विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को महामारीले नेपाल पनि प्रभावित बनेको छ । सरकारले चार महिनालामो लकडाउन गर्दा नियन्त्रणमा रहेको कोरोना संक्रमण लकडाउन खुलेपछि ह्वात्तै बढेको छ । नेपालमा दुई जनालाई कोरोना
न्यायपालिकामा शुद्धीकरणको प्रश्न निकै गम्भीर छ । कानुनी राजको बखान गरेर नथाक्ने शासकहरुले यतिखेर न्यायपालिकालाई शुद्धीकरण गर्नैपर्ने अवस्थामा पु¥याए । न्यायमूर्तिहरुबाट भएका केही फैसलाले स्वतन्त्र न्यायको धज्जी उडाएपछि विभिन्न क्षेत्रबाट
प्रदेश नम्बर २ पछि कोरोना संक्रमणको हटस्पट बनेको वागमती प्रदेशमा कोरोना संक्रमण तीव्रगतिमा बढिरहेको छ । संघीय राजधानी उपत्यकामा कोरोनाको गति बढिरहँदा दुई महानगरसहित १६ स्थानीय तहले खासै भूमिका निर्वाह
कोरोना के हो र कसरी सर्छ भन्ने बिषयमा जो कोहीले पूर्ण जानकार भएझैं बोलेको सुनिन्छ । तर व्यवहारमा उतार्ने विषयमा भने अत्यन्तै लापरबाही गरेकै कारण पछिल्लो समय कोरोना संक्रमितको दर
कोरोना भाइरसका कारण अहिले आम उद्योगी, व्यवसायीहरुले तेस्याउ“दै आएको मुख्य प्रश्न हो– मुलुकको अर्थतन्त्र बचाउन सरकारसंग के योजना छ ? लकडाउनको अन्त्यसंंगै विस्तारै आर्थिक क्रियाकलाप शुरु गर्न खोजेको पनि विभिन्न
कोरोना भाइरसको त्रास आम नागरिकमा दिन–प्रतिदिन बढिरहेको छ । कोरोनाबाट नेपालमा २२ हजार ९ सयभन्दा बढी नागरिकहरु संक्रमित भइसकेका छन् । संक्रमित हुनेको संख्या दिनहुँ बढ्दै गइरहेको छ ।सरकारले चार
कोरोना भाइरसको संक्रमण कर्मचारी तन्त्रमा पनि सर्ने क्रम बढेपछि मुलुक झन् भयावह बन्दै गएको छ । सार्वजनिक निकायका कर्मचारीमा कोरोना भाइरस संक्रमण हुन थालेपछि जनताका दैनिक कार्यमा पनि अवरोध आएको
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र दुई अध्यक्षको आन्तरिक विवादको कारण पार्टी फुट्ने हो कि भन्ने आशंकाले कार्यकर्ता र समर्थकहरु चिन्तित देखिन्छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको
काठमाडांै, भक्तपुर, ललितपुर, वीरगञ्ज लगायतका घना बस्ती भएका शहरमा कोरोना संक्रमणको चाप बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेताहरुका साथ जनस्वास्थ्यविज्ञहरु समेतलाई बोलाई पुनः लकडाउन गर्ने
जनतासँंग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकारमा देखिएको बेथितिले सीमा नाघ्न थालेको छ । लामो समयपछि जनताले आफै चुनेको प्रतिनिधिबाट आफ्नो ठाउँंको विकास हुनेमा ठूलो अपेक्षा राखेका थिए । झण्डै १५
देशका विभिन्न स्थानमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंकामा विभिन्न क्षेत्रमा पुनः लकडाउन गर्न थालिएको छ । झण्डै चार महिना लकडाउन भोगेका सर्वसाधारण नागरिकहरु पुनः लकडाउनमा जानुपर्ने मानसिकतामा देखिएका छन् । त्यत्रो
कोरोनाभाइरस रोकथाम एवं नियन्त्रणको लागि सरकारले चार महिना लकडाउन गरेर खुलाएसँगै संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । लकडाउन खुला भएसँगै नागरिकहरुको चहलपहल पुरानै अवस्थामा देखिएको छ । सरकारले तोकेको
विश्वमा सम्मानित व्यवसायमध्ये कानुन व्यवसायलाई पनि लिने गरिन्छ । भनिन्छ– कानुन व्यवसायीले मेहनत गरेन भने उसको पक्षको घर–खेत नै जान्छ । यदि कानुन व्यवसायले दिलो ज्यान दिएर मेहनत गर्यो भने
नेपालमा अहिंसात्मक आन्दोलनको प्रारम्भ कुन विन्दुबाट थालियो, अनुसन्धानको विषय छ । तर जतिपनि ठूला र सफल आन्दोलन नेपालमा भए र जसले मुलुकको व्यवस्था र पद्धति फेर्ने काम ग¥यो, त्यसमा अहिंसात्मक
आम जनताले सरकारी सूचनालाई शिरोधार्य गर्दै झण्डै पाँच महिना लकडाउनको पालना गरेर शहरमा काम नभएपछि बाँच्ने उपाय खोज्दै पैदल यात्रादेखि विभिन्न कठिनाइ भोगेर स्थायी घरगाउँ पुगेका नेपाली पुनः शहरतिर फर्किन
कोरोना संक्रमणका कारण विश्व नै अहिले आक्रान्त छ । संसारभर अहिले कोरोना महामारीका कारण हरेक क्षेत्र संकटतर्फ उन्मुख हुदै गएको छ । उद्योग कलकारखानादेखि दैनिक ज्याला मजदुरी गरेर जीवन यापन
‘नेकपा’ भित्र रहेको ‘क’ चुनौतीमा परेको छ— आफ्नै कारणले । कम्युनिष्टको सरकार भनेको गरिवको सरकार हो भन्ने भनाइ पछिल्लो घटनाले चेपाङको चाहिं नभएको अनुभूति गराएको छ । चितवन राष्ट्रिय निकुञ्जले
सरकारले चार महिना लामो लकडान अन्त्य भएको घोषणा गरेसँगै राजधानी काठमाडौंलगायतका देशका शहरहरु पुरानै अवस्थामा फर्किएका छन् । देशभर नागरिकहरुको चहलपहल बढेको छ । सरकारले लकडाउन खुकुलो गरेसँगै शहरी क्षेत्रमा
सरकारले दुई दिनअघि अर्थात् साउन ७ गतेदेखि लकडाउन अन्त्य भएको घोषणा गरेको छ । घोषणा गरेकै भोलिपल्ट बुधबार चिनियाँ व्यापारी र रौटहटका एक गरी दुई जनाको मृत्यु भएको छ ।
विश्वव्यापीरूपमा फैलिएको कोरोना संक्रमणका कारण कैयन पत्रकार र प्रकाशन गृहहरू आर्थिक संकटमा छन् । खास गरी व्यक्तिगतस्तरको सानो लगानीमा सञ्चालित मिडिया बन्द भएका छन् भने ठूला भनिएका प्रकाशन गृहले पनि