सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सत्ता समीकरण फेरबदलको चर्चा चलिरहेका बेला नेपालमा चिनियाँ राजदूत होउ यान्छीले सक्रियता बढाउनुलाई अर्थपूर्ण ढंगबाट हेरिएको छ । यो सक्रियता जायज हो कि
विश्व नै अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लडिरहेको छ । कोरोनाबाट बचाउनका लागि सरकारले लकडाउन घोषणा गरेको ४२ दिन पुगेको छ । यस अवधिमा नेपालमा ७५ जना कोरोना संक्रमित फेला
तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा चलेको सशस्त्र द्वन्द्वबाट निस्किएको परिणामको अन्तिम छिनोफानो अझै हुन सकेको छैन । संक्रमणकालीन न्यायका लागि केही वर्षअघि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग
कोरोना भाइरसको महामारीबाट बच्न सरकारले लकडाउन गरेको डेढ महिना पुग्न लाग्दै छ । त्यसको एक साता अघिदेखि बन्द गरिएका शिक्षालयहरूसँग आबद्ध विद्यार्थी सर्वाधिक प्रभावित भएका छन् । चैत ६ गतेबाट
पूर्वमन्त्री एवं सांसद सुरेन्द्र यादवले आफूलाई सत्तारूढ दलका सांसद्द्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपहरण गरेको भन्दै उनीहरूविरुद्ध दिएको किटानी जाहेरी प्रहरीले लिन अस्वीकार गरेपछि यसको
विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) को असर नेपालमा जति परेको छ, त्योभन्दा बढी तबाही राजनीतिक अस्थिरताले पारेको छ । कोरोना भाइरसको सम्भावित जोखिम रोक्नका लागि सरकारले एक महिना अघिबाट घोषणा गरेको
सरकारले कोरोना संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्न लकडाउन गरेको एक महिना पूरा भएको छ । गएको चैत ११ गतेदेखि लकडाउन भएको थियो । पछिल्लोपटक थपिएको लकडाउन यही १५ गतबाट
कोरोना संक्रमणको सन्त्रासले हरेक व्यक्तिको अन्तर मनभित्र अड्डा जमाइसकेको छ । यस्तो अवस्थामा नेपाल सरकारले दु्रत परीक्षणलाई विश्वसनीय बनाई आम नागरिकलाई आन्तरिकरूपमै नै स्वस्थताको अनुभूति दिलाउनुपर्छ । नेपाल सरकारले हालै
नेपालमा एकै दिन १४ जना कोरोना भाइरस संक्रमित देखिएपछि स्थिति भयावह हुने हो कि भन्ने आशंका बढेको छ । लामो समयसम्म संक्रमित व्यक्ति फाट्टफुट्ट मात्र देखिएको अवस्थामा एकै दिन १४
राष्ट्रिय परीक्षा बोर्डले लकडाउन सकिएलगत्तै एसईईको परीक्षा लिने तयारी थालेको छ । विश्वभर महामारीको रूप लिइरहेको कोभिड–१९ बाट बच्न उपाय अवलम्बन गर्ने विषयमा सोच्नुको साटो बोर्डले एक्कासि लकडाउनलगत्तै परीक्षा लिने
कोरोना भाइरस (कोभिड–१९)ले ल्याएको महामारीका कारण विश्व नै आक्रान्त भएका बेला कतिपय स्थानमा केही व्यक्तिहरूमा मानवीय भावनासमेत हराएको भान हुन थालेको छ । महामारीमा एकले अर्कोलाई सघाउने र संकटका बेला
कोरोना भाइरसको महामारीले नेपालजस्तो विकासोन्मुख राष्ट्र मात्र होइन, विश्वको शक्तिशाली मुलुक अमेरिकाको अर्थतन्त्रमा समेत नराम्रो असर परेको सार्वजनिक भइसकेको छ । मानिस–मानिसबीच लडिने युद्धभन्दा पनि खतरनाक रूपमा विश्वभर फैलिएको कोरोनाले
नेपालीको नियतीमा नयाँ वर्ष घरमै बन्दाबन्दी अवस्थामा बसेर बिताउन जु¥यो । शुभकामना आदानप्रदान गर्ने क्रममा प्रायः सबैले विश्वव्यापी कोरोना भाइरसको त्रासबाट मुक्ति मिलोस् भन्ने कामना गरेका छन्। आ–आफ्नो धार्मिक आस्थाअनुसार
नयाँ वर्ष २०७७ को पहिलो दिन आज सबैले एक–आपसमा सुखद कामना व्यक्त गर्नु आवश्यक छ । यसै पनि मुलुकमा राम्रा कामहरू भइरहेका पनि छन् । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध विश्व लडिरहेको भए पनि शक्तिशाली मुलुकहरूबीच कायम रहेको राजनीतिक झगडाले विश्व स्वास्थ्य संगठनलाई समेत असजिलो पार्नथालेको छ, जो दुर्भाग्यपूर्ण छ । अमेरिकी राष्ट्रपति ट्रम्पले
काममा अहोरात्र खटिएका स्वास्थ्यकर्मी, कर्मचारी, व्यापारी, व्यवसायी, किसान, पत्रकार, सुरक्षा निकाय, मजदुरहरूलाई उच्च मनोबलका साथ काममा निस्कने वातावरण बन्नसक्छ वा सक्दैन, यो नै आजको सर्वाधिक चिन्ताको विषय बनेको छ ।
विश्वलाई नै आतंकित बनाउँदै आएको कोरोना भाइरसका कारण गरिब र विपन्न देश मात्र होइन, शक्ति सम्पन्न देशहरू पनि यसको चपेटामा परेका छन् र यसबाट उन्मुक्ति पाउन गरेका हरप्रयास आवश्यकताको तुलनामा
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को सम्भावित जोखिम रोकथाम र नियन्त्रण गर्नको लागि सरकारले लकडाउनको घोषणा कायमै राखेको छ । सरकारको केहीफितलो तयारीका कारण नेपालमा पनि कोरोनाभाइरसको संक्रमित संख्या नौ
सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरु लागू गरेको भए पनि त्यसबाट जनताले राहत पाउन नसकेको विभिन्न माध्यमबाट सार्वजनिक भइरहेको छ । सरकारले कतिपय विषयहरु निर्णय गरेको भए पनि
कोरोना भाइरसको संक्रमण फैलिन नदिन यतिखेर मुलुकमा बन्दाबन्दी (लकडाउन) कायम छ । सरकारले तोकेको अत्यावश्यक कामकाजमा बाहेक सर्वसाधारण नागरिकलाई घरबाट बाहिर निस्किन मनाही गरेको छ । यस्तो बेला जनतालाई अन्य