काठमाडौं, (नेस) निरन्तर वृद्धि भइरहेको व्यापार घाटालाई कम गर्न निर्यात वृद्धि गर्न लघु, घरेलु तथा साना उद्योगहरूको प्रवद्र्धन र विकास गर्न साना उद्योगीले अर्थमन्त्री डा. युवराज खतिवडाको ध्यानाकर्षण गराएका छन्।
नेपाल समाचारपत्र काठमाडौं भक्तपुरको कमलविनायकमा निर्माणाधीन होटल यातुको सञ्चालनमा आउनुअघि नै सञ्चालकहरूबीच विवाद भएको छ। कम्पनी रजिस्ट्रार कार्यालयमा एउटै होटलको संरचना दुई कम्पनीको नाममा रजिस्ट्रर भएपछि सञ्चालकबीचको विवाद छताछुल्ल भएको
नेपाल समाचारपत्र काठमाडौं अर्थमन्त्री डा. युवराज खतिवडाले अनिवार्य दायित्वका क्षेत्रमा विनियोजित रकम अन्य चालू खर्चमा रकमान्तर नगर्न निर्देशन दिनुभएको छ। चालू आर्थिक वर्षको अर्धवार्षिक बजेट समीक्षा गर्दै अर्थमन्त्री खतिवडाले मुलुकको
दीपेन्द्र थापा, काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मलेसियाको निजी हवाई सेवा प्रदायक कम्पनी एयर एसिया एक्सको काठमाडौं उडान तथा अवतरण रोक लगाएको छ। विमानस्थलको सेवा प्रयोग गरेवापत शुल्क नतिरेपछि उक्त एयरलाइन्सको
ज्ञानेन्द्रलाल प्रधान कोषाध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ तीन तहको निवार्चनपश्चात नयाँ सरकारको गठन भइसकेको छ। चुनावी परिणापछि स्थायी सरकार गठन हुने अपेक्षा गरिएको छ। स्थायी सरकरको संकेत आएसँगै निजी क्षेत्र
काठमाडौं, (नेस) सरकारले पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट सन् २०१८ को फेब्रुअरीसम्म १७ अर्ब रुपियाँ जम्मा भएको छ। बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीबाट निर्माण गर्न सरकारले पेट्रोलियम इन्धन आयात गर्दा
नेपाल समाचारपत्र काठमाडौं चालू आर्थिक वर्षको सात महिना अवधिमा भन्सार राजस्व संकलन लक्ष्यभन्दा कम देखिएको छ। माघ मसान्ससम्म ४ दशमलव ६५ प्रतिशत कम राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ।
यमलाल भुसाल, बुटवल । प्रदेश नम्बर ५ को राजधानी घोषणा संगै बुटवल र आसपासको क्षेत्रमा ठुला लगानीका होटल खुल्न थालेका छन । विगत १ महिनामा बुटवल र आसपासमा ३ दर्जन
काठमाडौं, (नेस) बाथरुम सामग्रीको ब्रान्ड प्यारीवेयरले नेपालमा यसको बजार सबलीकरण गरेको छ। प्यारीवेयरले नेपालमा आफ्नो ब्रान्ड उपस्थिति बढाउँदै उत्पादनहरुलाई बजार केन्द्रित गरेको हो। रोका गु्रपले काठमाडौंमा रोका बाथरुम प्रोडक्स प्राइभेट
काठमाडौं, (नेस) नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले डडेलधुरामा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) शुरू गरेको छ। नयाँ ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स
हेमन्त जोशी, काठमाडौं सीमित ठाउँमा उपभोक्ता र व्यवसायीको बढ्दो चापले अव्यवस्थित बन्दै गएको कालीमाटी फलफूल तथा तरकारी बजार बिस्तार कार्य बजेट अभावका कारण अलपत्र परेको छ। बजारलाई दुई वर्षभित्र थप
ज्ञानमणि नेपाल कालोटोपी राम्चेबेंसी,काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका ११, जैसीथोकस्थित राम्चेबेंसीका करिब दुईसय कृषक पछिल्ला दिनमा तरकारी खेतीतर्फ भएकै कारण वार्षिक एक करोडभन्दा बढी आम्दानी गर्न सफल
दीपेन्द्र थापा, काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एअर एसियालाई बक्यौता तिर्न फेब्रुअरी २८ तारिखसम्मको समयसीमा दिएको छ। त्यसअवधिमा बक्यौता नतिरे उडान तथा अवरतरणमा प्रतिबन्ध लगाउने तयारी भइरहेको विमानस्थल स्रोतले जनाएको छ।
काठमाडौं, (नेस) संघीय संरचनाअनुरूप तीन वटै तहमा प्रशासनिक अधिकार बाँडफाँडअनुसार प्रदेश सरकारलाई राजस्व निर्धारण तथा असुलीका लागि अधिकार दिइएको छ। नयाँ सरकार गठनलगत्तै अर्थमन्त्रालयले प्रदेशसभाको व्यवस्थापकीय अधिकारअनुसार कर लगाउने, उठाउने,
नरेन्द्र केसी, दाङ उपराष्ट्रपति नन्दबहादुर पुनले बढ्दो व्यापारघाटाप्रति चिन्ता व्यक्त गर्नुभएको छ। दाङको घोराहीमा शुरू भएको प्रादेशिक व्यापार महोसत्वको उद्घाटन गर्दै उहाँले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो। ‘कुनै पनि देशको
काठमाडौं, (नेस) इँट्टा उत्पादनमा प्रयोग भइरहेको परम्परागत विधि प्रतिस्थापन गर्दै वातावरणमैत्री प्रविधि भित्र्याउन दक्षिण एसियाका इँट्टा व्यवसायी सकारात्मक बनेका छन्। इँट्टा उत्पादनमा अत्याधिक प्रयोग हुने कोइला र अन्य परम्परागत इन्धन
काठमाडौं, (नेस) प्रसिद्ध टेलिभिजन कार्यक्रम ‘हु वान्टस् टु बी मिलिनियर’ को आधिकारिक लाइसेन्स प्राप्त गरेको ‘को बन्छ करोडपति ?’ कार्यक्रम नेपालमा पनि प्रसारण हुने भएको छ। कार्यक्रम एपी वन एचडी
नेपाल समाचारपत्र काठमाडौं नेपाल उद्योग परिसंघले नयाँ सरकार गठनसंँगै औद्योगिक जगतमा नयाँ आशा पलाएको जनाएको छ। विभिन्न राजनीतिक परिवर्तन सम्पन्न गरी बनेको नयाँ सरकारले आर्थिक परिवर्तन तथा समृद्धिलाई आफ्नो लक्ष्य
काठमाडौं, (नेस) कोका–कोला मोःमोत्सव एउटा वार्षिक अभियान हो। जसमा उपभोक्ताले चिसो कोका–कोलासँग स्वादिलो मःमको मज्जा लिन सक्छन्। यो कोका–कोला मोःमोत्सवको तेस्रो वर्ष हो। जुन उपत्यका लगायत नेपालभर रहेका मुख्य–मुख्य शहरका
नेपाल समाचारपत्र, काठमाडौँ । नेपाल टेलिकमले ग्राहकको लागि ब्यालेन्स सकिँदा सापटी दिने सेवा सुरु गरेको छ । टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’ नाम दिएर यस्तो सुविधा