पेज थ्री

सिनेमा

अमेरिकामा मिस्टर नेपाली

शुक्रबारदेखि अल नेपाल रिलिज हुने फिल्म मिस्टर नेपालीको अमेरिकामा प्रिमियर गरिएको छ।अमेरिकाको टेक्सासमा आयोजित फिल्मको प्रिमियरमा दर्शकको उल्लेख्य सहभागीता रहेको निर्माण पक्षले जानकारी गराएको छ। निर्माण पक्षका अनुसार अधिकांश दर्शकले फिल्मलाई उत्कृष्ट भने। फिल्म हेरेर फर्किएका केही दर्शकले मिस्टर नेपाली