राजनीतिक दलहरु आग्रह छोडेर सहमतिमा आऊन् भन्ने जनचाहनाविपरीत सरकारले पुनःस्थापित प्रतिनिधिसभालाई कुनै ‘बिजनेस’ नदिई यसको हिउँदे अधिवेशन अन्त्य गरिदिएको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा भंग गर्ने सिफारिस गरेका तर
सबै नीतिको मूलनीति राजनीति हो । राजनीतिक नेतृत्वबाट शासन व्यवस्था सञ्चालन हुने गर्छ । नेपालमा राजनीतिक परिवर्तनबाट निकै महत्वपूर्ण उपलब्धि हासिल भएको छ । देशमा राजनीतिक अस्थिरता हुँदा नौ–नौ महिनामा
न्यायालयको इतिहासमा सर्वप्रथम केही दिनअघि सर्वोच्च अदालतको एउटा इजलासमा १ सय ३८ थान मुद्दा सुनुवाइका लागि पेस भएका छन् । सर्वोच्च अदालतमा कार्यरत भइसकेका कर्मचारीहरूले एउटा इजलासमा त्यति धेरै मुद्दा
कोरोनाको दोस्रो महामारी लहर शुरू हुन थालेको देखिन्छ तर आम नागरिकमा लापरबाही दिन प्रतिदिन बढिरहेको छ । दैनिक करिब ५ सयको हाराहारीमा संक्रमितको संख्या थपिन थालेको छ । दुई दिनअघि
हिजोदेखि नयाँ वर्ष २०७८ सुरु भएको छ । नेपाली समाजमा नयाँ वर्षले ठूलो महत्व राख्छ । सम्बत फिर्ता भाग्य फिर्ने, दिनदशा बदलिने र सकारात्मक परिवर्तन हुने अपेक्षा राखिन्छ । व्यक्तिगत,
पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमणले विश्वलाई आक्रान्त बनायो । संक्रमणका कारण लाखौं मानिसले अकालमा ज्यान गुमाउनुप-यो भने करोडौंमा यो भाइरसले आक्रमण ग-यो । भाइरसका कारण विश्वको अर्थतन्त्रलाई तहसनहस बनायो भने
नेपालमा कोरोना भाइरसको संक्रमण भयावह बन्ने देखिएको छ । यसैलाई ख्याल गरी सरकारले तीन दिनअघि रेस्टुरेन्ट र रात्रिकालीन व्यवसाय बन्द गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ । विद्यालयहरु बन्द गर्नुपर्ने
देशभरका वन–जंगलमा केही महिनायता डडेलो लाग्ने क्रम बढेको छ । हिउँदको समयमा डढेलोको जोखिम बढी हुने गर्छ । डडेलो लाग्नुका पछाडि मानिसकै मुख्य हात हुने गर्छ । ‘हरियो वन नेपालको
आजकल बालबालिकामा मोबाइल–मोह बढेको छ । साना बालबालिकामा समेत फेसबुक चलाउने, गेम खेल्ने, विभिन्न अनावश्यक वेबसाइट हेर्ने लत लागेकाले अभिभावक चिन्तित हुन थालेका छन् । अहिलेका बालबालिकाविद्यालयबाट घर फर्किने अनि
नेपाल पत्रकार महासंघको निर्वाचन सम्पन्न भएको छ । महासंघकै इतिहासमा सर्वप्रथम १३ हजारभन्दा बढी पत्रकारले ९७ केन्द्रबाट प्रत्यक्ष मतदान गरेका छन् । तीन हजारभन्दा बढी पत्रकारका नेता छनोट गर्ने यस
कोरोना संक्रमण वृद्धि भएकै बेला विश्व बैंकले कोभिड–१९ खोप किन्नका लागि नेपाललाई ८ अर्ब ७० करोड रुपियाँ अतिरिक्त वित्तीय सहायता प्रदान गरेको समाचार बाहिरिनु स्वागतयोग्य छ । उता स्वास्थ्य तथा
कोरोना संक्रमण वृद्धि भएकै बेला विश्व बैंकले कोभिड–१९ को खोपका लागि ८ अर्ब ७० करोड रुपियाँ बराबरको अतिरिक्त वित्तीय सहायता प्रदान गरेको समाचार बाहिरिनु स्वागत योग्य मानिएको छ । विश्व
नेपाली आकाशको वायु मण्डलमा देखिएको तुवाँलोले नेपालको जनजीवन प्रभावित भएको छ । विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौं सूचीकृत भएको छ भने दिन प्रतिदिन जनजीवन प्रभावित बन्दै गएको छ । मौसम
प्रतिनिधिसभा विघटनजस्तो ठूलो राजनीतिक निर्णयलाई सर्वोच्च अदालतले स्पष्टरूपमा असंवैधानिक भएको फैसला गरेपछि पनि प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन तयार हुनुभएको छैन । आफूलाई विश्वास गरिरहेको संसद्प्रति नै अविश्वास गरेर
लोकतान्त्रिक मुलुकमा हरेक विषय पारदर्शी हुनुपर्छ । सरकारी निकाय होस् वा निजीस्तरबाट सञ्चालित संस्था नै किन नहोस्, सबै क्षेत्रले यस नीतिको अवलम्बन गर्नुपर्छ । अपारदर्शी कार्यमा कपट हुन्छ, बदनियत लुकेको
कोरोनाको कहर अझै पूर्णतः समाप्त भई नसकेको भएता पनि हिन्दुहरूको महान पर्व महाशिवरात्री यसपटक पनि विगतका वर्षहरूमा झैं धुमधामका साथ सम्पन्न भयो । पशुपतिनाथको दर्शन गर्न भक्तजनहरूको उत्साहमा कुनै कमी
सर्नेभन्दा नसर्ने रोगले बढी मृत्यु गराएको विश्व स्वास्थ्य संगठनले औंल्याएको छ– कुल मृत्युको कारणमा ६० प्रतिशत यसकै हात छ । नसर्ने रोगको मूल स्रोतका रुपमा सूर्तिजन्य पदार्थ सेवनकर्ताको संख्या उच्च
जनतामा निहित सार्वभौमसत्ता बहुदलीय व्यवस्थामा राजनीतिक पार्टीका माध्यमबाटै अभ्यासमा आउँछ । त्यसैले राजनीतिक दल र यसका नेता नैतिकवान्, इमानदार र दूरदर्शी भएमा मात्र हाम्रोजस्तो राजनीतिक पद्धतिले मुलुक र मुलुकवासीको कल्याण
नेपाली कम्युनिस्ट पार्टीहरुमा पछिल्लो समय जुन विचलन देखिएको छ, त्यो कसैको अपेक्षामा थिएन । एक किसिमको भूकम्पपछिको अनुभूति भएको हुनुपर्छ साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्तालाई । एकैखाले
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छ । नेपालको संविधान, २०७२ को कार्यान्वयन सत्ता सञ्चालकहरुका लागि चुनौतीको विषय बनेको देखिन्छ किनभने संविधान नयाँ छ, तर व्यक्ति पुराना छन्, मानसिकता पुरानो छ