बलिउड नायक सलमान खालको कालो हरिणको शिकार मामलाको करिब १९ वर्ष पुरानो मुद्दाको फैसला आज हुने भएको छ। आजतकले जनाएअनुसार जोधपुर कोर्टले आज त्यसबारेको फैसला गर्नेछ। समाचारमा जनाइएअनुसार अदालतले आज
बलिउड नायक नायिका रणवीर सिंह र दीपिका पादुकोण लामो समयदेखि प्रेममा छन्। फ्यानहरू उनीहरूको विवाहको प्रतीक्षामा थिए, अब फ्यानहरूका लागि खुसीको खबर आएको छ। भारतीय सञ्चार माध्यमका अनुसार अब उनीहरू
हालै सिंगापुरमा भएको समर फेसन विकमा भारतीय डिजाइनर मनीष मल्होत्राका लागि नायक कार्तिक आर्यन र नायिका करिना कपुरले र्याम्प वाक गरे। शोको केही तस्वीर कार्तिकले आफ्नो ट्विटर अकाउन्टमा शेयर गरे।
बलिउड नायक सलमान खान अहिलेसम्म सिंगल छन्, तर उनको गर्लफ्रेन्डको लिस्टमा लामै नाम छ। नायिका कट्रिना कैफ र उनको नाम पनि बरोबर जोडिएर आइरहेको छ। यो जोडीलाई उनीहरूको फ्यानले पनि
बलिउड अभिनेतृ राखी सावन्त कहिल्यै पनि चर्चाबाहिर रहन्नन्। चाहे कुनै फिल्म खेलुन् या नखेलुन्, सधैं विवाद र चर्चाले घेरिरहेकी हुन्छिन्। हालै उनी एडल्ट इन्डिस्ट्रीमा आफ्नो फोन नम्बर भाइरल गरिदिएको भन्दै
बलिउड नायिका सोनम कपुर र बिजनेसम्यान आनन्द आहुजाको आगामी ११ र १२ मेमा विवाह हुने भएको छ। भारतीय सञ्चारमाध्यमले जनाएअनुसार यो विवाह २ दिनसम्म स्विजरल्यान्डस्थित जेनेवामा हुनेछ। एक अनलाइनले सूत्रलाई
हलिउड सुन्दरी जेनिफर लोपेजले यौन शोषणमा परेको बारेमा पहिलोपटक खुलासा गरेकी छन्। आफ्नो करिअरको शुरूआती दिनमा आफूमाथि भएको यौन शोषणको बारेमा उनले खुलासा गरेको कुराले हर कोहीको होष उड्नेछ। हलिउडको
जब सेलिब्रेटीहरू बीच प्रेम सम्बन्ध चल्छ, उनीहरूको विवाह कहिले हुँदै छ भन्ने कौतुहल सबैमा जाग्छ। जब विवाह हुन्छ त्यसपछि उनीहरू कहिले बच्चा जन्माउँदै छन् भन्ने विषयले चर्चा पाउँछ। हलिउड र
भारतको दिल्ली र गुहाटीमा आयोजित आठौं अन्तर्राष्ट्रिय ओलम्पिक ड्रामा फेस्टिबलमा नेपालबाट नाटक जिउँदो आकाश मञ्चन गरिएको छ। तेस्रोलिंगीको भावना समेटिएको नाटकले प्रकृतिले जे दिन्छ त्यही स्वीकार्नुपर्छ र तेस्रोलिंगी पनि यही समाजकै
काठमाडौँ । बलिउड कलाकार नरेन्द्र झाको ५५ वर्षको उमेरमा निधन भएको छ। बुधबार बिहान ५ बजे उनको हृदयघातका कारण निधन भएको भारतीय संञ्चारमाध्यामले उल्लेख गरेका छन् । भारतको बिहार मुधबानीमा
करिब पाँच दशकसम्म हलिउडबाट हसाउँदै आएका कमेडियन सर केन डडको ९० वर्षको उमेरमा निधन भएको छ। एजेन्सीका अनुसार उनको प्रचारक रोबर्ट होम्सले सर केनले ९ मार्चमा प्रेमिका एनी जोन्ससँग विवाह
केही समयअघि एन्जेलिना जोलीदेखि लिएर सल्मा हायकसम्मका हलिउड सेलिब्रेटीले हलिउड निर्माता हार्वे विन्सिटनविरुद्ध यौन उत्पीडनको आरोप लगाएका छन्। उनीमाथि यो मामिलामा ९० भन्दा बढी मुद्दा दायर भइसकेका छन्। हलिउडमा करिब
हालै मात्र अमेरिकाको क्यालिफोर्नियास्थित डल्बी थिएटरमा सम्पन्न ९०औं ओस्कार एकेडेमी अवार्डमा फिल्म थ्री बिलबोर्डस आउटसाइड मिसौरीको लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड चुमेकी अभिनेत्री फ्रान्सिस म्याकडोरमन्डको खुसी अवार्ड विजयी भएर पनि बदलियो।
अमेरिकाको सीबीएस न्युजले विश्वका चर्चित हास्य कलाकारको सूचीमा नेपालका मनोज गजुरेललाई पनि समावेश गरेको छ। सो न्युजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचर गर्ने १८ जना कलाकारको सूचीमा उनको समेत चर्चा
बलिउड अभिनेता इफरान खान एक दुर्लभ रोगबाट पीडित भएका छन्। यो रोगका बोरमा गरिएको उपचारको अन्तिम रिपोर्ट आएपछि मात्र यसको बारेमा अरू जानकारी दिने उनले ट्विटरमार्फत उल्लेख गरेका छन्। उनले
मेरिकाको क्यालिफोर्निया अस्थित डोल्बी थिएटरमा ९०औं ओस्कार एकेडेमी अवार्ड सोमबार सम्पन्न भएको छ। ओस्कारको इतिहासमा पहिलोपटक ट्रान्सजेन्डर अभिनेतृ डेनियला वेगाले सञ्चालन गरेको अवार्ड समारोहमा फिल्म सेप अफ वाटरले उत्कृष्ट फिल्मसहित
बलिउड नायिका श्रद्धा कपुरले शनिबार आफ्नो ३१औं जन्मदिन मनाएकी छिन्। उनले फिल्म तीन पत्तीबाट आफ्नो फिल्मी करिअर शुरु गरेकी थिइन्। तर, त्यो फिल्म असफल भएको थियो। फिल्म आसिकी–२ को सफलतासँगै
ओस्कार एकेडेमी अवार्ड चुमिसकेकी हलिउड नायिका जेनिफर लरेन्सले आफूले सामाजिक सञ्जालमा सेयर गरेको फोटोको विषयमा भएको विवादप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। उनले सेयर गरेको फोटोमा उनी कालो लुगामा हट र
आगामी फागुन २६ गते राजधानीमा हुने भनिएको बलिउड स्टार सलमान खानको शो अन्तिम समयमा आएर रद्ध भएको छ। विप्लव माओवादी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघले सलमानको शो खारेज गर्न चेतावनी
नेपाल समाचारपत्र, काठमाडौँ । निक्कै नै तामझामका साथ प्रचार–प्रसार गरिएको सलमान खानको कार्यक्रम स्थगित हुने भएको छ । नेत्रविक्रम चन्द विप्लबको अखिल नेपाल जन सांस्किृतिक महासंघले यस कार्यक्रमको खारेज गर्न