गर्भमै भ्रूण–पतनमा पर्ने छोरीहरु जन्मिहाले पनि बलात्कारपछि हत्याको शिकार हुने देशको नागरिकका रुपमा परिचय दिनुपर्दा कुन नागरिकको शिर ठाडो रहला ? बलात्कारपछि हत्या गर्ने घटना पाशविक कुकर्मको पराकाष्ठा हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादतत्काल समाधानहुने अवस्थानहुँदानहुँदै घोषित निर्वाचनको मितिआउनअब ८२ दिनमात्रबाँकी छ । एकातिर नेकपाको विवादआधिकारिक रुपमा समाधाननहुनु, निर्वाचनको लागि घोषित गरिएको दिन छोटिदै जानु, निर्वाचन हुन्छ भन्ने
संवैधानिक आयोगमा असंवैधानिक नियुक्ति गरेको भन्दै सरकारविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले आह्वान गरेको आम हड्तालका कारण बिहीबार विशेषतःः शहरी जनजीवन अस्तव्यस्त भयो । त्यसो त बन्दको असर देशैभर नपरेको होइन ।
विगत नौ महिनादेखि अहोरात्र आम बिरामीको उपचार र व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, शव व्यवस्थापनलगायत सुरक्षाका लागि फ्रन्टलाइनमा खटिने व्यक्तिहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिइएपछि उनीहरुको अनुहारमा
दक्षिण–पूर्वी एसियाली मु्लुक म्यानमार (बर्मा) मा त्यहाँको सेनाले जननिर्वाचित सरकारलाई हतियारको बलमा ‘कु’ गरेर सत्ता हातमा लिएको छ । लामो समयदेखि सेना र जननिर्वाचित सरकारबीच रहँदै आएको द्वन्द्वको फाइदा उठाउँदै
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले नेपाललाई पनि अछुतो राखेन । कोरोनाका कारण देशको अर्थतन्त्र अस्तव्यस्त भएको छ । विकास निर्माणको काम अघि बढ्न सकेको छैन । देश
नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु भइसकेको छ । यो करिब ५ लाख नेपालीका लागि प्रत्यक्ष खुसीको खबर भएको छ भने आत्मविश्वास बढाउने हिसाबले ३ करोड नै यसबाट लाभान्वित भएका
कोरोना भाइरसविरुद्धको खोप नआई कोरोना नियन्त्रण सम्भव छैन भन्ने विश्वको ठम्याइसँगै विश्वका वैज्ञानिकहरुले खोप पहिचान गरी विश्वव्यापीरूपमा कोरोना भाइरसविरुद्धको खोप लगाउन योग्य बनाएर विश्वसामु वितरण गर्ने क्रम बढेको छ ।
अहिले आर्थिक वर्ष २०७७/७८ को सातौं महिना चलिरहेको छ । दोस्राे त्रैमासिक पूरा भइसकेको सन्दर्भमा आर्थिक वर्षको आधाभन्दा केही बढी अवधि सकिसकेको स्थिति छ । आर्थिक वर्षको आधा अवधि पूरा
प्रतिनिधिसभा विघटनविरुद्ध ‘बालुवाटार मार्च’ मा सहभागी भएका मानवअधिकारकर्मी, नागरिक समाजका अगुवा र सर्वसाधारण नागरिकमाथि प्रहरीद्वारा पानीको फोहोराको प्रयोग गर्दै भएको दमनको घटनाले वर्तमान कामचलाउ सरकारलाई चारैतिरबाट आलोचनाका फोहोरा दिलाएको छ
निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनका विषयमा अध्ययनका लागि लगाएको एक महिनाभन्दा लामो अवधि बेकार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षबीचको
सरकारले सडकलाई मानव आवासमुक्त बनाउने घोषणा गरेको बर्षौं भइसकेको छ । सरकारले गरेको घोषणा व्यावहारिक रुपमा कार्यान्वयन नहुँदा अझै पनि मठ मन्दिर र सडकमा सडक मानवहरु कष्टकर जीवन जिउन बाध्य
वर्तमान काम चलाउ सरकारले कृषि क्षेत्रमा वैदेशिक लगानी गर्न सक्ने गरी ल्याएको प्रावधान कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि नेपाली किसानहरुले केही राहत पाएको महसुस गरेको जानकारीमा आएको छ
प्रतिनिधिसभा विघटन नाजायज हो भन्ने विषयमा कुनै विवाद रहेन । स्वयं प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समर्थकहरुले पनि यसलाई ‘जायज’ भनेका छैनन्, बरु ‘बाध्यात्मक’ भनेका छन् । त्यसैले, अझै
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको एकवर्षे अवधिमा दैनिक लाखौं मानिस संक्रमित भइरहेका छन् जसमा २० लाखभन्दा बढीले ज्यान गुमाएका छन् । वैज्ञानिकहरुले कोरोनाविरुद्धको खोप पत्ता लगाई मानव जातिमा प्रयोग
अस्थिर राजनीति मुलुकको नियति नै बन्दै गएको छ । झण्डै तीन दशकपछि जनताले एउटा दललाई बहुमत दिएर पाँच वर्षसम्म सरकार सञ्चालनको जिम्मा दिएका थिए । तर, राज्यले त्यसलाई पचाउन सकेन
सत्तारूढ दल नेकपाको आन्तरिक कलहले गर्दा प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक प्रणालीमाथिकै संकट हो । झन्डै दुई तिहाइ बहुमतको धरातलमा उभिएको सरकारले प्रतिनिधिसभा विघटन गर्नु सरासर असंवैधानिक कार्य हो । संविधानमाथिकै
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको एक महिना पूरा भएको छ । प्रतिनिधिसभा विघटन भएपछि नेकपा– ओली समूहबाहेक सबै राजनीतिक शक्तिहरु असंवैधानिक कदमका विरुद्ध आन्दोलनरत छन् । यद्यपि यो
चिकित्सा शिक्षामा रहेका अनियमिततामा कमी आउन सकेको देखिएन । यस क्षेत्रको सुधारका विषयमा पटक–पटक सरकारले सामाजिक अभियन्ता डा. गोविन्द केसीसँग सम्झौता गर्ने तर कार्यान्वयनमा भने नल्याउने गरेको प्रमाण पछिल्लोपटक वीरगन्जमा
सशस्त्र द्वन्द्वबाट पीडा भोगेकाहरु हालसम्म पनि दुःख लिएर बाँच्न विवश भइरहेका छन् । राज्यपक्ष र विद्रोही बीच भएको द्वन्द्वबाट हजारौं निर्दोष जनता हालसम्म पनि प्रताडित भएर बाँच्नुपरिरहेको छ । ती