काठमाडौं, (नेस) नेपाल वायुसेवा निगमले भुटान एयरलाइन्सको विमान भाडामा लिएर चलाउने भएको छ। निगमले २ दुई महिनाको लागि जहाज भाडामा लिन लागेको हो। निगमले पटक–पटक ग्लोबल टेन्डरमार्फत् जहाज भाडाको
काठमाडौं, (नेस) एक्स्प्लोर अर्थमुभर्स प्रालिले ९१३८ र ९१९० मोडलका २ प्रकारका एसडीएलजी ग्रेडर बजारमा ल्याएको छ। यी ग्रेडरहरू प्राविधिक रूपमा सर्वोत्कृष्ट हुनाको साथै कडा क्वालिटी नियन्त्रण प्रक्रियाअन्तर्गत उत्पादन गरिएको
पुष्कर बुढाथोकी, भक्तपुर, नेपालकै सबैभन्दा ठूलो कार्पेट उद्योगमध्ये पर्ने यती कार्पेट इन्डस्ट्रिजमा शनिबार मध्यराति लागेको भीषण आगलागीबाट डेढ अर्ब रुपियाँभन्दा बढीको क्षति भएको छ। भक्तपुर नगरपालिका–२ सल्लाघारीस्थित उद्योगमा राती
नेपाल समाचारपत्रनेपाल समाचारपत्रलमजुङ कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनिसकेको लमजुङ अब माछामा पनि आत्मनिर्भर हुने तयारीमा जुटेको छ। रागिनास नगरपालिकाका पाँच जना युवाले संयुक्त रूपमा माछापालन व्यवसाय शुरू गरेसँगै जिल्ला माछाको
वीरबहादुर बम, मुगु नगदेबालीको रूपमा चिनिने आलुको उत्पादन जिल्लामा बढ्दै जान थालेको छ। गाउँमा उत्पादन हुने आलु बजार क्षेत्रमा सहजै रूपमा बिक्री हुन थालेपछि पाखो जग्गामा अन्य बाली छोडेर
काठमाडौं, (नेस) बर्जर पेन्ट्सले एक्सक्लुसिभ शोरुम पेन्ट प्लसको नयाँ स्टोर बागेश्वरी कलर हाउस बसपार्क रोड नेपालगन्जमा विस्तार गरेको छ। एक्सक्लुसिभ स्टोरको हालै उद्घाटन भएको हो। ‘बुझ्नुहोस्, रोज्नुहोस् अनि रंगाउनुहोस्’ भन्ने
नेपाल समाचारपत्र हेटौंडा बाराको कलैयाबाट करिब चार वर्षअघि हेटौंडा आएर घर बनाउने ठेकेदारी काम गरिरहेका रामलखन यादव घरधनीसँगको बार्गेनिङ अनुसार घर बनाएको ज्याला तय गर्छन्। वर्गफुट वा हचुवाको भरमा भए
नेपाल समाचारपत्र हेटौंडा सरकारले हालै सार्वजनिक गरेको बजेटमा मकवानपुरमा करिब साढे तीन अर्ब रुपियाँ छुट्याइएको छ। स्थानीय तह लागू भएसँगै सार्वजनिक भएको पहिलो बजेट भाषणले मकवानपुरका १० स्थानीय तहमा छुट्टाछुट्टै
हेमन्त जोशी, काठमाडौं चालू आर्थिक वर्षमा १ करोड ८८ लाख रुपियाँ मात्रै पाएको राष्ट्रिय किसान आयोगले आगामी आर्थिक वर्षका लागि १० करोड १५ लाख रुपियाँ मात्र विनियोजन गरेको छ। २०
हेमन्त जोशी, काडमाडौं निर्यातको तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हुँदा नेपालको वैदेशिक व्यापारको अवस्थामा सन्तुलन कायम हुन सकेको छैन। चालू आर्थिक नौ महिना अवधिमा व्यापारघाटा ७ खर्ब ४६ अर्ब
