नेपाल समाचारपत्रको सहप्रकाशन सिने मासिक कामनाले प्रकाशनको ३ दशकभन्दा बढी लामो यात्रा पार गरेको सुखद अवसरमा मनोरञ्जन क्षेत्रको बहुप्रतिष्ठित कम्पनी सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सिजी कामना फिल्म
गायनसँगै समाज सेवालाई निरन्तरता दिँदै आएका गायक हेमन मोक्तानले अँध्यारोबाट उज्यालोतर्फको यात्रा, शिक्षाका लागि विश्व सांगीतिक अभियान भन्ने नारासहित बेलायतमा कार्यक्रम गर्ने भएका छन्। हेमनले आफ्नो गैरनाफामूलक संस्था मानव जीवन
विजयादशमीको अवसरमा सर्लाहीमा आयोजित एक कार्यक्रमबीच विभिन्न विधाका प्रतिभालाई सम्मान गरिएको छ। सर्लाहीबाट आफ्नो क्षेत्रमा चिनिएका कलाकर्मी, पत्रकार तथा समाजसेवीलाई सम्मान गरिएको हो। सर्लाहीस्थित बरहथवा नगरपालिकाअन्तर्गतको वडा नम्बर ३ मा
नेपाली हिन्दुको महान चाड दशैं र तिहार। दशैं र तिहार भन्नेबित्तिकै ठुलोबडाको आर्शिबाद थाप्ने भन्ने बुभ्mछौँ। संसारको जहाँसुकै काम गर्न गए पनि यो महान चाडमा गाउँघरमा फर्किएर आफन्त
नेपाल सांगीतिक संघले बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी प्रत्येक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय विशिष्ट सांगीतिक सम्मान तथा पुरस्कार २०७५ प्रदान गरेको छ। राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा पुष्प नेपाली
रश्मी थापा सांगीतिक क्षेत्रको महवपूर्ण अवार्डका रूपमा लिइँदै आएको २०औं संस्करणको इमेज अवार्ड शनिबार राजधानीको होटल सोल्टी क्राउन प्लाजामा सानदाररूपमा भएको छ। इमेज ग्रुप अफ कम्पनीले आयोजना गर्दै आएको यस
कहिलेकाहीं यात्रामा सोच्दै नसोचेको हुँदो रहेछ। कुरा हो खोटाङ यात्राको। हामी सुटिङ सकेर काठमाडांै फर्कंदै थियौं। जीवन बराल, कुसुम अनि हाम्रो चाइल्ड आर्टिस्ट कसिप, अरू २ जना साना बहिनी र
अन्तर्राष्ट्रियरूपमा लोकप्रिय बौद्धिक टेलिभिजन रियालिटी शो हु वान्ट्स टु बी ए मिलिनेयरको नेपाली संस्करण को बन्छ करोडपति नेपाल अभिनेता राजेश हमालले सञ्चालन गर्ने भएका छन्। भारतमा लोकप्रियता हासिल गरेको कौन
हाउडे माया गायिका सिर्जना खत्रीको नौटंकी माया बोलको नयाँ गीत म्युजिक भिडियोसहित हालै सार्वजनिक भएको छ। गीतमा शब्द तथा संगीत गायिका सिर्जनाकै रहेको छ भने उनलाई मिस्टर आर्जेले गायनमा साथ
लमजुङ, (नेस)। लमजुङमा ठाडोभाका शिरोमणि स्व. भेडीखर्के साइँलाको शालिक निर्माण गरिएको छ। लमजुङ सुन्दरबजार नगरपालिका–६ स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा उनको शालिक निर्माण गरिएको हो। शालिकको राष्ट्रिय गानका रचायिता प्रदीपकुमार राई
चर्चित हेयर स्टाइलिस्ट नील डेविड कटवालको राजधानीमा ५४औं सलुन सञ्चालनमा आएको छ। काठमाडौंको सिटी सेन्टरस्थित तेस्रो तलामा सञ्चालनमा आएको उनको नयाँ शाखाको शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच हास्य अभिनेता
लोकप्रिय लोकगायक मिलन लामाले करिब ३ महिना लामो युरोप म्युजिक टुर पूरा गरेका छन्। यस क्रममा उनले युरोपका २० स्टेजमा आफ्नो प्रस्तुति दिएका छन्। ‘कतिपय एउटै देशका विभिन्न ठाउँमा ३
राजधानीमा ४ दिने फिल्म फेस्टिभल शुरू भएको छ। नेपाल फिल्म सोसाइटीको आयोजनामा मंगलबार काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल (किफ) २०१८ शुरू भएको हो। फेस्टिभलमा नेपाली फिल्म भुईंमान्छेसहित ७ फिल्म सहभागी छन्।
हेयर स्टाइलिस्ट नील डेबिड कटवालले शनिबार भारतको राजधानी नयाँ दिल्लीमा नील डेबिड हेयर एन्ड ब्युटी सैलुन सञ्चालनमा ल्याएका छन्। दक्षिण दिल्लीको लाजपतनगर–२ मा सञ्चालनमा आएको उक्त सैलुनमा नील डेबिडले उपस्थित
काठमाडौं फोटोग्राफर संघले राजधानीमा आयोजना गरेको निकोन केपीए वेडिङ फोटो अवार्ड २०१८ मा काठमाडौंको टेकुका सानुकाजी महर्जन विजयी भएका छन्। महर्जनले विजयी भएबापत पुरस्कारस्वरूप निकोन डी ८१० क्यामेरा प्राप्त गरेका
नेपाली पौभा कलाकार राजप्रकाश तुलाधर चार दिने अन्तर्राष्ट्रिय थाङ्का कला महोत्सवमा सहभागी भएर नेपाल फर्केका छन्। चाइना इन्टरनेसनल थाङ्का फेस्टिबलमा सात देशका कलाकार सहभागी रहेका थिए। थाङ्का चित्र बनाउने देशबाट
रश्मी थापा आइतबार राजधानीमा आयोजित एलजी सिने सर्कल अवार्ड २०७५ मा तिमीसँग नामक फिल्मले सर्वोत्कृष्ट फिल्म तथा पञ्चायतले सह्रानीय फिल्मको अवार्ड पाएका छन्। उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यता तथा बलिउड
झापा (नेस) । चर्चीत नायिका सामराज्ञी राज्य लक्ष्मी शाह झापा आउने भएकी छिन् । एजुकेशन एण्ड माइग्रेसन कर्नरको आयोजनामा हुने गाइरहेको एजुकेशनल सेमिनारमा सहभागी हुन शाह भापा आउन लागेकी हुन्
नेपाली संस्कृतिलाई कलामा उतारेर देशविदेशमा पुर्याउनुपर्ने कलाकारको दायित्व भएको अग्रज पोखरेली कलाकार आलोक गुरुङले बताएका छन्। नेपाल ललितकला पत्रकार समाज (सोफाज)ले नियमित गर्दै आएको कलाका कुराको २६औं शृंखलामा उनले नेपाली
हास्य टेलिश्रृंखला भग्रगोलका सिते बा मधुसुदन पाठक शनिबार सहकर्मी कलाकारहरूका साथ बर्थडे मनाउँदै। पाठकले आप्mना साथमा कुुमार कट्टेल ‘जिक्रीु र अर्जुन घिमिरे ‘पांडे बुडाु, दीपक आचार्य र अशोक धिताल तथा