बलिउड नायिका तथा पूर्वमिस इन्डिया पँजा बत्रा दोस्रोपटक विवाह बन्धनमा बाँधिएकी छिन्। अक्सर आफ्नो व्यक्तिगत जीवनकै कारण चर्चामा आइरहने पँजाले ४२ वर्षको उमेरमा अभिनेता नवाब शाहका साथ गुपचुपरूपमा विवाह गरेको
बलिउड नायिका स्वरा भास्कर र लेखक हिमांसु शर्मा अलग्गिएका छन्। उनीहरू करिब ५ वर्षदेखि प्रेम सम्बन्धमा थिए। स्वराले आफँहरूको प्रेम सम्बन्धका बारेमा सन् २०१४ मा खुलासा गरेकी थिइन्। फिल्म तनु
बलिउड अभिनेत्री माही गिलले आफ्नी ३ वर्षीया छोरी रहेको खुलासा गरेकी छिन्। ४३ वर्षीया अविवाहित माहीले नव भारत टाइम्ससँगको अन्तर्वार्तामा आफँ लामो समयदेखि प्रेमसम्बन्धमा रहेको पनि बताएकी छिन्। ‘मेरो बेरोनिका
बलिउड अभिनेता अर्जुन कपुर तथा अभिनेत्री मलाइका अरोराले अमेरिकास्थित न्युयोर्कमा छुट्टीको आनन्द लिइरहेको भेटिएको छ। भारतीय सञ्चार माध्यमका अनुसार आफ्नो जन्म दिन मनाउन मलाइकासँगै न्युयोर्क हानिएका अर्जुन निकै रमाइरहेका छन्।
बलिउडकी दंगल गर्ल जाइरा वासिमले बलिउड छोडेको घोषणा गरेकी छिन्। उनको यो निर्णयले उनका फ्यान चकित परेका छन्। फिल्म दंगल र सेक्रेट सुपरस्टारमार्फत बलिउडमा तारिफ बटुलेकी जाइराले सामाजिक सञ्जालमा एक
बलिउडकी लोकप्रिय अभिनेतृ श्रीदेवीले आफू मरेर गए पनि दुई छोरीका लागि पर्याप्त सम्पत्तिको जोहो गरेर गएको पाइएको छ। वार्षिकरूपमा १३ करोड रुपियाँ कमाउने श्रीदेवीको कुल सम्पत्ति करिब ३५ मिलियन डलर
बलिउड नायिका दीपिका पादुकोणाले दुनियाँको सबैभन्दा सुन्दरी महिलाको उपाधि पाएकी छिन्। भारतबाट प्रकाशन हुने अंग्रेजी मासिक अब्जर्भर डानले ‘आफ्नो परिभाषामा यी सुन्दर महिलाले आफ्नो काम तथा अन्य गुणको माध्यमबाट एक
बलिउडकी चर्चित अभिनेतृ श्रद्धा कपुर वृद्धा भएर देखिने भएकी छिन्। उनी एक फिल्ममा ७४ वर्षकी वृद्धा महिलाको भूमिकामा देखिने भएकी हुन्। तेलुगु फिल्म निर्माता सुरेश बाबुले निर्माण गर्न लागेको मिस
बलिउड अभिनेताको सलमान खान ५३ वर्षका भए। तर यो उमेरमा समेत उनी अविवाहित छन्। हुन त उनका प्रेमिकाहरूको सूची पनि लामै छ। तर धेरै जनासँग अफेयर चले पनि उनको विवाह
बलिउडका ख्यातिप्राप्त द्वन्द्व निर्देशक तथा अभिनेता अजय देवगनका पिता बिरु देवगनको निधन भएको छ। केही समययता बिरामी रहेका उनको हृदयघातका कारण मुम्बईमा सोमबार निधन भएको हो। भारतीय सञ्चार माध्यमका अनुसा
हलिउड अभिनेत्री तथा गायिका म्यान्डी मुर्रे सगरमाथा आरोहण गर्न यति बेला नेपाल आइपुगेकी छन्। आप्mना नजिकका केही साथीहरूसँग सगरमाथा चढ्न नेपाल आएकी उनले सगरमाथा बेसक्याम्पबाट हाइकिङ गर्दै गरेका केही तस्वीरहरू
काठमाडौं । बलिउड अभिनेता अजय देवगनलाई पितृशोक परेको छ । कुनै जमानामा बलिउड चलचित्र उद्योगका एक्सन डाइरेक्टर विरु देवगनको हृदयघातका कारण निधन भएको हो । केहि दिन अगाडी बिरामी परेका
‘सास भी कभी बहू थी’ की अभिनेतृले हराइन् राहुल गान्धीलाई भारतको लोकसभा निर्वाचनमा यसपटक पनि बलिउडका चर्चित हस्तीहरूले प्रत्यक्षरूपमा उम्मेदवार दिएका थिए। जसबाट केही कलाकार जनताको मत पाएर संसाद भएका छन्
बलिउड नायिका ऐश्वर्या राय केही समयदेखि अभिनयबाट टाढा छिन्। बलिउड नगरीमा धेरै समयदेखि उनी निर्देशक मणिरत्नमको फिल्ममा काम गर्ने चर्चा चलिरहेको थियो। एक समाचारअनुसार ऐश्वर्या उक्त फिल्ममा नायिका नभई एक
विवाहप्रति मानिसहरूको आ–आफ्नो धारणा हुन्छ। कतिपयले विवाहलाई प्राथमिकतामा राखेका हुन्छन् भने केहीले विवाहलाई सफलताको बाधकका रूपमा लिएको पनि पाइन्छ। संसारमा त्यस्ता धेरै चर्चित व्यक्तिहरू छन्, जसले विवाहलाई प्राथमिकतामा राखेनन्। बलिउड
गत मंगलबारदेखि फ्रान्सको पेरिसमा जारी ७२औं कान्स फिल्म फेस्टिभलमा विश्वभरका चर्चित सेलिब्रेटीले सहभागिता जनाइरहेका छन्। यहीबीच अमेरिकी नायिका एले फानिङ भने कान्स समारोहबीच नै बेहोस भएकी छिन्। एजेन्सीका अनुसार रेड
भनिन्छ कलाको कुनै जात, भाषा र देश हुँदैन। कला सबैले बुझ्ने भाषा भएका कारण पनि यसो भनिएको होला। कतिपय अवस्थामा कलाकारले कलाको माध्यमबाट आफ्नो राष्ट्रलाई विश्वसामु चिनाइरहेको पाइन्छ, तर बलिउडमा
बलिउड नायिका प्रियंका चोपडा आफ्नो करिअरमा यति अगाडि बढिसकिन् कि बलिउडदेखि हलिउडसम्म पनि आफ्नो पहिचान बनाइसकेकी छिन्। आफ्नो करिअरको यो उचाइसम्म आइपुग्दा उनले फ्यानहरु पनि निकै कमाइसकेकी छिन्। त्यसैगरी उनको
चर्चित अमेरिकी अभिनेत्री तथा गायिका डोरिस डेको ९७ वर्षको उमेरमा निधन भएको छ। एजेन्सीका अनुसार उनको अमेरिकाको क्यालिफोर्नियास्थित निवासमा निधन भएको हो। १९५० को दशकमा हलिउडमा राज गरेकी उनले पिलो
हालै न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा सम्पन्न मेट गाला २०१९ फेसन समारोहमा सहभागी अभिनेतृ किम कार्डसियनले आफ्नो फेसन स्टाइलका कारण दुनियाको ध्यान आफूतिर खिचेकी छिन्। किमले लगाएको कपडा सामाजिक सञ्जालमा