लोकप्रिय हलिउड अभिनेता जोनी डिपले पूर्वपत्नी तथा अभिनेत्री एम्बर हर्डले लगाएको हिंसाको मुद्दा जितेपछि नायक अनमोल केसीसमेत खुसी भएका छन्।डिपले मुद्दा जितेकाले उनका शुभचिन्तकहरुले खुसीयाली मनाइरहेका बेला अनमोलले समेत खुसी
इन्टझा नेसनल वेल फेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका (इन्टझा फाउन्डेशन) द्वारा अमेरिकामा आयोजित गायनसम्बन्धी टेलिभिनजन रियालीटी शो मेरो भ्वाइस कप यूएसए र नृत्यसम्बन्धी टेलिभिनजन मेरो डान्स कप यूएसए –सिजन
काठमाडौं । फर्स्ट फ्लाएर्स फिल्म अवार्ड-०७९ आगामी ५ कात्तिकमा विराटनगरमा आयोजना गरिने भएको छ । यसअघि २४ वैशाखमा हुने घोषणा गरिएको अवार्ड स्थानीय तहको चुनावको कारण स्थगित भएको थियो ।
लोकप्रिय हास्य अभिनेता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ को निर्देशनमा तयार पारिएको हास्यव्यंग्य टेलिभिजन कार्यक्रम कमेडी हब आज बुधबारदेखि हरेक साता एपी वन टेलिभिजनबाट प्रसारणमा आउने भएको छ। राजा राजेन्द्र पोखरेलको
काठमाडौं । यही महिनाको १४ गते दशरथ रंगशालामा हुने भनिएको सलमान खानको ‘दबंग टुर’ सरेको छ । मनी लाउन्ड्रिङ केसमा मुछिएकी ज्याकलीनले अदालतबाट विदेशी यात्राको अनुमति दिएपछि मात्रै खान नेपाल
बलिउड नगरीबाट गोल्डेन भ्वाइसको उपाधि पाएका मखमली स्वर गायक स्व गायक प्रेमध्वज प्रधानको प्रथम वार्षिक पूण्यतिथि पारेर उनको सम्झनामा गोल्डेन भ्वाइस प्रेमध्जव प्रधान स्मृति प्रतिष्ठान स्थापना गरिएको छ। शनिबार राजधानीमा
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले अन्तक्र्रियात्मक गोष्ठी सम्पन्न गरेको छ।सो अवसरमा प्रतिष्ठानको चित्रकला विभागले विज्ञहरुमाझ नेपाली समसामयिक कलामा मौलिकताको पहिचान विषयक कार्यपत्र प्रस्तुत गरेको थियो। कार्यपत्र प्रस्तुत गर्दै डा. यमप्रसाद शर्माले पश्चिमा
ट्राभल रियालिटी टेलिभिजन सो इम्याजिन नेपाल बिहीबारबाट प्रसारणमा आएको छ।उक्त रियालिटी सोमा वृत्तचित्र (डकुमेन्ट्री ) बनाउने ७ भिडियो निर्माता निर्देशक टिम बीच प्रतिस्पर्धा हुनेछ। प्रत्येक निर्माताले आफ्नो तोकिएको प्रदेशका लागि
२०२२/०२३ सालतिर आफूले रेडियो नेपालमा गीत गाउँदा यो २०७९ सालको कल्पनासम्म पनि गरेको थिइनँ। जानी नजानी यो कला क्षेत्रमा मेडिटेसन गरेको जस्तो गरी आँखा चिम्म गरेर यस्तरी लागियो कि आँखा
अनिल खत्री, गुल्मी । चौथो गुल्मी महोत्सवको रमाइलो माहोल। महोत्सवले सिंगारिएको तम्घासको चिदिचौर। चौरभरि स्टल र महोत्सव अवलोकन गर्न आएका हजारौं दर्शक। महोत्सवमा देश- विदेशमा ख्यातिप्राप्त चर्चित लोक तथा दोहोरी