नेपाल समाचारपत्र ललितपुर नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले आर्थिक सम्भावनालाई मूर्त रूप दिन स्थानीय तहको जनप्रतिनिधिको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने धारणा राख्नुभएको छ। ललितपुर उद्योग वाणिज्य संघले नवनिर्वाचित
नेपाल समाचारपत्र हेटौंडा क्लासिक ट्रेड इन्टरनेसनल प्रालिले कम्पोजिट सिलिन्डर हेटौंडाको बजारमा ल्याएको छ। हेटौंडामा बुधबार आयोजित पत्रकार सम्मेलनमा बिक्री शुरू भएको घोषणा गरिएको हो। कार्यक्रममा उपमहानगर मेयर हरिबहादुर महत, ग्यास
नेपाल समाचारपत्र काठमाडौं आगामी आर्थिक वर्षका निम्ति सरकारले सोमबार ल्याएको बजेटप्रति नेपाल उद्योग वाणिज्य महासंघको ध्यान आकर्षित भएको जनाएको छ। महासंघले मुद्रास्फीति ७ प्रतिशतमा सीमित गर्ने थप एक लाख स्वरोजगार
काठमाडौं, (नेस) ‘राम्रो’ ब्रान्डका बिस्कुट तथा कुकिजको उत्पादक आरपी बेकरीलाई ९औं राष्ट्रिय खाद्य स्वच्छता दिवसमा प्रथम स्थानको प्रमाणपत्र प्रदान गरिएको छ। कृषि विकास मन्त्रालयअन्तर्गत, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले
नेपाल समाचारपत्र काठमाडौं उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आइतबार व्यवस्थापिका संसदमा आर्थिक वर्ष २०७३⁄७४ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्नुभएको छ। मुलुकको अर्थतन्त्रका विभिन्न पक्ष र नीति तथा कार्यक्रमको कार्यान्वयनबाट हासिल
काठमाडौं, (नेस) सरकारले भूकम्पपीडितका लागि राहत स्वरूप वितरण गर्ने भनिएको ट्याक्सी नम्बर असारको दोस्रो साता वितरण गरिने भएको छ। यातायात व्यवस्था विभागले ट्याक्सी वितरण कार्यक्रम दोस्रो चरणको स्थानीय निकाय चुनावका
नरेन्द्र केसी, दाङ शान्तिनगर गाउँपालिका–२ सिमसुन्दरपुरका भरत खड्का यो वर्षदेखि नयाँ अभ्यासमा जुट्नुभएको छ। यो वर्ष उहाँले मेसिनबाट मकै रोप्नुभएको छ। पछिल्लो समयमा दाङको कृषि क्षेत्रमा बढ्दै गएको कृषि प्रविधिको
नेपाल समाचारपत्र काठमाडौं अघिल्लो २ महिनाको तुलनामा वैशाख महिनामा तरकारीको मुल्यमा वृद्धि भएको छ। कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार पछिल्लो १ महिनाको अवधिमा मात्र ३० देखि
प्रताप बानियाँ, म्याग्दी विगत केही वर्षयता पहाडी जिल्ला म्याग्दीमा सुन्तलाजात फलफुलको उत्पादनमा वृद्धि हुँदै गएको छ। खासगरी सुन्तला सुदृढीकरण अभियान सञ्चालन गरेपछि पछिल्लो समय जिल्लामा सुन्तला उत्पादन बढेको हो। सुन्तला
काठमाडौं, (नेस) कल मोबिलिटीसँगको सहकार्यमा सिस्का एलइडीले राजधानीको पुतलीसडकमा आधिकारिक शोरुम संञ्चालनमा ल्याएको छ। घरेलु, औद्योगिक तथा व्यापारिक प्रायोजनका लागि प्रयोग हुने विभिन्न प्रकारका सिस्काका एलइडी सामान शोरुममा राखिएको छ।