९१औं एकेडेमी ओस्कार अवार्डको विदेशी भाषी फिल्म विधामा प्रतिस्पर्धी बन्न नेपालको छनोट समितिले पञ्चायत नामक फिल्मलाई सिफारिस गरेको छ। नेपालको छनोट समितिले ओस्कारमा सहभागिताका लागि आह्वान गरेबमोजिम तान्द्रो, पञ्चायत र
निर्माणाधीन फिल्म प्रसादको लै लै बोलको गीतको लिरिकल भिडियोसहित फस्ट लुक सार्वजनिक गरिएको छ। युट्युबमार्फत् सार्वजनिक भिडियोमा फिल्मका दृश्यहरू समेटिएका छन्। जसमा मुख्य कलाकार विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल
फिल्म स्क्रिप्ट राइटिङ कम्पिटिसन–३ मा सुनील गुरुङको द गिफ्ट प्रथम भएको छ। माओवादी युद्धकालमा आर्मी बन्न चाहने युवक र नर्सिङ पेसा रोज्ने युवतीबीचको प्रेमकथा बुनिएको स्क्रिप्टले उपाधिसँगै ३ लाख रुपियाँ
पूर्वमिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठ आफ्नो तेस्रो चलचित्र बाँध मायालेलाई लिएर उत्साहित छिन्। फिल्म करियर शुरू गर्दै गाजलु जस्तो हिट फिल्म दिएपछि रोमियो एन्ड मुनामा अभिनय गरेकी उनले बाँध
प्रविधि र सांस्कृतिक मान्यताबीचको संघर्ष समेटिएको छोटो फिल्म सेलफोन अमेरिकाको आठौं गोल्डेन डोर इन्टरनेसनल फिल्म फेस्टिबल अफ न्युजर्सीका लागि छानिएको छ। आगामी सेप्टेम्बर २० देखि हुने ४ दिने फेस्टिबलको फेमिली
नायिका स्वस्तिमा खड्का केन्द्रीय भूमिकामा रहेको फिल्म बुलबुलको छायांकन २५ दिनमै सम्पन्न भएको छ। साउनको अन्तिम साताबाट फ्लोरमा गएको फिल्म निर्धारित समयभन्दा अगाडि नै सकिएको निर्माण टिमले जानकारी गराएको छ।
एक्सन हिरो शिव श्रेष्ठद्वारा अभिनय गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ। व्यवसायी तथा गीतकार अस्मिता सुमार्गीको शब्द रचना रहेको बाबा तिमी छौ र त बोलको गीतको म्युजिक भिडियोमा शिव बाबाको
सधैंजसो नाटक र साहित्यिक कार्यक्रमले भरिभराउ हुने सर्वनाम थिएटर केही दिनअघि भक्ति संगीतले गुञ्जयमान भयो। चितवनबाट आराधना–२ का लागि राजधानी आइपुगेका मनीष सापकोटाले करिब एक दर्जन कलाकारको सहयोग लिँदै भक्ति
कथा काठमाडौं नामक फिल्मका लागि प्रियंका कार्की र प्रमोद अग्रहरिले दिएको अन्तरंग दृश्यको विवाद चुलिएको छ।चलचित्र विकास बोर्डले कथा काठमाडौंको प्रोमोमा समेत समावेश गरिएको सो दृश्यलाई इंगित गर्दै अश्लील भएकाले
प्रियंका र प्रमोदको दृश्यले फेरि विवाद बोर्डद्वारा हटाउन पत्राचार सर्वनाममा आराधना गीतकार तथा उपन्यासकार चारखोले शिशिर अर्थात् चक्रबहादुर लिङ्दम गायकका रूपमा देखिएका छन्। शिशिरले आफ्नै संगीतमा खुर्मी राम्रो नाना हाउ बोलको पूर्वेली लोकगीत तयार गरेका छन्। रोजगारीको सिलसिलामा करिब १ दशक साउदीमा
लिली बिली जोडी प्रदीप खड्का र जसीता गुरुङलाई अब लभ स्टेसनमो भेटिने भएको छ। उज्ज्वल घिमिरेले निर्देशन गर्ने लभ स्टेसनमा कथा उज्ज्वलकै रहेको छ भने पटकथा तथा संवाद उज्ज्वलको साथमा
सञ्चारकर्मी संगीता श्रेष्ठको डेब्यु निर्देशनमा बनेको फिल्म कथा काठमाडौंले शुक्रबारबाट शहर टुर कार्यक्रम शुरू गरेको छ। जसअन्तर्गत यसका कालकारले इटहरी, धरान, दमक, हेटौंडा, नारायणगढ, बुटवल, दाङ र पोखरालगायतका शहरमा पुगेर
केही समययता चाडपर्व नजिकिँदै जाँदा नेपाली फिल्मले सिंगल रिलिज पाउन छोडेका छन्। एकै साता २ वा २ भन्दा बढी फिल्म रिलिज हुन थालेका छन्। आज शुक्रबार पनि एकभन्दा बढी फिल्म
निर्माता, निर्देशक, अभिनेता तथा प्रदर्शक अशोक शर्माले १२ वर्षको अन्तरालपछि बनाएको फिल्म जय भोलेमा मनोरञ्जनको फुल डोज पाइने संकेत मिलेको छ। बिहीबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक फिल्मको ट्रेलर हेर्दा
पहिलो फिल्म सत्यहरिश्चन्द्रदेखि अहिलेसम्म प्रदर्शनमा आएका १३ सय फिल्मको विस्तृत विवरण अब एकै ठाउँमा हेर्न सकिने भएको छ। अहिलेसम्म प्रदर्शनमा आएका फिल्म र तिनमा आबद्ध कलाकार तथा प्राविधिकहरूको विस्तृत विवरण
आर्यन अधिकारी र सृष्टि श्रेष्ठ स्टारर फिल्म बाँध मायालेको ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक प्रोमोमा आर्यन र सृष्टिबीचको गहिरो प्रेमसँगै द्वन्द प्रस्तुत गरिएको छ। उनीहरू फिल्ममा अर्जुन र श्रद्धाको भूमिकामा
चक्लेटी हिरो प्रदीप खड्काले रिलिजको संघारमा रहेको फिल्म रोजमा कपालमाथि नक्कली कपाल थपेर अभिनय गर्दा भएको कठिनाइलाई रमाइलो मानी–मानी सुनाएका छन्। ‘रोजमा म प्रेमीकाको हत्याराको भूमिकामा छु। त्यसका लागि लामो–लामो
दाङकी उषा खनाललाई फिल्म क्षेत्रमा लागेर केही गर्ने रहर सानैदेखि थियो। स्कुलमा आयोजना हुने विभिन्न सांस्कृतिक कार्यक्रममा भएको सहभागिताले उनलाई यो क्षेत्रमा लाग्न झन् जोसिलो बनाउँदै लग्यो। झन्डै १ सयजति
अमेरिकाको जनकवि दुर्गालाल श्रेष्ठ प्रतिष्ठानको तत्वावधानमा नेपालभाषा चीहाः संकिपा नखः (सर्ट फिल्म फेस्टिबल) नेसं११३८ आयोजक समितिद्वारा आयोजित सर्ट फिल्म फेस्टिबलमा निर्देशक सुनिता राजभण्डारीको हाःसः मदुगु (आवाजविहीन आवाज)ले प्रथम पुरस्कार हासिल
विवादका कारण रोजीबाट नाम परिवर्तन गरी रोज नामकरण गरिएको फिल्मको बिहीबार राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ। आगामी २२ गतेदेखि अल नेपाल रिलिज हुने फिल्मको २ मिनेटको ट्रेलरमा