धीरज मगरद्वारा अभिनित फिल्म ज्याकीस् आई एम ट्वान्टी वनको औपचारिक घोषणा गरिएको छ । बिहीबार सरस्वती पूजाको अवसर पारेर फिल्म निर्माण कम्पनी आईकोर फिल्म्सको युट्युब च्यानलबाट टाइटल भिडियो सार्वजनिक गर्दै
काठमाडौँ। नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराएकी हुन् । नायिका गौतम पत्रकार ऋषि धमलाकी
छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत २ देखि ६ गतेसम्म हुने भएको छ । राजधानीमा आयोजित कार्यक्रममा महोत्सवको आयोजक संस्था नेपाल फिल्म एन्ड कल्चरल सेन्टरका अध्यक्ष केपी पाठकले
म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा सर्ट फिल्म कम्पिटिसन हुने भएको छ । बिहीबार नेपाल फिल्म क्याम्पसमा आयोजित कार्यक्रममा फिल्म निर्माण रुचि भएर पनि प्लेटफर्मको खोजीमा रहेका फिल्मकर्मीलाई
महिला निर्देशक समुद्र भट्टद्वारा निर्देशित फिल्म गुलावी ः एक रंगको फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । वसन्त पञ्चमीको अवसर पारेर बिहीबार बिहान सार्वजनिक फस्ट लुक पोस्टरमा अभिनेता नाजिर हुसेनको
भिसा नपाएका वा अन्य कारणले केहीअघि अमेरिकामा सम्पन्न पाँचौं एभरेस्ट ग्लोबल नेपाली (एटीए) फिल्म अवार्डमा सरिक हुन नपाएका फिल्मकर्मीलाई राजधानीमा आयोजित एक समारोहबीच अवार्ड वितरण गरिएको छ । उक्त अवार्ड
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले हालै रोल्पामा आयोजित एक बहस कार्यक्रममा फिल्मकर्मी र पत्रकारले फिल्म छायांकनका लागि रोल्पाले सम्भावना बोकेको बताएका छन् । राजनीतिक, धार्मिक, पर्यटकीय तथा सांस्कृतिक हिसाबले
पोखरा कास्कीको माछापुच्छ«े गाउँपालिकामा करिब ३१ दिन लगाएर छायांकन गरिएको फिल्म प्रसाद–२ सुटिध्रका दौरान ढलेकी एक कोरस डान्सरलाई समयमा उपचार नगरेको विवादमा तानिएको छ । फिल्म निर्माण टिममाथि कोरस डान्सर
रोल्पा । चलचित्र छायांकनका लागि रोल्पाले थुप्रै सम्भावना बोकेको चलचित्रकर्मीहरुले बताएका छन् । राजनीतिक, धार्मिक, पर्यटकीय तथा सांस्कृतिक हिसाबले परिचित रोल्पामा चलचित्र छायांकनका लागि रोजाइमा पार्न सकिने उनीहरुले बताएका हुन्
कलाकार तथा फिल्मकर्मीहरूले धरान पुगेर धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई भेटी बिरुवा प्रदान गरेका छन् । आगामी २० गते रिलिज हुने फिल्म ह्यारीकी प्यारीका निर्देशक डा. कपिल रिजाल, डीओपी
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा करिब ३१ दिन लगाएर छायाङ्कन गरिएको चलचित्र ‘प्रसाद २’ पछिल्लो समय विवादमा आएको छ । गएको एक हप्ता देखि चलचित्रका बारेमा अनेकौ कुराहरु बाहिर आइरहेका छन् ।
आठ वर्षअघि बनेको फिल्म जेरीको सिक्वलका रूपमा ठआ जेरी–२ निर्माण हुने भएको छ । जेरीलाई निरन्तरता दिँदै अनमोल केसी मुख्य भूमिकामा रहने फिल्ममा यही फिल्मबाट डेब्यु पाएकी आना शर्मा उनको
हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुर शाखाको अध्यक्षमा कपिल खड्का निर्वाचित भएका छन् । हालै हेटौंडामा सम्पन्न १३ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट खड्काको नेतृत्वमा सर्वसम्मत् नयाँ कार्यसमिति चयन
र्देशक दीपेन्द्र के खनालको निर्देशनमा बनेको सुपरहिट सामाजिक फिल्म पशुपतिप्रसादको भष्मे डन नामक पात्रलाई लिएर भष्मे डनका नाममा फिल्म निर्माण हुने भएको छ । निर्देशक खनाल र खगेन्द्र लामिछानेको निर्माणमा
वुटवल। चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाको अध्यक्षमा मोहन न्यौपाने चयन भएका छन । रुपेन्देही शाखाको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत गठन भएको छ ।
नेपाल जेम एन्ड ज्वेलरी एसोसिएसनद्वारा हालै राजधानीमा आयोजित फेसन रनवे एक्स्पोमा क्याटवँक गर्दै अभिनेत्री स्वस्तिमा खड्का । एक्सपोमा भारतीय अभिनेत्री मलाइका अरोराले पनि क्याटवाक गरेकी थिइन् ।
आगामी माघ २७ गते अल नेपाल रिलिज हुने फिल्म मनसँग मनको टिजर सार्वजनिक गरिएको छ। टिजरमा फिल्मका नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटीलाई प्रस्तुत गरिएको छ। टिजरमा पुष्प र
सुपरहिट फिल्म प्रसादको सिक्वेल फिल्म प्रसाद–२ को छायांकन सकिएको छ। ३१ दिनमा फिल्मको सुटिङ सकिएको निर्माण पक्षले जनाएको छ। सुदर्शन थापाको निर्देशनमा निर्माणाधीन फिल्म कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायाँकन पूरा गरिएको
सञ्चारकर्मी तथा निर्देशक दीपक श्रेष्ठको निर्देशनमा नयाँ फिल्म बन्ने भएको छ। फिल्म केवल तामाङको प्रस्तुति र कोमल गुरुङको निर्माणमा बन्ने छ। निर्देशक श्रेष्ठका अनुसार फिल्ममा कथा उनकै रहनेछ। सुरज आचार्य
भोलि शुक्रबार अल नेपाल रिलिज हुने फिल्म गुञ्जनको नयाँ गीत केबल तिम्रैतिर हालै सार्वजनिक गरिएको छ।गीतमा फिल्मका मुख्य कलाकार अभिनेत्री सारा सिर्पाली र प्रितमराज सेन्चुरीलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ।