दैनिकजसो सडक दुर्घटनामा परी नागरिकले ज्यान गुमाउने गरेका छन् । निर्माण भएका सडक व्यवस्थित छैनन् । वर्षौं लगाएर निर्माण भएका सडक पनि निर्माण सम्पन्न नहुँदै भत्कने क्रम शुरु हुन्छ ।
पटक–पटक दोहोरिरहने भारत–पाकिस्तान तनाव गत साता फेरी दोहोरिएको छ । भारतले गत मंगलबार विहान सवेरै आफ्ना लडाकू विमानमार्फत पाकिस्तान नियन्त्रित कास्मिरको बालाकोट क्षेत्रमा हवाई आक्रमण गरेपछि दुवै मुलुक वाकयुद्धमा मात्रै
एयर डाइनेस्टीको हेलिकोप्टार ताप्लेजुङमा दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको घटनास्थलमै निधन भएको खबरले यतिखेर सिंगो मुलुक नै शोकमा डुबेको छ । तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाको
नेपालको सुमधुर सम्बन्ध रहेको भारत र पाकिस्तानबीच द्वन्द्व बढ्दै गएको छ । हालै भारत अधीनस्थ कास्मिरको पुलवामा भारतीय सेनामाथि लक्षित आत्मघाती बम हमलामा ४६ जना अर्धसैनिक फौजको ज्यान गएपछि भारतले
अहिलेको युग भनेको सूचना प्रविधिको युग हो । अहिले संसारका जुनसुकै कुनामा जस्तोसुकै घटना भए पनि संसारभर एक निमेषमा उक्त घटनाको सूचना फैलने गरेको छ । सूचना प्रविधिले संसारलाई एकदमै
नेपालले गरेको प्रादेशिक संरचनाको एक वर्षको अभ्यास हेर्दा उत्साहजनक अवस्था देखिँदैन । हुन त शुरुको एक वर्षमा धेरै काम हुने आशा गर्नु युक्तिसंगत नहोला तर अहिलेसम्मको अभ्यासले देखाएको संकेतले प्रादेशिक
काठमाडौं उपत्यकाभित्रको नमुना सडक बनेको छ कोटेश्वर–कंलकी चक्रपथ सडक । केन्द्रीय राजधानी काठमाडौंमा चीन सरकारको सहयोगमा बनेको यस सडकले विकासको नमुनाको प्रतिकको पनि काम गरेको छ । सडक चिटिक्क छ
सरकारले पटक–पटक मुलुकको शान्ति सुरक्षा चुस्त दुरुस्त रहेको, जो कोही पनि निर्धक्क आफ्नो गन्तव्यमा जान आउन सक्ने दावी गरिरहेका बेला मुलुकका विभिन्न भेगमा बम विस्फोटका घटना भएका छन् । विहीवार
उद्घाटन एवम् सभा–समारोहमा सहभागी हुँदा नै अधिक मन्त्रीहरुको दिन बित्ने गरेको देखिन्छ । नीति निर्माणमा जुट्नुपर्ने संघीय मन्त्रीहरु यसरी दैनिक उद्घाटन र औपचारिक कार्यक्रममा रमाउँदा मन्त्रालयका कामहरू प्रभावित हुने गरेका
मुलुकमा जताततै अनियमितता र भ्रष्टाचार बढ्दै गएको खबरहरु बारम्बार आइरहेका छन् । केन्द्रीय तहदेखि स्थानीय तहसम्म नै अनियमितता बढेको छ । तथ्यांकले पनि नेपालमा पछिल्लो वर्ष अनियमितता, भ्रष्टाचार बढेको देखाएको
चौतर्फी आलोचना खेपेपछि सरकारले मन्त्री हेरफेरको तयारी गरेको छ । नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच मन्त्री हेरफेरका लागि औपचारिक तथा अनौपचारिकरुपमा छलफल शुरु भएको छ । दुई
विपद् व्यवस्थापन शहरको मुख्य चुनौती बनेको छ । शहरमा जनसंख्या वृद्धिसँगै अनेक विपद् आइपर्ने हुन्छ । यस्ता आकस्मिक विपद्मा मानिसको मृत्यु हुने, घाइते हुने सम्भावना अधिक हुन्छ । तर नेपालको
दुई तिहाइ बहुमत प्राप्त नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको छ । सरकार गठनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले निकै ठूलो आशा जगाएका थिए । एक
घूस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रवार पदबाट राजीनामा दिएका छन् । भक्तपुरको चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार लुकाउन कलेज सञ्चालकसँग मोटो
‘सबैका लागि रोजगार संवैधानिक अधिकार’ भन्ने नारालाई आत्मसात् गर्दै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरेको छ । १८ वर्षदेखि ५९ वर्षसम्मका बेरोजगारलाई न्यूनतम रोजगारी सुनिश्चित गर्ने भन्दै यो कार्यक्रम शुरु
पछिल्लो समय नेपालमा सडक दुर्घटनाबाट हुने जनधनको क्षति बढ्दै गएको छ । सडक दुर्घटनाबाट ज्यान गुमाउने र घाइते हुनेको संख्या बर्सेनि बढोत्तरी भैरहेको छ । प्रायः चर्चामा नरहने तर ठूलो
राजधानीबाट संकलन भएर नुवाकोटको सिसडोल ल्यान्डफिल्ड साइट पुगेको फोहोर पुनः काठमाडौं फर्कने गरेको समाचार सार्वजनिक भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका केही स्थानीय निकायबाट संकलन भएको फोहोर दैनिकरुपमा सिसडोल
सम्पादकीय दुई तिहाई बहुमतको बलमा उभिएको सरकारको एक वर्षको क्रियाकलाप हेर्दा मुलुक समृद्धिको दिशामा अघि बढेको प्रतीत त भएन । झन् भएभएरका समस्याहरु समाधान गर्ने ल्याकत समेत सरकारले देखाउन सकेन
देश संघीय संरचनामा प्रवेश गरेपछि सबैभन्दा जटिल बनेको छ, कर्मचारी समायोजन । एक वर्ष बितिसक्दासमेत सरकारले कर्मचारी समायोजनको काम टुंगो लगाउन सकेको छैन । समायोजन टुंगो लगाउन कर्मचारीहरुले अनलाइन फर्म
यौन दुरव्यवहार खुलासा गर्ने÷गराउने अभियान हो ‘मिटु’ । आफू माथि भएका यस्ता व्यवहार नलुकाऔ, निर्धक्क खुलासा गरौ भन्ने उद्देश्यका साथ अमेरिकाबाट शुरु भएको यो अभियान अहिले निकै चर्चामा छ