विदेशबाट जिउँदो माछा आयात गर्न रोक लगाएको प्रावधानलाई सर्वोच्च अदालतले हाल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि पनि सरकारले सो आदेशलाई कार्यान्वयन गर्न आनाकानी गरिरहेको देखिएको छ । वडा दशैंको मुखमा
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको बिवाद केही मथ्थर भएको आभास गरेका जनताले मन्त्रिमण्डल पुर्नगठनपछि पार्टीभित्र मौलाएको बिकृती फेरी छताछुल्ल भएको छ । पार्टी अध्यक्षद्धय केपी ओली र पु्ष्पकमल दाहालबीच मन्त्रिमण्डल
विश्वव्यापी रुपमा मानव अस्तित्वमाथि नै संकट सृजना गर्दै फैलिएको कोरोना भाइरसले राष्ट्रिय–अन्तर्राष्ट्रिय अर्थतन्त्र मात्र डामाडोल पारेन पारिवारिक, धार्मिक, सांस्कृति, सामाजिक परिवेशलाई समेत तहस–नहस बनाउँदै छ । यस अवस्थामा विश्वका अन्य
घना बस्तीमा फैलदो अवस्थामा रहेको कोरोना संक्रमण अव देशका कुना–कन्दरामा पुग्ने निश्चितप्रायः भएको छ । नेपालीहरुको महान चाढ नजिकिएसंँगै कोरोना संक्रमण देशभर फैलनसक्ने आंँकलन गर्न थालिएको छ । देशका विभिन्न
समयसँगै कोरोना भाइरस संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएको छ । लक्षणसहितको कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा मृत्युदर पनि आकाशिएको छ । संक्रमणको जोखिमलाई नियन्त्रण र रोकथाम गर्न तत्काल प्रभावकारी कदम
सात महिनाको अवधिमा नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघिसकेको छ । छ सयभन्दा बढी नागरिकहरुले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने एकै दिन पाँच
कोरोना भाइरसको संक्रमितको संख्या नेपालमा एक लाख नाघेको छ । हाल भइरहेको अनुपातमा संक्रमित संख्या बढ्दै जाने हो भने काठमाडौं उपत्यकाको हरेक घरमा कोरोना संक्रमित भएका व्यक्ति पाउन सकिने पनि
सरकारले पुनः लकडाउन गर्ने हल्लाले यो वर्षको चाडवाड घरभित्रै हुने हो कि भन्ने आशंका शुरु भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार पुगेपछि लकडाउन गर्न
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसी गरिब जनता र जेहेन्दार विद्यार्थीको हकहितका लागि जीवन नै बाजी लगाएर १९औं पटकको सत्याग्रहमा होमिनुभएको २४ दिन भैसक्दा पनि सरकारले बेवास्ता गरेकै कारण उहाँको
कोरोना महामारीले दोस्रो विश्व युद्धपछिको सबभन्दा ठूलो मानवीय र आर्थिक संकट थोपर्दै छ । कोरोनाको प्रभावले गर्दा अहिले एक कसिसमको विश्वव्यापी मन्दी शुरु भएको छ । अन्तर्राष्ट्रिय विज्ञहरुले भविष्यसम्मको यसको
दैनिक उपभोग्य वस्तुको विक्री–वितरण ठीक किसिमले भए–नभएको अनुगमन गर्न कर्मचारी तथा प्राविधिकहरु देख्नासाथ व्यवसायीहरु ढोकामा ताल्चा लगाएर भाग्नथालेका छन् । सडक–पेटीमा पसल गर्ने साइकलवाला वा अन्य व्यापारी नगर प्रहरी देख्नासाथ
नागरिकहरुले दैनिक रुपमा उपभोग गर्ने खाद्य वस्तु म्याद सकिएको पाइएपछि सर्वत्र चिन्ता थपिएको छ । उपभोक्ताहरुले कुनै पनि खाद्य वस्तु खरिद गर्दा त्यसको उपभोग्य मिति हेरेर मात्र खरिद गर्ने गरेका
कोरोना भाइरसको संक्रमण भए–नभएको थाहा पाउने विधि पीसीआर परीक्षणका सम्बन्धमा बेलाबेलामा विवाद आउने गरेको छ । निजी स्तरका स्वास्थ्य संस्थाहले सरकारले तोकेभन्दा बढी शुल्क लिने गरेका र सरकारी स्वास्थ्य संस्थाले
चाडबाडको मुखैमा कालोबजारी गर्नेमाथि कारबाही गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ । तीन सातामा २७ व्यवसायीलाई कारबाही गरेर प्रशंसा पाएको महानगरको उपभोक्ता हित संरक्षण समितिले यसलाई निरन्तरता दिन्छ–दिदैन, त्यो भने
नेपालले पनि विश्व मुटुरोग दिवस मनाएको छ । हाम्रो मुलुकमा बच्चादेखि युवा र वृद्ध सबै उमेर समूहका व्यक्ति मुटुरोगी हुनुका साथै समयमै उपचार नपाएर मृत्युवरण गर्नेको संख्या ठूलो छ ।
नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ– सत्ताधारी नेकपामा पनि भागबण्डाको रस्साकस्सी थपिंदैगएको छ । कोरोना महामारी कहिलेसम्म लम्बिन्छ कुनै पूर्वअनुमान छैन– जस्तो, नेकपाभित्रको कुर्सी पाउने महामारीको अन्त्यका बारेमा
सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेका रिट निवेदन तथा मुद्दामाथि ज्यादै नै अन्याय भएको छ । तिनीहरुको औचित्य समाप्त हुनलाग्दा समेत सुनुवाई हुन नसकेपछि सम्बन्धित पक्षलाई अन्याय हुनु स्वाभाविकै हो ।
सरकार समर्थित विद्यार्थी संगठन अनेरास्ववियु प्रमुख प्रतिपक्ष नेपाल विद्यार्थी संघलगायत १३ विद्यार्थी संगठनले लामो र छोटो दुरीमा सञ्चालित सार्वजनिक यातायातमा यात्रुभाडा घटाउन माग गर्दै अल्टिमेटम दिएका छन् । असोज ५
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले अघिसारेका माग आम सर्वसाधारण नागरिकका पक्षमा छन् भन्नेमा कसैले नकार्न सक्तैन । तर, दुर्भाग्य के छ भने– यी माग पूँजीपतिका विरुद्ध लक्षित हुनपुगेका
कोरोना संक्रमणका कारण मुलुक अनिश्चितता तर्फ रुमलिन थालेको छ । लामो समयको लकडाउन पछि पनि अवस्थामा सुधार नआएपछि सरकारले अवस्थालाई सामान्यतर्फ लैजाने प्रयास गरेको छ । अहिले जनजीवन सामान्य बनेको