कोरोना संक्रमणका कारण विश्व नै अहिले आक्रान्त छ । संसारभर अहिले कोरोना महामारीका कारण हरेक क्षेत्र संकटतर्फ उन्मुख हुदै गएको छ । उद्योग कलकारखानादेखि दैनिक ज्याला मजदुरी गरेर जीवन यापन
‘नेकपा’ भित्र रहेको ‘क’ चुनौतीमा परेको छ— आफ्नै कारणले । कम्युनिष्टको सरकार भनेको गरिवको सरकार हो भन्ने भनाइ पछिल्लो घटनाले चेपाङको चाहिं नभएको अनुभूति गराएको छ । चितवन राष्ट्रिय निकुञ्जले
सरकारले चार महिना लामो लकडान अन्त्य भएको घोषणा गरेसँगै राजधानी काठमाडौंलगायतका देशका शहरहरु पुरानै अवस्थामा फर्किएका छन् । देशभर नागरिकहरुको चहलपहल बढेको छ । सरकारले लकडाउन खुकुलो गरेसँगै शहरी क्षेत्रमा
सरकारले दुई दिनअघि अर्थात् साउन ७ गतेदेखि लकडाउन अन्त्य भएको घोषणा गरेको छ । घोषणा गरेकै भोलिपल्ट बुधबार चिनियाँ व्यापारी र रौटहटका एक गरी दुई जनाको मृत्यु भएको छ ।
विश्वव्यापीरूपमा फैलिएको कोरोना संक्रमणका कारण कैयन पत्रकार र प्रकाशन गृहहरू आर्थिक संकटमा छन् । खास गरी व्यक्तिगतस्तरको सानो लगानीमा सञ्चालित मिडिया बन्द भएका छन् भने ठूला भनिएका प्रकाशन गृहले पनि
केही दिनदेखि परेको अविरल वर्षाका कारण मुलुकभर बाढी र पहिरोले आतंक मच्चाएको छ । बाढी–पहिरोका कारण १ सय १९ जनाले ज्यान गुमाइसकेका छन् भने ६० जनाभन्दा बढी बेपत्ता भएको समाचार
महालेखा परीक्षकको कार्यालयले केही दिनअघि आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक ग¥यो । संवैधानिक अंग महालेखाले आफ्नो प्रतिवेदन राष्ट्रपतिलाई बुझाएलगत्तै सार्वजनिक गरेर देशको आर्थिक अवस्थाको तस्वीर स्पष्ट देखाएको छ । महालेखाले जुन
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) अन्तर्गत रहेको राजधानी काठमाडौं प्रवेशको मुख्य नाका ललितपुरको खोकनामा लामो समयदेखि स्थानीयको अवरोध छ । फास्ट ट्रयाक निर्माणको काम अगाडि बढेको
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गरेपछि कोभिड–१९ ले गर्दा थलिएको अर्थतन्त्रले केही मात्रामा भएपनि राहत पाउने आशा पलाएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले
निजी विद्यालयको छाता संगठन प्याब्सन र एनप्याब्सनले अनलाइन र भर्चुअल कक्षा बन्द गरेपछि सरकारले कुनै उत्तर दिन सकेको छैन । निजी विद्यालय सञ्चालकले कक्षा बन्द मात्र गराएका छैनन् देशभर कार्यरत
नेपाल स्रोत–साधनको अभावका कारण अविकसित भएको होइन, भ्रष्टाचारका कारण पछाडि परेको हो भन्ने भनाइमा विश्वास गर्नेहरू धेरै छन् । घूस लिनु र कमिसन खानु भ्रष्टाचारका सन्दर्भमा सबैभन्दा अधिक मुखरित हुने
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्पदा पुनर्निर्माण दुई विधिमार्फत गरिरहेको छ, एक ठेकदारमार्फत र दोस्रो स्थानीय समुदायमार्फत । प्राधिकरणको अहिलेसम्मको अनुभवमा सम्पदा पुनर्निर्माणमा उपभोक्ता समितिमार्फत गराउने कार्य अब्बल ठहरिएको छ, ठेक्का प्रथाको
हरेक वर्ष प्राकृतिक प्रकोपका कारण ठूलो जनधनको क्षति हुने गरेको छ । यस वर्ष पनि बाढी–पहिरोका कारण नागरिकले ज्यान गुमाउने क्रम बढेको छ । पहाडी क्षेत्रमा बाढी–पहिरो र तराई क्षेत्रमा
मानिसको बाँच्नपाउने हक सबैभन्दा ठूला अधिकारको रुपमालिने गरिन्छ । यसको मतलवमानिस अकालमा मर्न हुँदैन भन्ने हो । तर, मानिस कतिपयआफ्नै लापरवाहीले त कतिपय सरकारले आफ्नो जिम्मेवारी पूरा नगर्दा अकालमाज्यानगुमाउने अवस्थाआउने
निजी स्कुलहरूले मनपरी शुल्क उठाएर र एसईईको परिणामअघि नै कक्षा ११ को भर्ना प्रक्रिया शुरू गरेको छ । कोरोना (कोभिड–१९) महामारीको कारण आक्रान्त बन्न शुरू गरेको काठमाडौं उपत्यकामा अधिकांश विद्यालयले
कोरोना भाइरसलाई भयावह स्वरूप दिएर आम नागरिकलाई त्रसित बनाउने काम मिडियाले गर्यो भन्ने आरोप सरकारका व्यक्तिहरूले लगाएका छन् । त्यसो त हाम्रो सरकारले मात्र यस प्रकारको आरोप लगाएको होइन, अन्यत्रका
‘व्यक्ति राजनीतिक हुन्छ’ भन्ने सन् १९६९ मा प्रकाशित नारीवादी कारोल हनिसको विचार सर्वत्र स्वीकारिएको छ । व्यक्तिगत जति पनि गतिविधि हुन्छन् त्यसमा राजनीतिको प्रभाव वा असर हुन्छ भन्ने आशय यस
राष्ट्रपति व्यक्ति होइन, संंस्था हो । यस संस्थालाई गणतन्त्रको अभिभावकीय मुख्य संस्थाका रूपमा लिइन्छ । मुलुकको सर्वाङ्गिण हित र संविधानको शब्द र मर्मको अधिकतम् व्यावहारिक रूप दिन राष्ट्रपति पदको सक्रिय
राजनीतिक स्थिरताका लागि नागरिकले नेपाल कम्युनिस्ट पार्टीलाई झन्डै दुई तिहाइको बहुमत दिए । राजनीतिक अस्थिरता हुँदा नौ–नौ महिनामा सरकार परिवर्तन हुने फोहोरी खेलबाट दिक्क भएर नागरिकले पाँच वर्ष नै नेकपालाई
काठमाडौं उपत्यकामा अब समुदायस्तरमा नै कोरोना भाइरसको संक्रमण देखापरेको छ । काठमाडौंको रैथाने र कोठाभाडामा बसेकालाई पनि कोरोना भाइसर देखिएका कारण यहाँ समुदायस्तरमा नै त्यसको संक्रमण भएको अनुमान लगाउन सकिन्छ