नेपालमा कोरोना कहर शुरू भएको करिब चार महिना भएको छ । यस अवधिमा संक्रमितको संख्या १४ हजारको हाराहारीमा र मृत्यु हुनेको संख्या दुई दर्जनभन्दा बढी रहेको छ । विश्वका विभिन्न
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफूलाई हटाउन भारतीय चलखेल’ भएको भनेर दिनुभएको अभिव्यक्तिले अहिले राजनीतिक र कूटनीतिक वृत्त तरंगित भएको छ । संसद्मा झन्डै दुई तिहाइ बहुमतबाट निर्वाचित प्रधानमन्त्री ओलीको मुखबाट
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले गरेको प्रतिबद्धताअनुसार झन्डै दुई तिहाइ बहुमत प्राप्त ग¥यो । चुनावी घोषणापत्रलाई जनताले विश्वास गरेर मत पनि नेकपालाई दिए । जनताको मत पाएको नेकपाले बहुमतको सरकार
यति बेला नेपाल–भारत सीमा व्यवस्थापन गर्नुपर्ने विषय जोडतोडले उठेको छ । सयौं वर्षदेखि नेपाल–भारत सीमा खुला रहेको अवस्थामा वारिका व्यक्ति पारि जान र पारिका व्यक्ति वारि आउन सजिलै सक्ने भएकाले
आर्थिक वर्ष पूरा हुनका लागि तीन साताभन्दा कम समय बाँकी छ । वर्षभरिका कामलाई पूर्णता दिने र हिसाब राफसाफ गर्ने महिनाका रूपमा आर्थिक वर्षको अन्तिम महिना असारलाई लिने गरिन्छ ।
चीनमा कोरोना संक्रमण पुष्टी भएको आठ महिना भयो र कोरोनाको उद्गमस्थल चीन यति बेला पहिलाकै अवस्थामा आफ्नो उद्योग, व्यवसाय, कलकारखाना खोलेर आम नागरिकको रक्षा गर्नुका साथै रोजगारीमा समेत यथास्थितिमा फर्किसकेको
नेपालका दुई छिमेकी भारत र चीनबीच विकास हुँदै गएको तनावको अवस्थाले छिमेकी मात्र होइन अन्य मुलुक पनि चिन्तित बनेका छन् । कोरोना भाइरसको महामारीमा रुमलिएको विश्व गएको केही सातादेखि भारत
सरकारले आगामी आर्थिक वर्षको बजेटको मुख्य उद्देश्य नै कोरोना भाइरस संक्रमणको फैलावट नियन्त्रण र संक्रमितहरूको जीवनरक्षा हुने बताए पनि कार्यशैलीका कारण यस दिशामा अपेक्षाकृत काम हुन सकेको छैन । कोरोना
क्वारेन्टाइन भनेको रोग तथा अन्य कुरा अरु व्यक्तिलाई नसरोस् भनेर सम्बन्धित व्यक्तिलाई छुट्टै राख्ने कार्य हो । जुन उद्देश्यको लागि व्यक्तिलाई क्वारेन्टाइनमा राखिन्छ, सो उद्देश्यको विपरितको कार्य क्वारेन्टाइनमा पाइन्छ भने
देशभरका शिक्षालय बन्द भएको आज तीन महिना पूरा भएको छ । सरकारले लकडाउन घोषणा गरेको ६ दिन अघिदेखि अर्थात् चैत ५ गतेदेखि शिक्षालयहरू बन्द भएका हुन् । देशभरका शिक्षालय बन्द
नेपालमा मनसुन शुरू भएको छ । हरेक वर्ष नेपालमा मनसुन प्रवेशसँगै विपद्को सामना गर्नुपर्ने हुन्छ । मध्यपहाडी क्षेत्रमा जाने पहिरो र तराईमा अविरल वर्षापछि हुने डुवान नेपालको प्रमुख समस्याका रूपमा
जसरी सवारीसाधन पार्किङ गर्ने स्थानमा ‘एट योर अउन रिस्क’ लेखिएको हुन्छ, त्यसरी नै नेपालीको जीवनका लागि ‘आफ्नै जोखिम’ मा लेख्नुपर्ने भएको छ । कोरोना संक्रमण नेपालीको संख्या ६ हजारभन्दा बढी
लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर सरकारले बनाएको नेपालको नयाँ नक्सा संघीय प्रतिनिधिसभाले सर्वसम्मत ढंगले पारित गरेपछि भारतले वार्ताको वातावरण नेपालले बिगारेको आरोप लगाउँदै वार्ताको वातावरण बनाउने जिम्मेवारी नेपालको हो भनेको
संघीय संसद्ले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर बनाएको मुलुकको नक्सा पारित गरेर शनिबार ऐतिहासिक काम गरेको छ । छिमेकी भारतले आफ्नो नक्सामा समावेश गरेको यस भू–भागका सन्दर्भमा हामीसँग पर्याप्त प्रमाण
यस वर्ष एसईईको परीक्षाविना नै परिणाम सार्वजनिक गरिने भएको छ । अब २०७६ सालको एसईई परीक्षा स्थगित भएको छ । सरकारले आन्तरिक मूल्याङ्कन विधिबाट एसईईको परिणाम निकाल्ने जिम्मा विद्यालयलाई दिने
कोरोना संक्रमणले सर्वसाधारणलाई मात्र होइन चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, कर्मचारी सबैमा समस्या सिर्जना गरेको छ । गत सोमबार भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालको ओपीडी वार्डमा कार्यरत एक चिकित्सकलाई कोरोना संक्रमणको खबर आउँदा
कोरोना संक्रमण तीव्ररूपमा फैलन थालेपछि सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेसँगै मुलुकभर थप तनाव उत्पन्न भएको छ । भारतबाट नेपाल प्रवेश गरेका नेपाली नागरिकमा कोरोना संक्रमण तीव्ररूपमा देखिएपछि तनाव बढेको
पश्चिम रुकुममा ६ युवाको ज्यान जाने गरी भएको घटनालाई लामो समय बितिसक्दा पनि ठीक किसिमले न्यायिक कठघरामा ल्याउन सकेको देखिएको छैन । तथाकथित तल्लो जात भएकै कारण नवराज विश्वकर्मासहितका व्यक्तिमाथि
विश्वव्यपीरूपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम नेपालमा आउन सक्ने पूर्वजानकारी सरकार र नागरिकलाई थियो । छिमेकी देश चीनबाट शुरू भएको कोरोना भाइरस विश्व्यापीरूपमा फैलिँदा नै नेपालमा संक्रमण फैलिने संकेत पर्याप्त
कडा मेहेनत गरी उब्जाइएको तरकारी हाल ठाउँ–ठाउँमा नष्ट गर्ने कार्य भइरहेको दुःखद दृश्य टुलुटुलु हेरेर बस्नुपरेको छ । दिन–रात, घाम–पानी नभनी महिनौं लगाएर उब्जाइएको तरकारी उपभोग गर्ने बेलामा छिनभरमा नै