नायक नायिका आकाश श्रेष्ठ र पूजा शर्माद्वारा अभिनीत मोहक म्युजिक भिडियो सार्वजनिक भएको छ।स्वर्गकी अप्सरा बोलको मेलोडियस गीतमाथि आकाश र पूजा रोमान्टिक अवतारमा प्रस्तुत भएको म्युजिक भिडियो मंगलबार दीपिका म्युजिक
ताप्लेजुङका भरतमणि पौडेल लोकप्रिय टेलिभिजन कमेडी रियालिटी शो कमेडी च्याम्पियन सिजन २ को उपाधि विजेता भए। असोज २ गते भएको ग्रान्ड फिनालेमा उनले सबैभन्दा बढी भोट पाएर विजेता भई कार
रुकुम पूर्वका विभिन्न विद्यालयमा जनचेतनामूलक सडक नाटक थकथकी मञ्चन गरिएको छ। नाटक रुकुम पूर्वका श्री महेन्द्र उच्च मावि तक, नयाँ बजार तकसेरा र श्री पुथा हिमालय मावि मैकोटमा देखाइएको थियो।
मनोरञ्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै दोस्रो नेसनल इन्टरटेनमेन्ट अवार्ड–२०२२ हुने भएको छ। मौलिक कला, संस्कृति, गीत–संगीत, फिल्म, खेल, कमेडी, फेसन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एन्ड कल्चर क्षेत्रका व्यक्तित्वलाई अवार्ड तथा सम्मान
प्रगतिवादी कला, साहित्य, गीत–संगीत तथा संस्कृतिका क्षेत्रमा योगदान पुर्याएका पाँच स्रष्टालाई हालै राजधानीमा आयोजित एक समारोहबीच सम्मान गरिएको छ। समारोहमा जनसांस्कृतिक महासंघ नेपालले प्रदान गर्दै आएको १० हजार पुरस्कार राशि
बंगलादेशको ५०औं स्वतन्त्रता दिवस तथा त्यहाँका राष्ट्रपिता बंगबन्धुको जन्मजयन्तीको अवसरमा बंगलादेशको विश्वविद्यालयमा सम्पन्न कार्यक्रममा नेपाली नाट्य संस्था तथा रंगकर्मीले पनि सहभागिता जनाएका छन्। जहाँगिरनगर विश्वविद्यालयको निमन्त्रणामा नेपालबाट वन वर्ल्ड थिएटरले
सांस्कृतिक संस्थानले आयोजनामा गरेको अनलाइन एकल नाटक प्रतियोगिता २०७७/०७८ को पहिलो चरणमा ११ नाटक छनोट भएका छन्। घरघरमा रंगमञ्च भन्ने अवधारणाका साथ देश विदेशका प्रतिभावान् कलाकारको खोजी गर्न प्रतियोगिता आयोजना
कोरोनाका कारण दुई वर्षदेखि फागु खेल्न नपाएका आम सर्वसाधारणले यो वर्ष धुमधामका साथ फागु खेलेका छन्। सर्वसाधारणसँगै कलाकर्मीहरुले पनि यस वर्ष रमाइलोका साथ फागु मनाएका छन्। यस क्रममा कतिपय कलाकर्मीले
निर्देशक नवल नेपालको निर्देशनमा कमेडी सिरियल राजाराम निवास निर्माण भएको छ। एमई टिभीको प्रस्तुतिमा रेस्क्यू क्रिएसनले निर्माण गरेको सिरियल लोकप्रिय हास्य अभिनेता राजाराम पौडेलको वरपर घुमेको छ। सिरियलमा राजारामलाई सरकारी
लोकप्रिय हास्यअभिनेत्री पल्पसा डंगोल (चम्सुरी) को मिर्गौला प्रत्यारोपण सफलरूपमा सम्पन्न भएको छ। उनको भाइ अज्जु डंगोलले आफ्नो एक मिर्गौला दिएपछि बुधबार महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको हो। नेपालको