नेपालको फिल्म गुराँसले चेक गणतन्त्रमा आयोजित कार्लोभी भेरी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा जुरी अवार्ड जितेको छ। फेस्टिभलमै वल्र्ड प्रिमियर गरिएको गुराँस प्रोक्सिमा जुरी अवार्ड चुम्न सफल भएको हो। नेपाल र भारतको
मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेन्ज २०२३ का विजेता १० भिडियो हध्रकध्रमा प्रदर्शन हुने भएको छ। प्रतियोगिताका विजेता भिडियोहरु पहिलोपटक मुलुकबाहिर प्रदर्शन गर्न लागिएको हो। नेपाल टुरिज्म फिल्म फेस्टिभल कार्यक्रम
निर्मात्री कृषाचौलागाईंको डेब्यु निर्देशनमा निर्माणाधीन फिल्म ऐंचो पैंचोको टिजर सार्वजनिकगरिएको छ। आगामी भाद्र १४ गतेदेखि अल नेपाल रिलिज हुने फिल्मको शुक्रबार डिजिटल बजारबाट टिजर रिलिज गरिएको हो। ५८ सेकेन्डको टिजरमा
अभिनेता सारुक ताम्राकारले बिहीबार साँझ रातोपुलस्थित निवासमा आत्महत्या गरेका छन्। बिहान ४ बजेसम्म निर्माणाधिन फिल्मह् यासट्याग मायाको सुटिङ गरी फर्किएका सारुकले साँझ आत्महत्या गरेका हुन्। परिवारले उनलाई आप्mनै घरको सिँढिमा
आगामी असार २९ गते अल नेपाल रिलिजमा आउने फिल्म बगानको टझेलर हेरेर सहभागीहरु भावुक भएका छन्। बुधबार राजधानीको नयाँ बानेश्वरस्थित वन सिनेमाजमा आयोजित कार्यक्रममा टझेलर हेरेर धेरै सहभागी भावुक भए
छायाँ छवि क्रियसनको आयोजनामा डि सिने अवार्डको १३औं र चौधौं संस्करण सोमबार राजानीमा सम्पन्न भएको छ। कोभिड १९ का कारण रोकिएको दुई वर्षको अवार्ड कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा
केही समयअघि बलिउड अभिनेत्री दिशा पटानी तथा अभिनेता टाइगर सराफको ब्रेकअपको भएको खवरले भारतीय सञ्चार माध्यममा राम्रै स्थान पायो। बलिउड नगरीमा लभ बर्डको उपनामले चिनिएका उनीहरु सहमतिमै एक अर्काबाट छुट्टिएका
छायाँछवि क्रियसनको आयोजनामा आज सोमबार राजधानीमा हुने डि सिने अवार्ड २०७६÷०७७ मा अभिनेता तथा निर्माता अर्जुन श्रेष्ठ र अभिनेत्री, निर्मात्री तथा निर्देशक दीपाश्री निरौलालाई छाया“छवि रजत सम्मानबाट सम्मानित गरिने भएको
डिनेस्ट इन्टरटेनमेन्टको ब्यानरमा निर्मित नयाँ वेब सिरिज प्रितको रीत सार्वजनिक भएको छ। सिरिज निर्देशक शंकर कोइरालाले निर्देशन गरेका हुन्। सिरिजको कथा पनि उनी स्वंयमले नै लेखेका छन्। सिरिजको पहिलो एपिसोड
साढे दुई वर्षअघिबाट मात्र विज्ञापनमा मोडलिङ गर्दै आइरहेकी एलिशा क्षेत्रीले छोटो समयमै लोभलाग्दो सफलता हासिल गरेकी छिन्। मोडलिङपछि उनले फिल्ममा पाइला चालेकी छिन्। बिहीबारबाट अल नेपाल रिलिजमा आएको फिल्म परस्त्रीमार्फत
बिहीबारबाट आएको फिल्म परस्त्रीको बुधबार राति राजधानीको कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शो गरिएको छ। प्रिमियरका सहभागीहरुले सस्पेन्स थ्रिलर जनरामा निर्मित फिल्म मनपराएका छन्। सहभागीहरुले कलाकारहरुको अभिनय तथा सुरज पाण्डेको
निर्माता निर्देशक शोभित बस्नेतको प्रस्तुतिमा निर्माणाधीन फिल्म जय होको टिजर सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलबाट एक मिनेट १४ सेकेन्डको टिजर सार्वजनिक गरिएको हो। टिजरले फिल्मको मुख्य कथाको संकेत गरेको छ।
आगामी शुक्रबार देशसँगै विदेशमा पनि रिलिज हुने फिल्म परस्त्रीको टिमले भारतको राजधानी दिल्लीमा पत्रकार सम्मेलन आयोजना गरी फिल्मबारे त्यहाँको सञ्चार माध्यमलाई जानकारी गराएको छ। पत्रकार सम्मेलनमा सिनेमा हेर्न नेपालमा मात्रै
काठमाडौं । फिल्म ‘द सेक्रेट्स अफ राधा’ले अमेरिकामा सम्पन्न नेपाल–अमरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘उत्कृष्ट फिचर कथानक चलचित्र’ विधाको अवार्ड जितेको छ । यो फिल्मका निर्देशक सुवर्ण थापा हुन् । यसैगरी सुजित
आगामी शुक्रबार अल नेपाल रिलिज हुने फिल्म परस्त्रीको लिरिकल भिडियो गीत सार्वजनिक गरिएको छ। फिल्मको मुख्य पात्र आभ्याको जन्मदिनको सेटअपका तयार पारिएको सार्वजनिक गीतले फिल्मको कथाको संकेत गरेको छ। जीवन
पत्रकार पूmलमान वलद्वारा निर्देशित नीरफूलले प्रशंसा पाइरहेको छ। यस क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गत शनिबार दयाहाङ राई स्टारर यने सोसल डझामा कलाकारहरुसँगै बसेर हेरे। मन्त्री किराँतीका
महिला फिल्मकर्मीका लागि आईएलओ नेपाल र युएन वुमनले मर्यादित रोजगारी सिर्जना तथा दिगो विकासका लागि नीति संवाद सम्पन्न गरेको छ। कार्यक्रमले अन्र्तराष्टिझय श्रम वकालत संस्था आईएलओ र सरकारी तवरबाट नीति
उच्च अदालत पाटनले काठमाडौंका सिनेमाघरमा भारतीय फिल्म प्रदर्शन नरोक्न बिहीबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले दक्षिण भारतीय फिल्म आदिपुरुषमा समावेश जानकी भारतकी छोरी हुन
रिलिजमा आएदेखि नै बारम्बार नेपालसँगै भारतमा विवादको विषय बनिरहेको फिल्म आदिपुरुषमाथिको विवाद झन् चर्किंर्दै गएको छ। फिल्ममाथि भारतमा पनि चर्को विवाद भएको छ। फिल्मलाई लिएर मुम्बई पुलिसमा एफआईआर नै दर्ता
अभिनेता सरोज खनालको निर्देशनमा बनेको ठूलो पर्दाको पहिलो फिल्म बगानको टिजर सार्वजनिक गरिएको छ। आगामी असार २९ गते रिलिज हुने फिल्मको टिजरमा अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रुपमा प्रस्तुत गरिएको