लोकप्रिय सिक्वेल फिल्म प्रेम गीत ३ का लागि कलाकारको चयन कार्य पूरा भएको छ। प्रेम गीत र प्रेम गीत २ को सफलतापछि निर्माण हुन लागेको फिल्म प्रेम गीत ३ का
नायिका नम्रता श्रेष्ठको एक्सन अवतार भएको फिल्म जाइराको रोमान्टिक गीतले सार्वजनिक भएको एक साता नपुग्दै युट्युब च्यानलमा झन्डै साढे ३ लाख भ्युज पाएको छ। आगामी भाद्र ६ गते अल नेपाल
आगामी कात्तिक २२ गते रिलिजमा आउने फिल्म सत्याको राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर र फस्ट लुक सार्वजनिक गरिएको छ। फिल्मका अभिनेता विकास थापाको जन्मदिनको अवसर पारेर यसको ट्रेलर र फस्ट
पेसाले सुरक्षा पन्त सिभिल इन्जिनियर हुन्। तर, हिजोआज रजतपटमा छाइरहेकी छिन्। छोटो समयमै उनले आधा दर्जन फिल्ममा आफ्नो अभिनय कौशलता देखाइसकेकी छिन्। थोरै फिल्मबाट नै आफ्नो फरक छवि बनाउन सफल
आज शुक्रबार दुई फिल्म रिलिजमा आउने भएका छन्। बाबुछोराबीचको सम्बन्धको कथा बुनिएको आप्पा र राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा निर्माण गरिएको कीर्तिपुर ः द लिजेन्ड
अभिनेतृ तथा निर्मात्री करिश्मा मानन्धरका लागि बिहीबारको दिन तनाव र खुसीको दिन सावित भयो। तनाव र खुसीको दिन एउटै कसरी भने बिहीबार एसईईको परीक्षाफल आउने भएपछि बिहानैदेखि उनलाई यसैको विषयमा
रश्मी थापा डेढ दशकदेखि म्युजिक भिडियो निर्देशनमा सक्रिय उमेश गुरुङको परिचयमा पछिल्लोपटक निर्देशक र अभिनेता पनि थपिएको छ। गत वर्ष रिलिजमा आएको फिल्म जेसुकै होसबाट फिल्म निर्देशन र अभिनयमा पनि
राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा निर्माण गरिएको फिल्म कीर्तिपुर ः द लिजेन्ड अफ कीर्तिलक्ष्मी आगामी असार १३ गते देशभर प्रदर्शनमा आउने भएको छ। यो फिल्म
आगामी भदौ ६ गते दर्शकमाझ आउने प्रेमकथाको फिल्म लभ यु हमेसाको फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। भाष्कर प्रधानद्वारा निर्देशित फिल्मको आइडियल डिजाइनर्सले डिजाइन गरेको विभिन्न डिजाइनका पोस्टरमा यशराज गरच,
हिजोआज कलाकारहरूले आप्mना फिल्मका प्रचार वा अन्य सामग्री जन्मदिनको अवसर पारेर सार्वजनिक गर्न थालेका छन्। यसै क्रममा नायिका तथा निर्मात्री नम्रता श्रेष्ठले पनि ३३ वर्ष पुगेको अवसरमा आफ्नो निर्माणाधीन फिल्म
अभिनेतृ गौरी मल्लकोे सपना थियो स्टाफ नर्स बन्ने। उद्देश्य एउटा, बाटो अन्तै मोडियो। नायिका बनिन्। यसैबाट नाम कमाइन्। देश–विदेश घुमिन्। नामसँगै प्रशंसक र अवार्ड कमाइन्। विभिन्न प्रतियोगिता र फिल्म अवार्डको
फिल्म निर्माता तथा निर्देशक मिलन चाम्सले प्रनेश गौतमले आप्mनो फिल्म वीर विक्रम २ तथा त्यसका कलाकारहरूलाई अपशब्द प्रयोग गर्दै र होच्याउ“दै मिम बनाएपछि प्रहरीमा उजुरी दिएका छन्। उनको उजुरीका आधारमा
रश्मी थापा करिब ४ वर्षअघि मात्र मोडलिङ क्षेत्रमा पाइला चालेकी करिश्मा ढकाल हाल नेपाली लोकगीतको क्षेत्रमा चल्तीको मोडलका रूपमा राज गर्न सफल भएकी छिन्। यो छोटो अवधिमै उनले अभिनय गरेको
नायिका नम्रता श्रेष्ठ अब एक्सन अवतारमा देखिने भएकी छिन्। आगामी भदै ६ गतले अल नेपाल रिलिज हुने फिल्म जाइरामा नम्रता एक्सन अवतारमा देखिने भएकी हुन्। उनको प्रमुख भूमिका रहेको जाइराको
नेपाली क्यारिकेचरको विकास, सशक्तीकरण र प्रवद्र्धन गर्ने लक्ष्य राखेर कार्यशाला तथा गोष्ठी गरिएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा भएको कार्यशाला, प्रदर्शनी तथा प्रतियोगिताको
अभिनेता तथा लेखक खगेन्द्र लामिछाने अब निर्देशक बन्ने भएका छन्। लामिछानेले पानी फोटो नामक फिल्मबाट निर्देशनमा डेब्यु गर्ने भएका हुन्। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा लामिछानेले पानी फोटो नामक फिल्मबाट
आज शुक्रबार एकसाथ तीन फिल्म अल नेपाल रिलिज हुने भएका छन्। सम्राट सापकोटा निर्देशित कप्स, दीपक ओली निर्देशित कुम्भ करण तथा मदन घिमिरे निर्देशित काउसो एकसाथ रिलिजमा आउन लागेका हुन्।
आदिवासी जनजाति चलचित्र महासंघले २ वर्षदेखि गर्दै आएको आदिवासी जनजाति चलचित्र महोत्सव यस वर्ष पनि आयोजना गर्ने भएको छ। महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी २४ देखि २६ गतेसम्म राजधानीको
निर्देशक प्रदीप भट्टराईलाई चिनाउने फिल्म जात्राको सिक्वेल जात्रै जात्रा अहिले दोस्रो सातामा प्रदर्शन भइरहेको छ। दोस्रो सातामा पनि दर्शकको चाप उस्तै छ। समीक्षक र दर्शक दुवैले मन पराएपछि फिल्मले ९
हिजोआज नेपाली फिल्मको सुटिङ विदेशका रमणीय स्थलमा पनि भटाभट हुन थालेका छन्। यसै क्रममा रिलिजका लागि तयार हुँदै गरेको फिल्म सानो मन सुटिङका लागि थाइल्यान्ड पुगेको छ। फिल्मको शीर्ष गीतसहित