आगामी चैत्रको २४ गते रिलीज गर्ने घोषणाका साथ सामाजिक फिल्म प्रसाद २ को टझेलर सार्वजनिक गरिएको छ। प्रसादको सफलतापछि त्यसको सिक्वेलस्वरुप प्रसाद २ निर्माण गरिएको हो। सुदर्शन थापाले निर्देशन गरेको
राजधानीमा नयाँ सिनेमा हल थपिएको छ। गत शुक्रबारबाट सीतापाइलास्थित अनुपम मलमा सिके सिनेमाज् सञ्चालनमा आएको हो। बिहीबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, काठमाडौं क्षेत्र नम्बर ८ का संघीय सांसद
चलचित्र पत्रकार संघ नेपालको बुधबार राजधानीमा सम्पन्न २३औं साधारणसभा तथा नवौं महाधिवेशनले समीर बलामीको अध्यक्षतामा नया™ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ। राति अबेरसम्म चलेको महाधिवेशनले संघको संगठन उपाध्यक्षमा विजय आवाज
आज शुक्रबार नेपाली फिल्म क्षेत्र र दर्शकले प्रतीक्षा गरेको दुई फिल्म छड्के २ र छक्का पञ्जा ४ एकसाथ रिलज हुने भएका छन्। निगम श्रेष्ठद्वारा लिखित तथा निदेर्शित फिल्म छड्के २
जगदिश घिमिरेको उपन्यास सावितीबाट प्रभावित भई तयार पारिएको नाटक द कन्फेसन साविती भारतको नयाँ दिल्लीमा मञ्चन गरिएको छ। नाटक हालै नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ डझामाको मञ्चमा मञ्चन गरिएको हो।
आगामी चैत २४ गते अल नेपाल रिलीज हुने फिल्म बहावको ट्रेलर सार्वजनिक गरिएको छ। स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुतिमा निर्मित फिल्मको टझेलर हालै राजधानीमा एक कार्यक्रम आयोजना गरी
पर्सी बिहीबार रिलिज हुने अनमोल केसी स्टारर फिल्म छड्के–२ को छड्के खालास् बोलको गीत सार्वजनिक गरिएको छ। हिपहप जनराको गीतमा भिटेनले गाएका छन् भने शब्द र संगीत पनि उनकै रहेको
भारतको मुम्बईमा हालै सम्पन्न बाबासाहेव डा. बिआर अम्वेडकर अन्तरर्राष्ट्रिय सर्ट फिल्म फेस्टिबल २०२३ मा नेपाली सर्ट फिल्म कथा आफै बोल्छले तीन विधाको अवार्ड चुमेको छ। सो सर्ट फिल्मले फेस्टिभलमा उत्कृष्ट
तनहुँ । जबर्जस्ती करणी अभियोगमा एक वर्षदेखि जिल्ला कारागार तनहुँमा थुनामा रहेका अभिनेता पूर्णविक्रम (पल) शाह सोमबार थुनामुक्त भएका छन्। जबर्जस्ती करणी अभियोगमा गत वर्ष फागुन ११ गते जिल्ला प्रहरी
निर्माता, वितरक तथा प्रदर्शक छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच कानुनी रुपमा सम्बन्ध विच्छेद भएको छ। काठमाडौं जिल्ला अदालतले तीन वर्ष पुरानो मुद्दाको सुनुवाइ गर्दै आइतबार अंशबण्डासहित सम्बन्धविच्छेद गर्ने फैसला
काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझाको औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ । हिजो (आइतबार) काठमाडौं जिल्ला अदालतले तीन वर्ष पुरानो मुद्दामा सुनुवाइ गर्दै अंशबण्डासहित सम्बन्धविच्छेद गर्ने फैसला
अभिनेता सुरज पाण्डेको डेब्यु निर्देशनमा निर्मित फिल्म परस्त्री आगामी असार १५ गते रिलिज हुने भएको छ। कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मालगायत कलाकारले अभिनय गरेको फिल्मको
रेनशा राई रानाको निर्देशनमा तयार भएको फिल्म ज्याकीः आई एम ट्वान्टी वानको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य नायक धीरज मगरलाई मात्र प्रस्तुत गरिएको छ। सार्वजनिक पोस्टरमा
हेयर स्टाइलिस्ट नीलडेभिड कटवालले भारतको सिलिगुडीस्थित सेवकरोडस्थित अत्याधुनिक एक्रोपोलिस मलको तेस्रो तल्लामा नीलडेभिड् ब्रान्डको नील डेभिड्स द सैलुन लाउन्ज सञ्चालनमा ल्याएका छन्। नीलडेविड्स ब्रान्डको उक्त नयाँ सैलुनको मलका सञ्चालक अनिल
नेपाली फिल्म जगत्मा पर्दा पछाडि रहेर काम गर्ने प्राविधिकहरुको छाता संगठन नेपाल चलचित्र प्राविधिक संघ (नेप्mटा) मा पुनः पुष्कर लामाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। बिहीबार काठमाडौंमा सम्पन्न संघको
अनमोल केसी अभिनीत यस वर्षको बहुप्रतिक्षित फिल्म छड्के २ को टझेलर सार्वजनिक गरिएको छ। अनमोल केसीको मुख्य भूमिका रहेको फिल्मको टझेलर एक्सन र मारधाडले भरिएको छ। तीन ग्याध्रको लडाइको कथा
दयाहाङ राई र प्रकृति श्रेष्ठले जोडी बाँधेको फिल्म बिहे पासको टिजर सार्वजनिक गरिएको छ। साढे एक मिनेटको टिजर बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो। टिजरमा दयाहाङ र प्रकृति पति पत्नीको रुपमा
लभरब्वाइमा मन पराइएका अनमोल केसी छड्के–२ मा डनका रुपमा देखिँदै छन्। शरीरभरि ट्याटु, हातमा हमेसा खुँडा, बुलेट बाइकको सवारी। यस रुपमा देखिनेछन् छड्के–२ मा अनमोल। आगामी फागुन १९ गते रिलिज
काठमाडौं । चलचित्र ‘नांगो गाउँ’मा अभिनेता कर्म शाक्य र अभिनेत्री साम्राज्ञी शाहलाई आवद्ध गराइएको छ । नांगो गाउँमा कर्म र साम्राज्ञीलाई भित्र्याइएको निर्देशक दीपेन्द्र लामाले जानकारी दिए । हिमालशर्माको प्रस्तुती,
अन्तर्राष्टिझय कला क्षेत्रको महत्वपूर्ण अवार्डमध्येको एक ब्रिटिस फिल्म अवार्ड (बाफ्टा) को ७६औं सस्करण सोमबार लन्डनमा सम्पन्न भएको छ। समारोहमा फिल्म जर्मन फिल्म अल क्वाइट अन द वेस्टर्न फ्रन्टले सात विधामा