फ्रान्सको भ्यालोरमा हुने इन्टरनेसनल स्नो फेस्टिभलमा नेपालबाट मूर्तिकार राजु पिठाकोटे, विशाल सारुमगर र दीपेश घिमिरेको टिम छानिएको छ। जनवरी २२ देखि २५ सम्म हुने फेस्टिभलमा नेपाली समूहले ह्वाइट ड्रप्स् शीर्षकमा
नेपाल टेलिभिजनबाट हरेक बिहीबार राती प्रसारण भइरहेको हास्यव्यंग्य टेलिशृंखला झट्काले दर्शकको मन जित्दै गएको छ। छोटो समयमै दर्शकको मनमा बस्न सफल झट्का समाजमा भएका विसंगति र विकृतिमाथि चोटिलो झट्का दिने
हेयर स्टायल क्षेत्रमा नेपालदेखि भारतसम्म लोकप्रियता कमाइरहेका हेयर स्टाइलिस्ट नील डेभिड कटुवाल भारतमा पुरस्कृत भएका छन्। उनी एन्टी करप्सन फाउन्डेसन भारतले नयाँ दिल्लीस्थित कर्नाल हरियाना विवान रिसोर्टमा आयोजना गरेको कार्यक्रममा
पत्रकार तथा घामपानी निर्देशक दीपेन्द्र लामाद्वारा निर्देशित फिल्म गोपीको बुधबार राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा विपीन कार्की र उनले अंगालेको पेसा गाईपालनलाई प्राथमिकता दिइएको छ। यसका
राजधानीको थापागाउँस्थित कुञ्ज थिएटरमा नेपाली मौलिक कथाको लोक नाटक लिलामे माइलो मञ्चन भइरहेको छ। गत मंसिर १४ बाट शुरू भएको नाटक आगामी शनिबारसम्म मञ्चनमा रहनेछ। रिमेक ड्रामा मञ्चन भइरहेको अवस्थामा
भक्तपुर, (नेस)। जेसम साहित्य यात्राको तेस्रो श्रृंखला शनिबार भक्तपुरको गाम्चामा कला सिर्जना र कविता वाचनका साथ सम्पन्न गरिएको छ। यात्रामा आधा दर्जनभन्दा बढी कलाकारले क्यानभासमा गाम्चा, यस आसपास र यहाँबाट
गीतकार, कवि तथा उद्योगपति वसन्त चौधरीको विभिन्न ९ भाषामा प्रकाशित वसन्त कवितासङ्ग्रह हालै भातरको कोलकाता, पश्चिम बंगालमा विमोचन गरिएको छ। भारत–नेपाल जनमैत्री सांस्कृतिक संघद्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा
निर्माणाधीन फिल्म दाल भात तरकारीको निर्माण संस्था मह सञ्चार र सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडबीच फिल्मको आर्थिक तथा प्रवद्र्धनात्मक क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धताका साथ सम्झौता भएको छ। हस्ताक्षर कार्यक्रममा
गीतकार डा. डीआर उपाध्यायका सात गीति अडियो एल्बम र एक उपन्यास गरी ८ कृति एकैपटक सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक समारोहबीच उपाध्यायका गीति अडियो एल्बम जोहो, अन्तराप, जखम, नशालु
दैलेख, (नेस)। लैंगिक हिंसाविरुद्ध दैलेख सदरमुकामको स्थानीय देवकोटा चोकमा सांगीतिक सडकनाटक प्रदर्शन गरिएको छ। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आइडिया नेपाल सुर्खेतको आयोजनामा उक्त सडकनाटक प्रदर्शन गरिएको हो। लैंगिकतामा आधारित
रश्मी थापा राजधानीबाट हिट्स एफएम सञ्चालन गर्दै आएको हिट्स नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको २२औं हिट्स एएफएम म्युजिक अवार्डस् २०७५ मा गायिका बानिका प्रधानद्वारा स्वरबद्व जानी नजानी बोलको गीत वर्ष
शैली थिएटरले रुसी साहित्यकार आन्तोंन चेकोभको एकाङ्की नाटक विवाहको प्रस्ताव (द म्यारिज प्रपोजल) मञ्चन गरेको छ। पहिलो चरणमा रुसी सांस्कृतिक केन्द्रमा बुधबार र बिहीबार मञ्चन भएको नाटक केही दिनको विश्रामपछि
राजधानीमा सक्रिय ८ नाट्यसंस्था मिलेर नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०७५ आयोजना गर्ने भएका छन्। अनामनगरस्थित मण्डला थिएटरमा आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएअनुसार महोत्सव आगामी फागुन १३ देखि २० गतेसम्म गरिनेछ। आयोजक
रश्मी थापा नेपाली सांगीतिक श्रेत्रको महत्वपूर्ण अवार्ड मानिएको विन्ध्यवासिनी म्युजिक अवार्डको नवौं सस्करण शुक्रबार राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ। विन्ध्यवासिनी फाउन्डेसनद्वारा आयोजित समारोहमा संगीतकार शक्तिबल्लभ श्रेष्ठलाई नगद १
रंगकर्मी तथा अभिनेता सरोज खनालले नेपाली कला तथा फिल्म क्षेत्रलाई अभिनयको सवालमा माथि उकास्न अभिनय सिकाउने भएका छन्। उनले अभिनयमा दक्ष युवा जनशक्ति उत्पादन गर्ने उद्देश्यले राजधानीको दरबारमार्गमा एकेडेमी सञ्चालनमा
गायक अर्जुन सुनाम सुमधुर साँझमा गुञ्जिने भएका छन्। उनी आगामी मंसिर ८ गते एकल प्रस्तुतिसहित प्रस्तुत हुने भएका छन्। सत्यावती कला केन्द्रको व्यवस्थापनमा अर्जुन सुनाम सुमधुर साँझ हुने भएको हो।
रंगमञ्चदेखि सानो पर्दा हुँदै ठूलो पर्दासम्म छाउँदै आएका पुराना रंगकर्मी तथा अभिनेता शुरेश उप्रेती केही समयको अन्तरालपछि आफ्नै लेखन र निर्देशनमा सामाजिक कथावस्तुमा आधारित फिल्म दैलोका साथ प्रस्तुत हुँदै छन्।
लमजुङ, (नेस)। लमजुङमा रक्त क्यान्सर पीडित ५ वर्षीय बालकको उपचारका लागि देउसीभैलो र सांस्कृतिक कार्यक्रमबाट ३ लाख रुपियाँ संकलन गरिएको छ। बेसीशहर नगरपालिका–३ को गाउँशहरस्थित थुम्काडाँडाका प्रशान्त मजाकोटीको उपचारका लागि
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राजधानीको हिमालय होटल प्रांगणमा देउसी भैलो खेलेर २५ लाख रुपियाँ संकलन गरेको छ। केन्द्रीय कार्यालय भवन निर्माण सहयोगार्थ खेलिएको देउसी कार्यक्रमबाट एकै ठाउँमा २५
नेपाल टेलिभिजनको लोकप्रिय हास्य टेलिसिरियल जिरे खुर्सानीबाट मुन्द्रेको नामले दर्शकमाझ छुट्टै पहिचकान बनाएका हास्य कलाकार जितु नेपाल आफ्नो नयाँ कार्यक्रम मुन्द्रेको कमेडी क्लब लिएर नेपाल टेलिभिजनमा आएका छन्। जितु सोमबारदेखि