वान्तवा राईद्वारा निर्देशित फिल्म इन्टु मिन्टु लन्डनमाको टिजर सार्वजनिक गरिएको छ। यो आकर्षक टिजरमा साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु हिरो धिरज मगरको केमेस्ट्री र प्रेमलाई केन्द्रित गरिएको छ।
टोकियो, जापान, (नेस)। नायक दिलिप रायमाझी र नायिका रजनी केसीको विशेष भूमिका रहेको फिल्म रमिताको जापानमा विशेष प्रदर्शन हुने भएको छ। आगामी जुलाई १६ तारिक सोमबारका दिन टोकियो नाकानो जिरो
सानो र ठूलो पर्दाको नेपालभाषाका फिल्मका कलाकार मानकृष्ण कपाली ‘वावा’ हेपाटाइटिस बीको समस्याका कारण ५ महिनादेखि अस्वस्थ हुन पुगेका छन्। वीर अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा कलेजोमा समस्या देखिएपछि निदान अस्पतालमा
नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरी सम्मानित भएका छन्। हास्यव्यंग्य अभिनेता किरण केसीले जन्मदिनको अवसरमा शुक्रबार ललितपुरस्थित इन्द्रेणी फुडल्यान्डमा आयोजना गरेको हास्यव्यंग्यमा समाज तथा सम्मान कार्यक्रममा गिरीलाई ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता
राजविन थापा, टोकियो, जापान नायिका तथा निर्मात्री स्वेता खड्काद्वारा निर्मित फिल्म कान्छीको टोकियो शोका लागि त्यसका निर्देशक एवं नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी जापान पुगेका छन्। कान्छी आगामी
छोटो समयमै व्यस्त बन्दै गइरहेकी नायिका स्वस्तिमा खड्काका लागि अर्को ठूलो अवसर प्राप्त भएको छ। ग्ल्यामर्स र चञ्चले युवतीको भूमिकामा देखिदै आएकी स्वस्तिमा एक निर्माणाधीन फिल्ममा ट्याम्पो ड्राइभरको भूमिकामा देखिने
आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह जोडी बाँधिएको फिल्म कायराको ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा पूर्णतया म्युजिकल लभस्टोरी छ। पहिलोपटक स्क्रिन शेयर गरेका आर्यन र साम्राज्ञीको जोडी ट्रेलरमा आकर्षक देखिएको