लोकप्रिय हास्य टेलीशृंखला मेरी बास्सैका ‘बल्छी ध्रुवे’ मरिचमान श्रेष्ठले लगनगाँठो कसेका छन्। मरिचमानलले लमजुङ भोटेओडारकी करुणा खड्कासँग प्रेम विवाह गरेका हुन्। उनले ६ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका
लमजुङ, (नेस)। लमजुङवासी १९औं घलेगाउँ महोत्सवसँगै लोकनृत्य र भाकामा रमाएका छन्। घलेगाउँमा आयोजित ३ दिने महोत्सवका अवसरमा जिल्लावासीलाई सो अवसर जुटेको हो। महोत्सवका अवसरमा राष्ट्रिय र स्थानीय कलाकारको बेजोड प्रस्तुति
एएनपी मिडिया हाउसले हरेक प्रतियोगीलाई कलेजमा स्कलरसिपसहित मिस्टर एन्ड मिस एसईई आइकन–२०१८ आयोजना गर्ने भएको छ। आयोजक संस्थाका प्रबन्ध निर्देशक लवबहादुर कार्कीका अनुसार एसईई दिएर बसेका विद्यार्थीको क्षमता, व्यक्तित्व र
विश्वका १ सय ९१ राष्ट्रमा लोकप्रिय सिंगिङ रियालिटी सो द भ्वाइसको नेपालमा डिजिटल अडिसन सकिएको छ। कार्यक्रमको स्थानीय आयोजक एएनसी इभेन्ट म्यानेजमेन्टले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिएको
मिस नेवाः को १३औं संस्करणका प्रतियोगीलाई नेवारी परिकार बनाउनेदेखि लिएर नेवारी लिपी लेख्नसम्म सिकाइएको छ। हालै राजधानीमा आयोजित एक समारोहमा नेवार सुन्दरीहरूले नेवारी परिकार बनाउन सिक्दै पकाएर अतिथिहरूलाई खुवाए। सुन्दरीहरूले
बिहीबार सम्पन्न भारतको ६५अँैं राष्ट्रिय अवार्ड समारोह पहिलोपटक विवादित बन्न पुगेको छ। जसका कारण दिल्लीस्थितथ विज्ञान भवनमा आयोजित समारोहमा ६८ अवार्ड विजेताले अवार्ड लिन अस्वीकार गरे। विभिन्न क्षेत्रका लागि दिइने
सांस्कृतिक आदान–प्रदान गरी नेपाललाई विश्वसामु परिचित गराउँदै आइरहेको एभरेस्ट नेपाल कल्चरल ग्रुपले टर्कीको चनाक्काले शहरमा आयोजित अन्तर्राष्ट्रिय बालबालिका लोक सांकृतिक मेलामा नेपालको तर्फबाट आफ्नो प्रस्तुति देखाएको छ। १ हजारभन्दा बढी
९ वर्षीया प्रकृति भट्टराई र १३ वर्षीया प्राप्ती थापाले किड्स क्यापिटल–२०१८ को उपाधि जितेका छन्। राजधानीमा सम्पन्न प्रतियोगितामा प्रनिशा भट्टराई र प्राजु तामाङ फस्ट तथा डेनियल प्रधान र मायेशा शर्मा
नेपालको मौलिक कला आफँैमा समृद्ध भएपनि छायाँमा परेको छ। अझ कलाकारहरू महिनौ गुप्तवास बसेर कला सृजनामा मात्र तल्लीन रहने भएकाले वाहिरी कुरासँग त्यत्ति एकाकार हुन सकेका छैनन्। यस्तो अवस्थालाई चिर्दै
लमजुङ, (नेस)। लमजुङमा लोक तथा दोहोरी गायक भीम दुराका २ गीतको छायांकन गरिएको छ। सुन्दरबजार नगरपालिका ११ तुर्लुङ गाउँमा र बेसीशहर नगरपालिका ३ स्थित नेपालको नमँना ग्रामीण पर्यटकीय गाउँ काउलेपानीमा ती
सिजन मिडियाद्धारा राजधानीमा आयोजित साताँै अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ मा वानेश्वरकी इभा गिरीले ताज चुमेकी छिन्। मिनभवनस्थित एनके सिंह ईपिएस स्कुलमा १० कक्षामा अध्ययनरत ईभाले ७२ स्पर्धीलाई पछाडि पार्दै
लमजुङ, (नेस)। लमजुङमा आयोजना गरिएको डान्स च्याम्प सिजन टुमा ७ जनाबीच स्पर्धा हुनेभएको छ। लमजुङ टेलिभिजनले आयोजना गरेको प्रतियोगिताको सेमिफाइनलमा ७ स्पर्धी भिड्ने भएका हुन्। विभिन्न चरण पार गर्दै सेमिफाइनलको
रश्मी थापा डण्डीबियो खेल लोप हँदै गएका बेला यो खेलका पारखीलाई बाल्यकालको झ–झल्को दिने फिल्म डमरुको डण्डीबियो आगामी २१ गते अल नेपाल रिलिज हँदै छ। सरकारले यस खेललाई राष्ट्रिय खेलको
काठमाडौं खेवाङ हातेमालो समाजले सम्राट दाहाल नृत्य प्रतियोगिता गरेको छ। प्रतियोगितामा १० जना प्रतियोगीले भाग लिएका थिए। जसमध्ये प्रजिता दाहाल प्रथम भएकी थिइन् भने गरिमा गौतम दोस्रो र आरुसी गौतम
सर्वनाम थिएटरले शुरूमा हसाउँदै र अन्तमा रुवाउँदै नाटक परिबन्दबाट दर्शकलाई लोभ्याइरहेको छ। गोलो घेरामा हात समाएर छुई हा हा गाउँदै शुरू हुने नाटकले अन्त्यसम्म दर्शकलाई बाँधेर राख्दै दर्शकलाई लोभ्याउन सफल
एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारको छैठौं संस्करण एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७४ आगामी वैशाख १३ गते बिहीबार राजाधनीमा हुने भएको छ। २३ विधामा प्रदान गरिने यो अवार्ड समारोह यस वर्ष राजधानीको
गणेश घिमिरे, इलाम। सिमसिम पानीले चिसिएको मौसम, ढल्कँदै गएको रात। तर, त्यसको प्रवाह भएन दर्शकलाई। जब स्टेजमा गायिका इन्दिरा जोशी उक्लिन्, शुरु भयो हुटिङ र तालिको गडगडाहट। दर्शकको हुटिङ र
हेटौंडा, (नेस)। हेटौंडाकी २२ वर्षीया शृंखला खतिवडाले मिस नेपाल वल्र्डको उपाधि जितेपछि उनको गृहनगर हेटौंडामा खुसीयाली छाएको छ। बुधबार राति साढे १० बजे उनी मिस नेपाल घोषित भएपछि टेलिभिजनमा प्रत्यक्ष
सर्वनाम थिएटरले ३६औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव भव्यरूपमा सम्पन्न भएको छ। गत चैत १९ गतेदेखि शुरू भएको महोत्सवको अन्तिम दिन बिहीबार ३ एकल नाटक मञ्चन गर्दै
राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा जारी अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवमा प्रस्तुत विभिन्न देशका फरक–फरक रंगकर्मीले दर्शकलाई लोभ्याइरहेका छन्। महोत्सवको दोस्रो दिन मंगलबार भारतका सुवेन्दु भण्डारीको निर्देशन र ऋतुपर्णा विश्वासको लेखन तथा