नेपाल समाचारपत्र काठमाडौं ७ सय ५० मेगावाट उत्पादन क्षमता रहेको पश्चिम सेती परियोजना आजभन्दा २३ वर्षअघि जस्तो अवस्थामा थियो, अहिले पनि सोही अवस्थामा नै छ। यो दुई दशक बढी अवधिमा
नेपाल समाचारपत्र, बाँके । नेपालगञ्ज–दिल्ली हवाई उडानको तयारीसँगै नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको छ । नेपालगञ्ज विमानस्थलमा टर्मिनल, पार्किङ, वेटिङ रुम, व्यवस्थित क्यान्टिनको निर्माणको प्रक्रिया अघि बढाइएको हो ।
हेटौंडा,(नेस) । प्रदेश–३ सरकारले पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्ने सम्बन्धमा भीमफेदी–कुलेखानी सुरुङमार्गअन्तर्गत् २०७१ सालदेखि निर्माण सम्झौता गरेको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडसँगको सम्झौता खारेज गर्न केन्द्रीय सरकारसँग माग गरेको
हेटौंडा,(नेस) । प्रदेश–३ सरकारले एकीकृत बस्ती निर्माण गर्न मन्त्रालय र सरोकारवाला निकायसँग छलफल गरेको छ । हेटौंडा–१८, मानेभञ्ज्याङमा एकीकृत बस्ती निर्माणका लागि विभिन्न विषयगत कार्यालय र मन्त्रालयबीच छलफल भएको हो
१८ तलाको अपार्टमेन्ट निर्माणका लागि ८ अर्ब रुपैयाँ लाग्ने टंक अधिकारी, पोखरा । युवा व्यवसायी बिमल बसेलको अगुवाईमा पोखरामा दक्षिण एसियाकै उत्कृष्ट अपार्टमेन्ट बन्ने भएको छ । बसेलले पोखरा महानगरपालिका
नेपाल समाचारपत्र काठमाडौं नेपालमा हालसम्मको ठूलो स्वचालित २२०÷१३२ केभी ढल्केबर सबस्टेसनको बिहीबार राती ११ बजे चार्ज गरी सञ्चालनमा आएको छ। देशभित्रको विद्युत् प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत्
हेमन्त जोशी, काठमाडौं मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत् नेपालमा चलिरहेका परियोजनाको काम दोस्रो चरणमा प्रवेश गरेको छ। पहिलो चरणमा आयोजना छनोटको काम सम्पन्न भई दोस्रो चरणमा परामर्शदाता छनोट, डिजाइन, मुआब्जा
हेटौंडा,(नेस) । मकवानपुरको भीमफेदी गाउँपालिकाअन्तर्गत् भीमफेदी बजारदेखि कोगटे–इपा हुँदै काठमाडौ पुग्ने छोटो मार्गमा पक्की सडक बन्ने भएको छ । करिब ४५ करोड लागतमा बन्ने भीमफेदी–कोगटे–इपा–देउराली रोड परियोजना निर्माण गरिएसँगै भीमफेदीबाट
प्रताप बानियाँ, म्याग्दी । राउण्ड धौलागिरी बेसक्याम्प पुग्नका लागि पदमार्ग निर्माणको कार्य सुरु भएको छ । म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै संसारको सातौं अग्लो चुचुरो धौलागिरी हिमालको बेसक्याम्प पुग्न पदमार्ग निर्माण
प्रताप बानियाँ, म्याग्दी । जिल्लामै पहिलोपटक सबैभन्दा ठूलो सरकारी संरचनाको भवन निर्माणकार्य सुरु भए पनि यसले गति लिन सकेको छैन । सदरमुकामस्थित बेनी अस्पताल परिसरमा निर्माण हुन लागेको ५० शैया
रमेश लम्साल , काठमाडौँ, मुलुकभित्रको प्रसारण प्रणालीमा सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा आएको छ । नेपालकै हालसम्मको ठूलो स्वचालित २२०/१३२ केभी
नेपाल समाचारपत्र, पर्वत । पर्वत जिल्लामा धान उत्पादनको मुख्य पकेट क्षेत्र मानिने कुस्मा नगरपालिका–९ स्थित कटुवाचौपारीको फाँट सिँचाइका लागि बनाइएको नहर मर्मतको जिम्मा लिएका ठेकेदार कारबाहीमा परेका छन्। झण्डै साढे
काठमाडौं, (नेस) मनकामना दर्शन प्रालिले केबलकारको क्षमता विस्तार गर्ने भएको छ। यात्रुको चाप बढ्दै गएपछि कम्पनीले डब्बा (गोन्डला) थप गरेर क्षमता बढाउन लागेको हो। ‘बढ्दो यात्रु चापलाई सम्बोधन गर्न तीनवटा
दीपेन्द्र थापा, काठमाडौं आर्थिक गतिविधको तथ्यांक राख्ने लक्ष्यका साथ शुरू गरिएको प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ मा ९ लाखभन्दा बढी व्यापारिक प्रतिष्ठान रहेको प्रारम्भिक तथ्यांक आएको केन्द्रीय तथ्यांक विभागले जनाएको
रोशन पराजुली, हेटौंडा छरिएर रहेका विपन्न, सुकुम्बासी र भूमिहीन परिवारलाई एकीकृतरूपमा राख्ने गरी नमुना बस्ती स्थापना गर्न प्रदेश–३ सरकारले हेटौंडाबाट काम थालेको छ। एकीकृत बस्ती निर्माण गर्ने योजनाअनुसार पहिलो चरणमा
नेपाल समाचारपत्र, काठमाडौं । सिक्टा सिंचाई आयोजनाको मुल नहरको काममाथि गुणस्तरको प्रश्न उठेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान गर्ने भएको छ । आयोगले यसअघि उक्त आयोजना निर्माणमा हालसम्म
दाङ, तुलसीपुर सुकौरा सडकखण्डको निर्माणको काम समयमा नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । अहिले सो सडक हिलाम्य हुँदा र ठाउँठाउँमा ठूलठूला खाल्डाखुल्डी पर्दा यात्रा गर्न अप्ठेरो परेको
नेपाल समाचारपत्र, काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यहरुको निर्माण कम्पनीहरु छनोट गरेको छ । आयोजनाको नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना
नुवाकोट, जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा जापानी सहयोग नियोग (जाइका) मार्फत निर्माण गरिएको तादी गाउँपालिका–२ मैदानस्थित रालुका माध्यमिक विद्यालयको १६ कोठे भवन आइतबार समुदायलाई हस्तान्तरण गरिएको छ । तीन वर्षअघिको
चिरञ्जीवी मास्के, दोलखा । जिल्लामा लाभग्राहि सूचिमा नाम निस्किएका झण्डै ५० प्रतिशत भुकम्प पीडितले स्थाई आवास निर्माण गरेका छन् । तर त्यसमा ५ सय ५५ घरलेमात्र स्थाई आवास निर्माण सम्पन्न