नायक नायिका आकाश श्रेष्ठ र पूजा शर्माले अनस्क्रिन रोमान्स गरेको फिल्म सम्हालिन्छ कहिले मनको नयाँ गीत सार्वजनिक भएको छ। फिल्मको जरुरी कुरा छ बोलको गीत र टझेलरलाई दर्शकबाट रुचाइएपछि सम्हालिन्छ
बेलायतवासी अबिनेता तथा निर्माता बिक्रमडी जासी (बिक्की ) को निर्माणमा बनेको द सिक्रेट्स अफ राधा नामक फिल्म आगामी भदौ १० गते रिलिज हुने भएको छ । सुवर्ण थापाद्धारा निर्देशीत राधाको
काठमाडौं । सर्वोच्च अदालतले चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णयको सक्कल फायल मागेको छ । नरेशकुमार पौडेलसहितले केसीको नियुक्तिविरुद्ध दायर गरेको रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश
काठमाडौँ। अभिनेत्री स्वस्तिमा खड्का यति बेला अमेरिका घुमघाममा मस्त छिन्। उनले अमेरीकाका विभिन्न स्थानहरुमा घुमेको तस्वीरहरु बेलाबेला सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् । हालै मात्र स्वस्तिमाले आफ्नो ईन्स्टाग्राममा केही आकर्षक
भगवान श्रीकृष्णको जन्मदिन कृष्णजन्माष्टमीको अवसर पारेर आगामी शुक्रबारबाट अल नेपाल रिलिज हुने फिल्म कृष्ण–लीलाको टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ। कृष्ण लीलाको कलाकारसहितको टिमले भोलि मंगलबार साँझ सिजी ल्यान्डमार्कमा निःशुल्क
काठमाडाैं । लोकप्रिय संगीतकार, गायक तथा फिल्म निर्देशक नारायण रायमाझीले परदेशीको सफलतापश्चात् निर्माण गरको त्यसको सिक्वेल फिल्म परदेशी–२ को रिलिज डेट सरेको छ। आगामी असोज १४ गतेका लागि रिलिज डेट
नेपाली चलचित्रकर्मी स्मृति सम्मान कोषले फिल्म क्षेत्रका विभिन्न विधामा योगदान पुड्डयाउने ११ व्यक्तित्वलाई सम्मान गर्ने भएको छ। कोषले बिहीबार राजधानीको विशालनगरस्थित नेपाल चलचित्र संघको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी विभिन्न
काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै बिहीबार सर्वोच्चमा रिट निवेदन दायर भएको छ । विकास बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले नेपाली
चकलेटी हिरोको रूपमा दर्शकको मनमा बसेका अभिनेता प्रदीप खड्का आगामी भाद्र १० गते अल नेपाल रिलिज हुने फिल्म प्रकाशमा भने फरक रूपमा प्रस्तुत हुँदै छन्। यसपटक दर्शकले उनलाई कथा र
काठमाडौं । कुशल छायाँकार विदुर पाण्डेको आज बिहान हृदयाघातबाट निधन भएको छ। उनको पारिवारिक स्रोतका अनुसार उनलाई बिहान अचानक हृदयघात भएको हो। निधनपछि अन्तिम संस्कारका लागि उनको पार्थिव शरीर अहिले
काठमाडौं। अभिनेता आर्यन सिग्देल नयाँ फिल्म ‘सायरा’मा अनुबन्धित भएका छन् । आर्यनले आइतबार फिल्म निर्माण कम्पनी डि.बि.आर मिडिया एन्ड मुभिजसँग फिल्म गर्ने लिखित सम्झौता गरेका हुन् । रघु परियार प्रस्तुतकर्ता
लोकप्रिय हास्य अभिनेता शिवहरि पौड्याल (प्वाक्क मुखाँ हान्नुजस्तो) को डेब्यु निर्देशनमा बनेको फिल्म लक्का जवान नेपालपछि अमेरिकाका विभिन्न राज्यमा प्रदर्शन गरिएको छ। केही महिनादेखि अमेरिकी सहरमा प्रदर्शन गरिरहेको फिल्म हालसम्म
काठमाडौँ। नेपालमा रहेको बहुपति प्रथाको कथामा आधारित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले अमेरिकामा ’उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ जितेको छ । अमेरिकाको एटलान्टमा अगष्ट ४ देखि ७ सम्म आयोजित आठौं कब
काठमाडौं। स्थानीय तह निर्वाचनका कारण पछाडि धकेलिएको ‘फ्लाएर्स फिल्म अवार्ड-२०७९’ आउँदो ५ कात्तिकमा आयोजना हुँदै छ । प्रदेश १ मै पहिलोपटक हुन लागेको यो फिल्म अवार्ड ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले
लोकप्रिय हास्य अभिनेता शिवहरि पौड्याल (प्वाक्क मुखाँ हान्नुजस्तो) को डेब्यु निर्देशनमा बनेको फिल्म लक्का जवान नेपालपछि अमेरिकाका विभिन्न राज्यमा प्रदर्शन गरिएको छ। केही महिनादेखि अमेरिकी सहरमा प्रदर्शन भइरहेको फिल्म हालसम्म
फिल्म रातो टिका निधारमाबाट फिल्म क्षेत्रमा उदाएका नायक अंकित शर्मा नेपाली कला क्षेत्रको आशा लाग्दा कलाकार हुन्। निर्माता, निर्देशक तथा अभिनेता पिता अशोक शर्माका पुत्र उनी सानैदेखि कलाकारिताको माहोलमा हुर्किए।
नेपाल चलचित्र संघले राजधानीस्थित आप्mनो कार्यालयमा एक कार्यक्रमको आयोजना गरी चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष तथा अभिनेता, निर्माता एवं निर्देशक भुवन केसीलाई सम्मान पत्रका साथ स्वागत र सम्मान गरेको छ।
अभिनेत्री तथा मोडल स्व. निशा घिमिरेको स्मृतिमा स्थापित निशा घिमिरे स्मृति कोषले दुई अभिनेत्रीलाई पुरस्कार प्रदान गर्ने भएको छ। कोषको हालै बसेको बैठकले स्थापना वर्षको निशा घिमिरे स्मृति पुरस्कार जनही
आफूसँग फेसबुकमार्फत जोडिएका फिल्मी र गैरफिल्मी सम्पूर्ण व्यक्तिलाई हरेक दिन बिहानै फोटोसहित एकमुष्ट रूपमा फेसबुकबाटै जन्मदिनको शुभकामना दिँदै आएका लोकप्रिय हास्यव्यंग्य अभिनेता तथा निर्माता निर्देशक निर्मल शर्मा (गैंडा) स्वयंको जन्मदिन
शोभित बस्नेतद्वारा निर्देशित फिल्म बद्रीबहादुरको अस्ट्रेलिया मा प्रिमियर गरिएको छ। नेपालअघि विदेशबाट रिलिज गरिएको फिल्मलाई अस्ट्रेलिया शोबाट सुखद प्रतिक्रिया मिलेको निर्देशक बस्नेतले बताए। सिड्नी रिलिजको चाँजोपाँजो मेगा इभेन्ट र रुक्सल